"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

बैतडीको पुर्चौंडीलाई क्षयरोगमुक्त बनाउन अभियान सञ्चालन

Khabar Raftar

जेठ ०७ बैतडी । बैतडीको पुर्चाैडीलाई क्षयरोग मुक्त बनाउन अभियान सञ्चालन गरिएको छ । पुर्चाैडी नगरपालिकालाई क्षयरोग मुक्त बनाउन अभियान सञ्चालन गरिएको हो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमख सुरेन्द्र अवस्थीले क्षयरोगमुक्त नेपाल अभियानलाई सार्थकता प्रदान गर्न पालिकामा पनि अभियान सञ्चालन गरिएको बताए ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

उनले अभियान अन्तर्गत वडास्तरीय योजना तर्जुमा गर्ने काम भईरहेको बताउदै अहिले वडाहरुमा खकार संकलन र परीक्षण शिविर सञ्चालन भईरहेका बताए । उनका अनुसार हालसम्म ६ ओटा वडाहरुमा खकार संकलन र परीक्षण शिविर सम्पन्न गरि सकिएको छ । बाँकी रहेका वडाहरुमा केही दिनभित्रै शिविर सञ्चालन हुने उनले जानकारी गराए ।

अभियान अन्तर्गत प्रत्येक वडाहरुमा स्वयंसेवक छनौट गरेर परिचालन गरिएको अवस्थीले बताए । स्वयं सेवकहरुलाई पनि तालिम दिएर क्षयरोगका बिरामीहरुको खोज पडताल भइरहेको उनले बताए । अहिलेसम्म सञ्चालन भएका शिविरबाट एकजनामा क्षयरोग पत्ता लागेको स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए ।

जिल्लामा १ सय ७ जना क्षयरोगका बिरामीहरु उपचारमा रहेकोमा पुर्चौंडीका १८ जना रहेको उनले बताए । नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको जानकारी गराउदै उनले लगातार दुई हप्ता भन्दा बढी समय सम्म खोकी लाग्ने, खानामा रुचि नहुने, दुब्लाउँदै जाने र कमजोर हुनु क्षयरोगका लक्षण भएको बताए । यस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा चेकजाँच गराउन उनले आग्रह गरेका छन् ।

भर्खरै

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो
गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ
कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार
बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन
छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती
बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने
कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति
डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ
कैलालीमा विदेशी नागरिक मृत अवस्थामा भेटिए
शान्ति सुरक्षा चुस्तदुरूस्त राख्न मुख्यमन्त्री शाहको निर्देशन

धेरै कमेन्ट गरिएको

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

baniya

गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ

hasiya-750x430

कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार

FInal-5-copy-1744970514

बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन

aaaaaaa-4

छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती

Vitamin-Final-5-1744976321

बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने

pipal

कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति

Screenshot_20250418_082945_Google

डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ