"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

गणतन्त्र दिवसको सबैलाई शुभकामना

Khabar Raftar

देशमा गणतन्त्र आएको पनि १७ बर्ष पुगी सकेको छ । मंगलबार देशभर हर्ष उल्लासका साथ १७ औ गढातन्त्र दिवस भब्य रुपमा मनाईएको छ । २०६२÷६३ सालको जनआन्दोलनको जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । २ सय ३८ वर्ष लामो शाह वंशीय राज परम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउन थालिएको हो । तर गणतन्त्र कसका लागी आयो भन्ने कुरा अहम भएको छ । जसले गणतन्त्र प्राप्तीका लागी योगदान पु¥याए उनिहरुले त्यसको आभाष गर्न पाएका छैनन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

गणतन्त्र केही नेताहरुका लागी मात्र आएको आभाष हुन थालेको छ । संघिय लोकतान्त्रीक गणताँत्रीक ब्याबश्थामा जनताले केही पाउन सकेका छैनन । बरु गणतन्त्र प्राप्त गर्न उनीहरुले गुमाएका छन । कसैले छोरा गुमाएका छन । कसैले श्रीमती गुमाएका छन भने कसैले आमा बुवा गुमाएका छन । त्यतीमात्र कहा हो र कसैले हात गुमाएका छन, कसैले खुट्टा गुमाएर अपाङग भएका छन । कसैका शरीरमा अहिले पनि गोलीका छर्रा रहेका छन । सुख शान्ती सम्बृद्धी र उन्नती प्रगतीका लागी ज्यान दिएका सहिदहरुको सपना अधुरै रहेको छ । सहिदको रगतलाई टिका लगाएर सत्ताको रोटी सेक्नेहरुका लागी मात्र गणतन्त्र आएको देखिन्छ ।

यस्तो अबश्थामा गणतन्त्र दिवस मनाउनुको सार्थक अर्थ हुदैन । साचो अर्थमा गणतन्त्र दिवस मनाउने हो भने जनताले गणतनत्त भएको आभाष हुने गरी सरकारले काम गर्न जरुरी छ । शिक्षा स्वाश्थ्यलाई सर्बसाधारण नागरिकको पहुचमा ल्याउन जरुरी छ । देशमा बढ्दै गएको महङगी नियन्त्रण गर्न जरुरी छ । कालो बजारी घुष खोरी हत्या हिंसा जस्ता कार्यहरुको अन्त्य गर्न जरुरी छ । सरकारी कार्यालयबाट प्रबाह गरिने सेवालाई प्रभावकारी बनाएर जनतालाई समयमैै सेवा प्रदान गर्न जरुरी छ ।

आफन्त र आफ्नालाई काखमा च्यापेर गरिने विकासलाई निकास दिन जरुरी छ । तेरो मेरो नभनि हामी हाम्रो भन्ने भावनाको विकास गरी सबैलाई समान दृष्टिकोणले हेर्न जरुरी छ । यतीमात्र गर्न सक्ने हो भने साचो अर्थमा गणतन्त्र दिवस मनाएको अर्थ हुने भएकाले सरकारको ध्यान त्यसतर्फ जान जरुरी छ । १७ औ गणतन्त्र दिवसको यही शुभकामना सहित जनताले गणतन्त्रको आभाष गर्न सकुन । १७ गणतन्त्र दिवसको सबैमा हार्दिक शुभकामना ब्यक्त गर्दछौ ।

भर्खरै

गोदावरी–३ र फिड नेपाल फाउन्डेसनद्वारा विशिष्ट व्यक्तिलाई सम्मान
सुदूरपश्चिम प्रदेशलाई विभेद रहित बनाउन नीतिगत योजनाका साथ आगाडी बढिरहेका छौ ः मन्त्री भाट
अत्तरियामा कोठा भाडामा लिएर यौन धन्दा गर्ने ३ महिला सहित ४ जना पक्राउ
महाकाली सिँचाइको पानी मालाखेती सम्म ल्याउन पाँच वटा प्याकेजमा काम हुदै
सुदूरपश्चिम सरकारको रातोकिताब सार्वजनिक नहुँदै बजारमा आएको कांग्रेसको दावी
स्थानीयको प्रश्न, चार दशक सम्म पनि कलुवापुर–बेलौरी सडक किन बनेन ?
शुक्लाफाँटा पूर्णखोप सुनिश्चित पालिका घोषणा
बजेट कसका लागी ?
बाजुरामा नुनको अभाव नभएको साल्ट ट्रेडिङको स्पष्टोक्ति
बिहीबारसम्म एसईईको नतिजा सार्वजनिक गर्ने तयारी

धेरै कमेन्ट गरिएको

गोदावरी–३ र फिड नेपाल फाउन्डेसनद्वारा विशिष्ट व्यक्तिलाई सम्मान

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

गोदावरी–३ र फिड नेपाल फाउन्डेसनद्वारा विशिष्ट व्यक्तिलाई सम्मान

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम प्रदेशलाई विभेद रहित बनाउन नीतिगत योजनाका साथ आगाडी बढिरहेका छौ ः मन्त्री भाट

qa

अत्तरियामा कोठा भाडामा लिएर यौन धन्दा गर्ने ३ महिला सहित ४ जना पक्राउ

sichai-2

महाकाली सिँचाइको पानी मालाखेती सम्म ल्याउन पाँच वटा प्याकेजमा काम हुदै

448959715_1014082713420776_2987830184110175549_n

सुदूरपश्चिम सरकारको रातोकिताब सार्वजनिक नहुँदै बजारमा आएको कांग्रेसको दावी

1719284155_kaluwapur-1200x560

स्थानीयको प्रश्न, चार दशक सम्म पनि कलुवापुर–बेलौरी सडक किन बनेन ?

suklafata

शुक्लाफाँटा पूर्णखोप सुनिश्चित पालिका घोषणा

cropped-cropped-khabar-raftar-2.png

बजेट कसका लागी ?