"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

किसानका उत्पादनको जिम्मा स्थानीय सरकारले लीनु पर्छ

Khabar Raftar

किसानहरु हरेक कुराले पीडित हुदै आएका छन । खेतीपाती लगाउनु देखि र भित्र्याई सके पछि पनि किसानहरुले उत्पादन गरेका बस्तुहरुको जिम्मा स्थानीय सरकारले लिन जरुरी छ । सरकारले बजारको जिम्मा लिन नसकेका कारण कयौ किसानहरुले दुख खेप्नुका साथै नोक्सान बेहोर्नु परेको अबश्था छ । किसानलाई हौषला प्रदान गर्न र यस्तो महान कार्यबाट पलायन हुन नदिन स्थानीय सरकार जिम्मेवार हुन जरुर िछ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर–७ मलासका स्थानीय किसानहरुले अहिले यस्तौ समस्या भोग्दै आएका छन । आफुले उत्पादन गरेका बस्तुहरु बेच्न उनीहरुले ६ घण्टाको पैदल यात्रा हिड्ेर कञ्चनपुरको महन्द्र नगर पुग्नु पर्ने बाध्यता रहेको छ । यस्तो बाध्यताको अन्त्य गर्न स्थानीय सरकार जिम्मेवार बन्न जरुरी छ । ६ घण्टाको पैदल यात्रा हिडेर कञ्चनपुरको महेन्द्र नगर पुग्नु पर्ने बाध्यताको अन्त्य गर्न जरुरी छ । आफुले उत्पादन गरेका सामान बिक्री गर्न बजारको खोजी गर्दै जानु पर्ने अबश्थाको अन्त्य गर्न जरुरी छ ।

सडक सञ्जालसँग नजोडिँएको मलासबाट महेन्द्रनगर सम्म पुग्न झन्डै छ घण्टा पैदलयात्रा हिड्नु पर्ने बाध्यतामा रहेका लासबासीहरुका लागी स्थानीय सरकारले सोच्न जरुरी छ । भौगोलिक रूपले विकट मलासका स्थानीयले आफ्नै बारीमा फलाएका केरा, आँप, काफल, नासपाती लगायतका स्थानीय उत्पादन बिक्रीका लागि महेन्द्रनगर पुग्नु पर्ने बाध्यकारी अबश्थाको अन्त्य गर्न जरुरी छ । खानेपानी, विद्युत्, यातायतको सुविधाबाट वञ्चित मलासवासीका उत्पादनको बजारको जिम्मा स्थानीय सरकारले लिन जरुरी छ ।

यातायातको पहुच पु¥याउन जरुरी छ । चुरेको उकालो डाँडा छिचोलेर महेन्द्रनगर पुग्न घण्टौ पैदल हिँड्नु पर्ने अबश्थाको अन्त्य गरिनु पर्छ । जोगबुढा आउजाउ गर्न धेरै समय लाग्ने हुनाले महेन्द्र नगरको राष्ट्रिय वाणिज्य बैंकबाट वृद्धभत्ता बुझ्ने गरेका ज्येष्ठ नागरिकहरुका लागी गाउँमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बाताबरण बनाउन जरुरी छ ।

बसोबास गरेदेखि अहिले सम्म सडक, बिजुली देख्न नपाएका मलास बासीका समस्याहरुको समाधान गर्न प्रदेश सरकार स्थानीइ सरकार  गम्भिर बन्न जरुरी छ । अभावै अभावमा जीवन गुजार्नु पर्ने उनीहरुको अबश्थामा सुधार ल्याउन सक्ने गरी बजेट विनीयोजन गर्न आवश्यक     छ । किसानका उत्पादनको बजारको जिम्मा स्थानीय सरकारले लीनु पर्छ । उनीहरुका लागी खानेपानी शिक्षा स्वाश्थ्य र यातायातको ब्याबश्था गर्न जरुरी छ ।

भर्खरै

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो
गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ
कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार
बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन
छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती
बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने
कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति
डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ
कैलालीमा विदेशी नागरिक मृत अवस्थामा भेटिए
शान्ति सुरक्षा चुस्तदुरूस्त राख्न मुख्यमन्त्री शाहको निर्देशन

धेरै कमेन्ट गरिएको

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

baniya

गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ

hasiya-750x430

कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार

FInal-5-copy-1744970514

बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन

aaaaaaa-4

छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती

Vitamin-Final-5-1744976321

बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने

pipal

कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति

Screenshot_20250418_082945_Google

डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ