"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

विश्व शान्तिका लागि कैलालीको धनगढी र कञ्चनपुरमा नेकपाको शान्ती ¥याली

Khabar Raftar

जेठ ०८ धनगढी । विश्व शान्तिका लागि कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्र नगरमा शान्ती ¥याली निकालीएको छ । सोमबार शक्ति रास्ट्रहरुकाबीच चलेको प्रतिस्पर्धाका कारण अशान्त बन्दै गएको विश्व शान्तिका लागि कैलालीको धनगढी उपमहानगरपालीका वडा नम्बर १६ फुलबारी र कञ्चनपुरको सालघारीमा ¥याली निकालीएको हो । नेपाल कम्युनिष्ट पार्टी कैलालीको अगुवाईमा विद्यालयका विद्यार्थी सहित विश्व शान्तीका लागी समाजबाद लेखिएको ब्यानर सहित ¥याली निकालीएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

¥यालीमा थानीय युवा, विद्यार्थी , नागरिक समाज सहित नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरु केन्द्रिय सदस्य देव सी, विद्यार्थी नेता महेश पातली, नेकपाका नेता बीरु सी र जिल्ला सेक्रेटरी सितारामको समेत सहभागिता रहेको थियो । कार्यक्रमलाई अखिल समाजबादीका केन्द्रिय सदस्य महेश पातली र नेकपाका कैलाली जिल्ला कार्यालय सचिव बीरु सीले सम्बोधन गरेका थिए । पछिल्लो समय इजरायल प्यालेस्टाइन युद्ध, युक्रेन युद्द,इजरायल– इरान संघर्ष जस्ता लडाइमा नेपाली सहित हजारौं नागरिकहरु हताहत भएका समाचार सार्वजनिक भए संगै विश्वमा फेरि तेस्रो युद्द हुने खत्रा देखिएकाले नेपालको सार्वभौमसत्ता र शान्तिको रक्षाका लागि गम्भीर हुनु पर्ने बेला आएकाले विश्व शान्तिका लागि प्रदर्शन गरिएको नेपाल कम्युनिष्ट पार्टी कैलालीका सचिव सरोज सीले बताए ।

प्रथम र द्वितीय विश्वयुदमा करोडौं नागरिकले ज्यान गुमाएको ईतिहासलाई मध्येनजर गर्दै तेस्रो विश्व युद्ध हुन नदिन शान्तीका लागी ¥ाली निकालीएको उनले जानकारी गराए । इजरायलले प्यालेस्टाइन र इरानमा गरेको क्षेप्यास्त्र प्रहार लगायत युक्रेन युद्धको पछाडि अमेरिकाको प्रमुख हात रहेको बताउदै उनले एक ध्रुवीय विश्व व्यवस्थाको रूपमा उदाएको अमेरिका विरुद्ध बहुँ ध्रुबीय विश्वको किास भई सकेको सरोज सीले बताए । आर्थिक, राजनीतिक र प्राबिधिक हिसाबले रुस, चीन,उत्तर कोरिया जस्ता देशहरू अमेरिकासङग प्रतिरोध र प्रतिस्पर्धा गर्न सक्ने अबश्थामा पुगेको बिज्ञहरुले बताएका छन ।

संभावित विश्व युद्धको खतराबाट देश र नागरिकको रक्षाका लागि समाजवादी व्यवस्था अनिवार्य रहेको नेकपा केन्द्रिय सदस्य देव कठायतले बताए । प्रदर्शनमा विश्व शान्ति कायम गर, साम्राज्यवादी युद्ध मुर्दावाद, समाजवाद जिन्दावाद जस्ता नाराहरु लगाइएको थियो । त्यसैगरी सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा भएको प्रदर्शनको नेतृत्व गरिरहेका नेकपा केन्द्रिय सदस्य एवम् कञ्चनपुर जिल्ला इन्चार्ज बिराट सीले विश्वमा युद्धको संभावना रहेको र त्यसको भिडन्तमा नेपाल समेत पर्न सक्ने खतरा रहेकोले देशमा नेपाली विशेषताको समाजवादको माध्यमबाट मात्रै शान्ति कायम गर्न सकिने बताए ।

सालघारी देखि महेन्द्रनगर बजार परिक्रमा सहित मदन चोकमा कोणसभामा परिणत भएको प्रदर्सनलाई सम्बोधन गर्ने क्रममा केन्द्रिय सदस्य बिराटले ०८४मा हुने भनिएको चुनाव परम्परागत रूपमा नभई समाजवादको आधार तयार पार्नका लागि चुनावमा भाग लिने बताए । स्थानीय भुमिहिन सुकुम्बासीको समस्या समाधान नगरी विस्थापित गर्ने काम भैरहेको बताउदै उनले त्यसो गरे जनताले प्रतिरोध गर्ने चेतावनी दिएका थिए् ।

 

भर्खरै

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो
गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ
कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार
बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन
छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती
बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने
कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति
डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ
कैलालीमा विदेशी नागरिक मृत अवस्थामा भेटिए
शान्ति सुरक्षा चुस्तदुरूस्त राख्न मुख्यमन्त्री शाहको निर्देशन

धेरै कमेन्ट गरिएको

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

baniya

गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ

hasiya-750x430

कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार

FInal-5-copy-1744970514

बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन

aaaaaaa-4

छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती

Vitamin-Final-5-1744976321

बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने

pipal

कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति

Screenshot_20250418_082945_Google

डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ