"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

सुदूरपश्चििम प्रदेशका मुख्यमन्त्री सोडारी र नेकपाका स्थायी समिति सदस्य भरत विच भेटबार्ता

Khabar Raftar

धिरज प्रपाला,जेठ १८ धनगढी । सुदूरपश्चििम प्रदेशका मुख्यमन्त्री दिर्घ सोडारी र नेपाल कम्युनिष्ट पार्टीका स्थायी सािति सदस्य तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज भरत सी विच भेटबार्ता भएको छ । शुक्रबार मुख्य मन्त्री सोडारीको सरकारी निबास धनगढीमा भएको भेटबार्ताका क्रम्मा नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज भरत सीले कम्युनिष्ट एकता आजको आवश्यकता भएको बताए ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

कम्युनिस्टलाइ सक्ने गरि साम्राज्यबाद अगाडि बढिरहेको बताउदै उनले उकता गर्न विभिन्न समस्याहरु भए पनि एकता जरुरी भएको बताए । एकता मात्र होइन नयापन देखाउनेगरी हुन जरुरी छ उनले भने । कम्युनिष्टहरुमा एकता नहुने हो भने नेपाल पश्चिम बङगाल,चिली अथबा पेरु बन्ने खत्रा रहेको नेता भरतले बताए । उनले नेपाल कम्युनिष्ट पार्टीले जनश्रम सहकारी मार्फत देशैभरी काम गरी रहेको जानकारी गराउदै कृषी कार्य खेती र उद्योग भैरहेको बताए ।

उत्पादन सामाजिक अभियान बन्नुपर्ने बताउदै उनले सरकारले सहकार्य गर्नु पर्ने बताए । हामीले पहल गरीरहेका छौ । सरकारले यसमा स्वामित्व लिन जरुरी छ नेता भरतले भने । एकीकृत स्वामित्व अन्तर्गत जानु पर्ने बताउदै उनले सहकार्य बढाउनु पर्ने बताए । कृषीकार्यबाट फाइदा छैन भन्ने भाष्यलाई चिर्दै नेपाल कम्युनिष्ट पाटीले देशैभर नेता कार्यकर्ताहरुलाई उत्पादनसंङग जोडेको बताउदै उनले यसमा सरकारले स्वामीत्व लिनु पर्ने बताए ।

निति तथा योजना बनाउदै गरेको अबश्थाम गरिएको भेटबार्तामा नेता भरतले निति तथा योजना बनाउदा विचौलीयाहरुको साँठगाठ रोक्नु पर्ने सुझाव दिए । त्यसैगरी मुख्य मन्त्री दिर्घ सोडारीले सुदूरपश्चिम प्रदेश सरकारमा पनि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीबाट सिको गर्नु पर्छ भन्ने छल्फल चलेको बताए । उनले कृषी क्षेत्रमा उत्पादन बढाउने गरी बजेट विनियोजन गरिने बताउदै पहाडमा भटमास र तराईमा धान र गहुँमा जोड दिने बताए ।

त्यसैगरी फलफुल र अन्य तरकारी खेतीमा पनि सुदूरपश्चिम प्रदेश सरकारले विशेष चासो दिएर काम गर्ने मुख्य मन्त्री सोडारीले बताए । भेटबार्तामा नेकपाका कैलाली जिल्ला ईन्चार्ज तथा केन्द्रिय प्रकाश सी र युवासंगठन नेपाल सुदूरपश्च्मि प्रदेशका इन्चार्ज सुशिल सीको सहभाथथथगीता रहेको थियो ।

भर्खरै

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो
गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ
कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार
बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन
छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती
बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने
कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति
डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ
कैलालीमा विदेशी नागरिक मृत अवस्थामा भेटिए
शान्ति सुरक्षा चुस्तदुरूस्त राख्न मुख्यमन्त्री शाहको निर्देशन

धेरै कमेन्ट गरिएको

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

baniya

गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ

hasiya-750x430

कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार

FInal-5-copy-1744970514

बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन

aaaaaaa-4

छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती

Vitamin-Final-5-1744976321

बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने

pipal

कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति

Screenshot_20250418_082945_Google

डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ