"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

Search
Close this search box.

निर्वाचन सार्न खोज्ने गतिविधि प्रति जनपत्रकार संगठन नेपालको गम्भीर ध्यानाकर्षण

Khabar Raftar

जेठ १६ काठमाडौं । जनपत्रकार संगठन नेपालले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनको पूर्वसन्ध्यामा पत्रकारहरुका विभिन्न संघ संगठनहरुले गरिरहेका विभिन्न गतिविधि र महासंघका कामहरुबारे आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष शेरबहादुर विश्वकर्माले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारहरुका विभिन्न संघ÷ संगठनहरुले गरिरहेका विभिन्न गतिविधि र महासंघका कामहरुबारे आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

जनपत्रकार संगठनले महासंघको जेठ २६ गतेका लागि घोषणा गरिएको निर्वाचन निर्धारित समयभित्र गरिनु पर्ने, निर्वाचनलाई कुनै पनि बहानामा सार्ने प्रयास गरिन नहुने, पत्रकार महासंघ जस्तो नागरिक अगुवा संस्थाले आफ्नो मर्यादा, विश्वस्नियता र मान्यतालाई कायम राख्न विधि विधानको पूर्णतः पालना गर्नु पर्ने भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ ।

जनपत्रकार संगठनले पत्रकारिता र महासंघलाई मर्यादित, पेशागत र थप विश्वसनिय बनाउने उद्देश्यले सुरुवात गरिएको महासंघको शुद्धिकरण अभियान आफैमा सकरात्मक कदम भएको जनाएको छ । जारी विज्ञप्तिमा जनपत्रकार संगठनले भनेको छ, अब शुद्धिकरण मापदण्डको कार्यान्वयन हुनैपर्छ, विवादको उचित समाधान खोजिनु पर्छ ।

कुनैपनि वास्तविक पत्रकार सदस्यताबाट बञ्चित गरिनु हुँदैन र गैरपत्रकारहरु महासंघमा रहनु हुदैन भन्ने मान्यतामा जनपत्रकार संगठन नेपाल दृढ रहको कुरा स्पष्ट गर्न चाहन्छ । कतिपय शाखाहरुमा रहेको सदस्यता विवादका समस्याहरु अझै नटुङगिएको भन्दै संगठनले सदस्यता प्राप्ति सम्वन्धि महासंघको विधानको व्यवस्था बमोजिम पत्रकारहरुले सदस्यता र मतदानको अधिकार पाउनु पर्ने उल्लेख गरेको छ । संगठनले सबैको सहभागितलाई महासंघमा सुनिश्चित गर्न अपिल पनि गरेको छ ।

विज्ञप्तिको अन्तमा भनिएको छ,पत्रकार महासंघ हामी सबैको साझा संस्था हो भन्ने कुरालाई व्यावहारिक रुपमा अनुदित गर्न बैचारिक र संगठनात्मक हिसाबले सबै पेशागत संघ ÷संगठनको सहभागितालाई सुनिश्चितता गर्दै संस्थालाई थप गतिशिल र पूर्नसंरचना हुने गरी आगामी निर्वाचनको मुद्धा बनाउन सम्वन्धित सबैमा हार्दिक अपिल गर्दछौ ।

भर्खरै

पहाडी जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित
कैलाली र कञ्चनपुरमा १३ सय ७५ हेक्टर क्षेत्रफलमा माछापालन गरिँदै
कालोपत्रेको पर्खाइमा ग्रामीण सडक
रुगीन स्वास्थ चौकीमा आगलागीबाट झण्डै २ करोडको क्षति
लागुऔषध सहित चार जना युवक पक्राउ
आवासीय विद्यालयले आगो बालेर पठन पाठन गर्दै
कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
बैतडीमा चट्याङ लागेर दुईजना घाइते
नायल कृषि सहकारी संस्था लिमीटेडको तेस्रो साधारण सभा सम्पन्न
सांस्कृतिक कुरीति हटाउन बैतडीका दलित बस्तीमा ज्योतिष

धेरै कमेन्ट गरिएको

पहाडी जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

bajura-himpat-

पहाडी जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित

machha

कैलाली र कञ्चनपुरमा १३ सय ७५ हेक्टर क्षेत्रफलमा माछापालन गरिँदै

sadak_35

कालोपत्रेको पर्खाइमा ग्रामीण सडक

fire

रुगीन स्वास्थ चौकीमा आगलागीबाट झण्डै २ करोडको क्षति

pakrau-1

लागुऔषध सहित चार जना युवक पक्राउ

cropped-cropped-khabar-raftar-2.png

आवासीय विद्यालयले आगो बालेर पठन पाठन गर्दै

baramad_4_0

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

chatyan

बैतडीमा चट्याङ लागेर दुईजना घाइते