"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

मनसुनजन्य विपदबाट बच्न प्रतिकार्य योजना तयार

Khabar Raftar

जेठ ०५ बैतडी । बैतडीमा मनसुनजन्य विपद्का घटनाबाट बच्न विपद प्रतिकार्य योजना तयार गरिएको छ । विपद् पूर्व र विपद् पश्चात् गर्ने काम समेटेर जिल्ला विपद् व्यवस्थापन समिति बैतडीले प्रतिकार्य योजना तयार गरेको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

विपद् व्यवस्थापन समितिको बैठकबाट योजना पारित गरिएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक भीमकान्त शर्माले जानकारी गराए ।

उनले विपद प्रतिकार्य योजनामा पुसदेखि हाल सम्म जिल्लामा विभिन्न विपदका घटनामा भएको क्षतिको मूल्याङ्कन गर्दै राहत मापदण्ड अनुसार विपद् प्रभावित व्यक्ति तथा परिवारहरूलाई राहत उपलब्ध गराइने बताए । उनले आगोले जलेर घाइते भएका २ जना, आगलागी भई घरमा क्षति भएका २ परिवार र रुख ढलेर घर भत्केका ३ परिवारलाई राहत दिने निर्णय गरिएको बताए ।

मानवीय तथा प्राकृतिक कारणले आगलागीका घटना बढ्नुका साथै अव्यवस्थित सडकहरूले सडक दुर्घटना, बाढी, पहिरो लगायतका विपद्को जोखिम कायम रहेको उनले बताए ।

भर्खरै

अत्तरियामा कोठा भाडामा लिएर यौन धन्दा गर्ने ३ महिला सहित ४ जना पक्राउ
महाकाली सिँचाइको पानी मालाखेती सम्म ल्याउन पाँच वटा प्याकेजमा काम हुदै
सुदूरपश्चिम सरकारको रातोकिताब सार्वजनिक नहुँदै बजारमा आएको कांग्रेसको दावी
स्थानीयको प्रश्न, चार दशक सम्म पनि कलुवापुर–बेलौरी सडक किन बनेन ?
शुक्लाफाँटा पूर्णखोप सुनिश्चित पालिका घोषणा
बजेट कसका लागी ?
बाजुरामा नुनको अभाव नभएको साल्ट ट्रेडिङको स्पष्टोक्ति
बिहीबारसम्म एसईईको नतिजा सार्वजनिक गर्ने तयारी
वैवाहिक बलात्कारको मुद्दामा एक जना पक्राउ
अतिक्रमण हटाउने नाटक मञ्चन

धेरै कमेन्ट गरिएको

अत्तरियामा कोठा भाडामा लिएर यौन धन्दा गर्ने ३ महिला सहित ४ जना पक्राउ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

qa

अत्तरियामा कोठा भाडामा लिएर यौन धन्दा गर्ने ३ महिला सहित ४ जना पक्राउ

sichai-2

महाकाली सिँचाइको पानी मालाखेती सम्म ल्याउन पाँच वटा प्याकेजमा काम हुदै

448959715_1014082713420776_2987830184110175549_n

सुदूरपश्चिम सरकारको रातोकिताब सार्वजनिक नहुँदै बजारमा आएको कांग्रेसको दावी

1719284155_kaluwapur-1200x560

स्थानीयको प्रश्न, चार दशक सम्म पनि कलुवापुर–बेलौरी सडक किन बनेन ?

suklafata

शुक्लाफाँटा पूर्णखोप सुनिश्चित पालिका घोषणा

cropped-cropped-khabar-raftar-2.png

बजेट कसका लागी ?

salt

बाजुरामा नुनको अभाव नभएको साल्ट ट्रेडिङको स्पष्टोक्ति

exam-board

बिहीबारसम्म एसईईको नतिजा सार्वजनिक गर्ने तयारी