"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

कैलाली र कञ्चनपुरबाट एक जना युवती सहित ७ जना फरार अभियुक्त पक्राउ

Khabar Raftar

जेठ १४ धनगढी । जिल्ला अदालत कञ्चनपुर र कैलालीको फरार सूचीमा रहेका एक जना युवती सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कञ्चनपुर र कैलालीले फरार सूचीमा राखेका एक जना युवती, एक जना किशोर र पाँच जना युवक गरी ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

प्रहरीले आइतबार वन मुद्दामा २६ हजार ५ सय ३० रुपैयाँ जरिवाना ठहर गरेका कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–९ का ४० वर्षीय पुरन रानालाई पक्राउ गरेको हो । त्यसैगरी अर्काको परिक्षा दिएर दोषी ठहर भई २५ हजार जरीबाना ठहर भएका कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर–३ का २३ वर्षीय विकास जैशी र अर्काको परिक्षा दिएर २५ हजार जरीबाना ठहर भएका पुनर्वास नगरपालिका वडा नम्बर–८ की २२ वर्षीया सिमा तिमिल्सेनालाई प्रहरीले पक्राउ गरेको हो ।

त्यसैगरीै अर्काको परिक्षा दिएर २५ हजार जरीबाना ठहर भई फरार भएका अछामको मेल्लेख गाँपालिका वडा नम्बर–६ का १८ वर्षीय एक किशोरलाई पनि प्रहरीले पक्राउ गरेको छ । अर्काको परिक्षा दिएर २५ हजार जरीबाना ठहर भएका मेल्लेख गाउँपालिका वडा नम्बर–६ का ३० वर्षीय कृष्ण बोहरालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै बैकिङ् कसुर मुद्दामा एक हजार जरिबाना ठहर भएर फरार भएका गोदावरी नगरपालिका वडा नम्बर–२ का ३१ वर्षीय नेत्र कामीलाई पनि प्रहरीले पक्राउ गरेको छ । त्यसैगरी कञ्चनपुरमा लागुऔषध मुद्दामा चार महिना १० दिन कैद सजाय र २ हजार जरिबाना ठहर भएर फरार भएका भीमदत्त नगरपालिका वडा नम्बर–२ का २५ वर्षीय लोकेश शाहलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको छ ।

भर्खरै

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो
गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ
कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार
बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन
छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती
बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने
कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति
डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ
कैलालीमा विदेशी नागरिक मृत अवस्थामा भेटिए
शान्ति सुरक्षा चुस्तदुरूस्त राख्न मुख्यमन्त्री शाहको निर्देशन

धेरै कमेन्ट गरिएको

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

baniya

गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ

hasiya-750x430

कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार

FInal-5-copy-1744970514

बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन

aaaaaaa-4

छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती

Vitamin-Final-5-1744976321

बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने

pipal

कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति

Screenshot_20250418_082945_Google

डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ