"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

महिनामा दुई दिन बजार बन्द गर्न अत्तरीयाका व्यापारीहरुद्वारा हस्ताक्षर अभियान

Khabar Raftar

जेठ १४ धनगढी । कैलालीको अत्तरिया बजार महिनामा दुईदिन बन्द बन्द गर्न व्यापारीहरुले हस्ताक्षर अभियान सञ्चालन गरेका छन । अत्तरिया उद्योग वाणिज्य संघले महिनाको दुई दिन बन्द गर्दै आएकोमा केही व्यवसायीले अटेरी गर्न थाले पछि व्यवसायीहरु स्वयंले अभियान सञ्चालन गरि २ दिन बजार बन्द गर्न हस्ताक्षर अभियान सञलन गरेका हुन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

संघले प्रत्येक महिनाको १५ र २८ गते दुई दिन बजार बन्द गर्ने निर्णय गरेको भए पनि केही व्यवसायीहरुले निर्णय नमानेर पसल खोल्ने गरेकाले सोमबार देखि जय केदार सपिङ सेन्टरका सञ्चालक व्यवसायी बिराज बिष्टको संयोजकत्वमा हस्ताक्षर अभियान सञ्चालन गरिएको   हो । हस्ताक्षर अभियानमा ३ सय ५० जना व्यापारीको हस्ताक्षर संकलन गरिएको संयोजक बिष्टले बताए । उनले हाईवेमार्ग बजारमा व्यापार गरिरहेका व्यापारीहरुको पसलमै गएर हस्ताक्षर संकलन गरेको बताए ।

सबैको पसल सम्म पुग्न नसकिए पनि सबै व्यवसायीहरुले महिनाको १५ र २८ गते बजार बन्द गर्न सहमति जनाएको उनले बताए । उनले महिनाको दुई दिन बजार बन्द गरेर सहयोग गरिदिन पनि सबै व्यापारीहरुमा आग्रह गरेको बताए । अत्तरिया उद्योग वाणिज्य संघले पनि उक्त अभियानको समर्थन गरेको छ । संघका कोषाध्यक्ष हेमराज भण्डारीले संघले विगत देखी महिनाको दुई दिन बन्द गर्ने निर्णय गरेको बताए ।

उनले व्यापारीहरुसँगकै छलफलबाट महिनाको दुई दिन बन्द गर्ने निर्णय भएकोमा केही व्यवसायीहरुले अटेरी गर्दै आएको बताए । उनले संघको निर्णय अनुसार पसल बन्द हुनुपर्ने व्यापारीहरुको अभियानको उद्देश्य रहेकाले आफुहरुको समर्थन रहेको बताए ।

भर्खरै

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए
कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन
गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो
सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु
होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ
कैलाली र कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद
धनगढीका आठ वटा स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान

धेरै कमेन्ट गरिएको

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Mahila-222

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

geta-768x432-1-750x430

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

1

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए

badghar

कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन

1

गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो

Death-body-900px

सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु

juwa-tas-1-1623146512-1536x580

होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

pakrau

जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ