"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

रिशको आबेगमा एकल महिलाको हत्या गर्ने ५१ बर्षिय लाल बहादुर पक्राउ

Khabar Raftar

जेठ १५ धनगढी । रिशको आबेगमा एकल महिलाको हत्या गर्ने बाजुराका ५१ वर्षीया लालबहादुर बडुवाललाई पक्राउ गरी सार्बजनीक गरेको छ । बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ६ बुढा कोर्धकी ४५ बर्षिय धौली बडुवालको रिशको आबेगमा हत्या गर्ने डुवाललाई प्रहरीले पक्राउ गरी सार्बजनीक गरेको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

मंगलबार जिल्ला प्रहरी कार्यालय बाजुराले पत्रकार सम्मेलन मार्फत अभियुक्त डुवाललाई पक्राउ गरी सार्बजनीक गरेको हो । ४५ वर्षीया धौली बडुवालको हत्या आरोपमा पक्राउ गरिएका बडुवाललाई सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरीले जानकारी गराए । तत्काल उठेको रिस र पुरानो घरायसी रिसिबीका कारण महिलाको हत्या गरेको सावित बयान दिएको डीएसपी गिरीले जानकारी गराए ।

आरोपितले हत्या गरिएकी महिलालले सुरुमा गाली गलौज गरेको र तत्काल रिसको आवेगमा आफुले ओदान र काठको लाठीले प्रहार गरी हत्या गरेको प्रहरीलाई बयान दिएको उनले जानकारी गराए । प्रहरीको अनुसन्धानमा हत्या गरिएकी महिलालाई बलात्कार र संवेदनशील अंगमा लाठीले घाउ समेत बनाएको पाईएको उनले जानकारी गराए ।

एकल महिला धौली बडुवालको हत्या गरिएको पोष्टमार्टम रिपोर्टले देखाएको उनले जानकारी गराए । कोर्ध गाउँबाट २ घण्टा टाढा रहेको बुढा कोर्ध लेकमा गाईवस्तु हेर्न गोठमा बस्दै आएकी उनलाई आफन्तले मृत अवस्थामा भेटाएको उनले जानकारी गराए । घटनास्थलबाट प्राप्त तथा संकलन गरिएका प्रमाणहरु परीक्षणका लागि केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला काठमाण्डौं र नेपालगञ्ज पठाईएको प्रहरीले जानकारी गराएको छ ।

भर्खरै

अत्तरियामा कोठा भाडामा लिएर यौन धन्दा गर्ने ३ महिला सहित ४ जना पक्राउ
महाकाली सिँचाइको पानी मालाखेती सम्म ल्याउन पाँच वटा प्याकेजमा काम हुदै
सुदूरपश्चिम सरकारको रातोकिताब सार्वजनिक नहुँदै बजारमा आएको कांग्रेसको दावी
स्थानीयको प्रश्न, चार दशक सम्म पनि कलुवापुर–बेलौरी सडक किन बनेन ?
शुक्लाफाँटा पूर्णखोप सुनिश्चित पालिका घोषणा
बजेट कसका लागी ?
बाजुरामा नुनको अभाव नभएको साल्ट ट्रेडिङको स्पष्टोक्ति
बिहीबारसम्म एसईईको नतिजा सार्वजनिक गर्ने तयारी
वैवाहिक बलात्कारको मुद्दामा एक जना पक्राउ
अतिक्रमण हटाउने नाटक मञ्चन

धेरै कमेन्ट गरिएको

अत्तरियामा कोठा भाडामा लिएर यौन धन्दा गर्ने ३ महिला सहित ४ जना पक्राउ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

qa

अत्तरियामा कोठा भाडामा लिएर यौन धन्दा गर्ने ३ महिला सहित ४ जना पक्राउ

sichai-2

महाकाली सिँचाइको पानी मालाखेती सम्म ल्याउन पाँच वटा प्याकेजमा काम हुदै

448959715_1014082713420776_2987830184110175549_n

सुदूरपश्चिम सरकारको रातोकिताब सार्वजनिक नहुँदै बजारमा आएको कांग्रेसको दावी

1719284155_kaluwapur-1200x560

स्थानीयको प्रश्न, चार दशक सम्म पनि कलुवापुर–बेलौरी सडक किन बनेन ?

suklafata

शुक्लाफाँटा पूर्णखोप सुनिश्चित पालिका घोषणा

cropped-cropped-khabar-raftar-2.png

बजेट कसका लागी ?

salt

बाजुरामा नुनको अभाव नभएको साल्ट ट्रेडिङको स्पष्टोक्ति

exam-board

बिहीबारसम्म एसईईको नतिजा सार्वजनिक गर्ने तयारी