"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

संघीय बजेट घोषणापछि सरकारले पूर्णता पाउने मुख्य मन्त्री सोडारीको जिकीर

Khabar Raftar

जेठ १४ धनगढी । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले संघिय सरकारको बजेट प्रस्तुत भए पछि प्रदेश सरकारले पूर्णता पाउने जिकीर गरेका   छन । मुख्यमन्त्री भएको एक महिना बिते पनि सरकारले पूर्णता पाउन नसकेको अबश्थामा मुख्य मन्त्री सोडारीले संघिय सरकारको बजेट प्रस्तुत भए पछि प्रदेश सरकारले पूर्णता पाउने जिकीर गरेका हुन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

सोडारीले सरकारले पूर्णता पाउने विषयमा नेकपा (एमाले) र नेकपा (माओवादी) का शीर्ष नेतासँग छलफल गर्ने समय नमिलेकाले केही ढिलाइ भएको बताउदै संघीय बजेट भाषण पछि सुदूरपश्चिम प्रदेश सरकारले पनि पूर्णता पाउँने बताए । समर्थन गर्ने दलबाट मन्त्रीको नाम आउने बित्तिकै प्रदेश सरकारले पूर्णता पाउने उनले बताए ।

सुदूरपश्चिम प्रदेशमा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीले दुई÷दुई र स्वतन्त्र प्रदेश सभा सदस्य डाः ताराप्रसाद जोशीले एक मन्त्रालय लिने चर्चा भईरहेको छ । चर्चा अनुसार मन्त्रीपरिषद् गठनका लागी आठ वटा मन्त्रालय आवश्यक पर्ने देखिन्छ ।

अहिले मुख्यमन्त्री सहित सात वटा मन्त्रालय मात्र कायम रहेका छन  । वर्तमान सरकार मुख्यमन्त्री सहित तीन सदस्यीय मात्र रहेको छ । सरकारमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता मुख्यमन्त्री सोडारी र नागरिक उन्मुक्तिका दुई जना मन्त्री रहेका छन् ।

भर्खरै

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो
गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ
कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार
बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन
छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती
बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने
कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति
डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ
कैलालीमा विदेशी नागरिक मृत अवस्थामा भेटिए
शान्ति सुरक्षा चुस्तदुरूस्त राख्न मुख्यमन्त्री शाहको निर्देशन

धेरै कमेन्ट गरिएको

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

baniya

गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ

hasiya-750x430

कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार

FInal-5-copy-1744970514

बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन

aaaaaaa-4

छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती

Vitamin-Final-5-1744976321

बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने

pipal

कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति

Screenshot_20250418_082945_Google

डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ