"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

Search
Close this search box.

ब्रोड बेस्ड एकेडेमीले बुद्व जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरि मनायो

Khabar Raftar

जेठ ११ धनगढी । ब्रोड बेस्ड एकेडेमीले बुद्व पुर्णिमा अर्थात २५६८ औ बुद्व जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरि मनाएको छ। कैलालीको धनगढी वडा नम्बर ६,मटियारीमा रहेको ब्रोड बेस्ड एकेडेमीले २५६८ औ बुद्व जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरि मनाएको हो । 

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

एकेडेमीले धनगढी वडा नम्बर ६ मटियारी स्थित नमूना टोलमा सरसफाइ कार्यक्रम गर्नुका साथै शान्तिका अग्रदुत भगवना गौतम बुद्वको महिमाविषयक विचार गोष्ठिको आयोजना समेत गरेको थियो । विचार गोष्ठिमा कक्षा ४ देखि ८ सम्मका भाइ बहिनीहरूले गौतम बुद्वका बारेमा आ – आफ्ना विचारहरू राखेका थिए । जसमा कक्षा ८ का आयुष खड्का ,कक्षा ७ का विष्णु जोशी र हिमान्सि बोहरा ,कक्षा ६ का केशब जोशी र उषा जोशी , कक्षा ५ का दिपिका चौधरी ,कक्षा ४ का नवीन भट्ट ,मिशन धामी ,के पि जोशी र समर विक गरि १० जनाले बोलेका थिए ।

विद्यालयका संस्थपक तथा प्रिन्सिपल रमेश विकद्वारा सहजिकरण गरिएको उक्त कार्यक्रममा ५ कक्षा भन्दा माथिका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

भर्खरै

पहाडी जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित
कैलाली र कञ्चनपुरमा १३ सय ७५ हेक्टर क्षेत्रफलमा माछापालन गरिँदै
कालोपत्रेको पर्खाइमा ग्रामीण सडक
रुगीन स्वास्थ चौकीमा आगलागीबाट झण्डै २ करोडको क्षति
लागुऔषध सहित चार जना युवक पक्राउ
आवासीय विद्यालयले आगो बालेर पठन पाठन गर्दै
कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
बैतडीमा चट्याङ लागेर दुईजना घाइते
नायल कृषि सहकारी संस्था लिमीटेडको तेस्रो साधारण सभा सम्पन्न
सांस्कृतिक कुरीति हटाउन बैतडीका दलित बस्तीमा ज्योतिष

धेरै कमेन्ट गरिएको

पहाडी जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

bajura-himpat-

पहाडी जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित

machha

कैलाली र कञ्चनपुरमा १३ सय ७५ हेक्टर क्षेत्रफलमा माछापालन गरिँदै

sadak_35

कालोपत्रेको पर्खाइमा ग्रामीण सडक

fire

रुगीन स्वास्थ चौकीमा आगलागीबाट झण्डै २ करोडको क्षति

pakrau-1

लागुऔषध सहित चार जना युवक पक्राउ

cropped-cropped-khabar-raftar-2.png

आवासीय विद्यालयले आगो बालेर पठन पाठन गर्दै

baramad_4_0

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

chatyan

बैतडीमा चट्याङ लागेर दुईजना घाइते