"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

गणतन्त्र दिवसको सबैलाई शुभकामना

Khabar Raftar

देशमा गणतन्त्र आएको पनि १७ बर्ष पुगी सकेको छ । मंगलबार देशभर हर्ष उल्लासका साथ १७ औ गढातन्त्र दिवस भब्य रुपमा मनाईएको छ । २०६२÷६३ सालको जनआन्दोलनको जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । २ सय ३८ वर्ष लामो शाह वंशीय राज परम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउन थालिएको हो । तर गणतन्त्र कसका लागी आयो भन्ने कुरा अहम भएको छ । जसले गणतन्त्र प्राप्तीका लागी योगदान पु¥याए उनिहरुले त्यसको आभाष गर्न पाएका छैनन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

गणतन्त्र केही नेताहरुका लागी मात्र आएको आभाष हुन थालेको छ । संघिय लोकतान्त्रीक गणताँत्रीक ब्याबश्थामा जनताले केही पाउन सकेका छैनन । बरु गणतन्त्र प्राप्त गर्न उनीहरुले गुमाएका छन । कसैले छोरा गुमाएका छन । कसैले श्रीमती गुमाएका छन भने कसैले आमा बुवा गुमाएका छन । त्यतीमात्र कहा हो र कसैले हात गुमाएका छन, कसैले खुट्टा गुमाएर अपाङग भएका छन । कसैका शरीरमा अहिले पनि गोलीका छर्रा रहेका छन । सुख शान्ती सम्बृद्धी र उन्नती प्रगतीका लागी ज्यान दिएका सहिदहरुको सपना अधुरै रहेको छ । सहिदको रगतलाई टिका लगाएर सत्ताको रोटी सेक्नेहरुका लागी मात्र गणतन्त्र आएको देखिन्छ ।

यस्तो अबश्थामा गणतन्त्र दिवस मनाउनुको सार्थक अर्थ हुदैन । साचो अर्थमा गणतन्त्र दिवस मनाउने हो भने जनताले गणतनत्त भएको आभाष हुने गरी सरकारले काम गर्न जरुरी छ । शिक्षा स्वाश्थ्यलाई सर्बसाधारण नागरिकको पहुचमा ल्याउन जरुरी छ । देशमा बढ्दै गएको महङगी नियन्त्रण गर्न जरुरी छ । कालो बजारी घुष खोरी हत्या हिंसा जस्ता कार्यहरुको अन्त्य गर्न जरुरी छ । सरकारी कार्यालयबाट प्रबाह गरिने सेवालाई प्रभावकारी बनाएर जनतालाई समयमैै सेवा प्रदान गर्न जरुरी छ ।

आफन्त र आफ्नालाई काखमा च्यापेर गरिने विकासलाई निकास दिन जरुरी छ । तेरो मेरो नभनि हामी हाम्रो भन्ने भावनाको विकास गरी सबैलाई समान दृष्टिकोणले हेर्न जरुरी छ । यतीमात्र गर्न सक्ने हो भने साचो अर्थमा गणतन्त्र दिवस मनाएको अर्थ हुने भएकाले सरकारको ध्यान त्यसतर्फ जान जरुरी छ । १७ औ गणतन्त्र दिवसको यही शुभकामना सहित जनताले गणतन्त्रको आभाष गर्न सकुन । १७ गणतन्त्र दिवसको सबैमा हार्दिक शुभकामना ब्यक्त गर्दछौ ।

भर्खरै

भुमि आयोग कैलालीका अध्यक्ष उपाध्यायद्वारा पदभार ग्रहण
सुदूरपश्चिम प्रदेशमा कृषि भूमि घटे पनि उत्पादनमा बृद्धी
सहयोगी हातहरू समूहद्वारा मृगौला पीडितलाई सहयोग
कैलालीको अत्तरियाका अटोमा जनचेतनामुलक इस्टीगर
अत्तरिया उद्योग वाणिज्य संघका मनोनित सदस्य राखेर निर्णय नगर्न अन्तरिम आदेश
सुदूरपश्चिमकी पहिलो महिला सार्वजनिक सवारी चालक रविनालाई सम्मान
उत्पानमा जोडीएको नेकपाबाट सिकौ
कैलालीमा विद्यायालयको गेट भत्किदा एक जना विद्यार्थीको मृत्यु एक जना गम्भिर घाईते
बझाङका १२ मध्ये सात वटा पालिकामा आफ्नै भवनबाट सेवा प्रवाह
बैतडीको सिगास गाउँपालीकालाई शैक्षिक गुणस्तर परीक्षण प्रतिवेदन बुझाईयो

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

ebdfbc84-6e15-4de9-8372-f4c829b417b1-1024x473

भुमि आयोग कैलालीका अध्यक्ष उपाध्यायद्वारा पदभार ग्रहण

dhan1111_sPq0COtCfX_20241018104444

सुदूरपश्चिम प्रदेशमा कृषि भूमि घटे पनि उत्पादनमा बृद्धी

Messenger_creation_2AA5E838-4357-42EA-8133-89ADAF0339F2

सहयोगी हातहरू समूहद्वारा मृगौला पीडितलाई सहयोग

1737727456154

कैलालीको अत्तरियाका अटोमा जनचेतनामुलक इस्टीगर

wanijya-sang

अत्तरिया उद्योग वाणिज्य संघका मनोनित सदस्य राखेर निर्णय नगर्न अन्तरिम आदेश

Rabina-Sammnit-1737693526

सुदूरपश्चिमकी पहिलो महिला सार्वजनिक सवारी चालक रविनालाई सम्मान

cropped-cropped-khabar-raftar-2.png

उत्पानमा जोडीएको नेकपाबाट सिकौ

death-pt2023-05-03-08-12-06

कैलालीमा विद्यायालयको गेट भत्किदा एक जना विद्यार्थीको मृत्यु एक जना गम्भिर घाईते