"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

कैलालीमा गहुँको उत्पादन बढ्यो

Khabar Raftar

जेठ ०५ धनगढी । कैलालीमा यस वर्ष गहुँको उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार गत वर्षको तुलनामा यस वर्ष गहुँ उत्पादन बढेको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

कैलालीमा यस वर्ष १ लाख १२ हजार ३ सय १२ मेट्रिकटन गहुँको उत्पादन भएको कृषि ज्ञान केन्द्रकैलालीका सूचना अधिकारी श्यामराज जोशीले बताए ।

गत वर्षको तुलानामा ३.४२ प्रतिशतले बढी गहुँ उत्पादन भएको उनले बताए । गत वर्ष जिल्लामा ३४ हजार ५ सय ६५ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकोमा १ लाख ३ हजार ४ सय ७१ मेट्रिकटन उत्पादन भएको उनले बताए ।

यस वर्ष गत वर्षको तुलनामा १ हजार ७ सय २५ हेक्टर कम क्षेत्रफलमा गहुँ खेती गरिएको भए पनि गहुँको लागि आवश्यक समयमा आकाशे पानी परेका कारण उत्पादन बढेको उनले जानकारी गराए ।

भर्खरै

गोदावरी–३ र फिड नेपाल फाउन्डेसनद्वारा विशिष्ट व्यक्तिलाई सम्मान
सुदूरपश्चिम प्रदेशलाई विभेद रहित बनाउन नीतिगत योजनाका साथ आगाडी बढिरहेका छौ ः मन्त्री भाट
अत्तरियामा कोठा भाडामा लिएर यौन धन्दा गर्ने ३ महिला सहित ४ जना पक्राउ
महाकाली सिँचाइको पानी मालाखेती सम्म ल्याउन पाँच वटा प्याकेजमा काम हुदै
सुदूरपश्चिम सरकारको रातोकिताब सार्वजनिक नहुँदै बजारमा आएको कांग्रेसको दावी
स्थानीयको प्रश्न, चार दशक सम्म पनि कलुवापुर–बेलौरी सडक किन बनेन ?
शुक्लाफाँटा पूर्णखोप सुनिश्चित पालिका घोषणा
बजेट कसका लागी ?
बाजुरामा नुनको अभाव नभएको साल्ट ट्रेडिङको स्पष्टोक्ति
बिहीबारसम्म एसईईको नतिजा सार्वजनिक गर्ने तयारी

धेरै कमेन्ट गरिएको

गोदावरी–३ र फिड नेपाल फाउन्डेसनद्वारा विशिष्ट व्यक्तिलाई सम्मान

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

गोदावरी–३ र फिड नेपाल फाउन्डेसनद्वारा विशिष्ट व्यक्तिलाई सम्मान

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम प्रदेशलाई विभेद रहित बनाउन नीतिगत योजनाका साथ आगाडी बढिरहेका छौ ः मन्त्री भाट

qa

अत्तरियामा कोठा भाडामा लिएर यौन धन्दा गर्ने ३ महिला सहित ४ जना पक्राउ

sichai-2

महाकाली सिँचाइको पानी मालाखेती सम्म ल्याउन पाँच वटा प्याकेजमा काम हुदै

448959715_1014082713420776_2987830184110175549_n

सुदूरपश्चिम सरकारको रातोकिताब सार्वजनिक नहुँदै बजारमा आएको कांग्रेसको दावी

1719284155_kaluwapur-1200x560

स्थानीयको प्रश्न, चार दशक सम्म पनि कलुवापुर–बेलौरी सडक किन बनेन ?

suklafata

शुक्लाफाँटा पूर्णखोप सुनिश्चित पालिका घोषणा

cropped-cropped-khabar-raftar-2.png

बजेट कसका लागी ?