"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

विपन्न बालबालीकालाइ पढाउने ब्याबश्था गरौ

Khabar Raftar

हामी नेपाली हाम्रो अभिभावक नेपाल हो । अभिभावकले निर्बाह गर्नु पर्ने भूमीका देशले निर्बाह गर्न जरुरी छ । पढन पाउने, बस्न खान र लाउन पाउने अधिकारको ग्यारेन्टी राज्यले गर्नु पर्छ । तर राज्य जिम्मेवार हुन नसक्दा अझै थुप्रै बाल–बालीकाहरुले स्कूल पढ्न पाएका छैनन भने कयौ मानिसहरु रोग र भोकले मर्न बाध्य छन । उनिहरुको खान पाउने , पढ्न पाउने र बाँच्न पाउने अधिकारको ग्यारेण्टी गर्न जरुरी छ । हरेक बर्ष चलाईने विध्यार्थी भर्ना अभियानले अझै विपन्न बालबालीकाहरुको विध्यालय सम्म पहुच पु¥यान नसकेको अबश्था छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

गरीब विपन्न परीवारका बाल–बालीकाहरु अझै खोला किनारमा गीट्टी कुटदै जिबन निर्वाह गर्न बाध्य छन । हरेक नागरीकले खान , बस्न , शिक्षा, स्वाश्थ्य र रोजगारको सुविधा पाउने संबैधानीक ब्याबश्थाको कार्यँन्वयन गर्न जरुरी छ । होटल रेष्टुरेण्टमा, यातायातमा अझै बाल–बालीकाहरुले श्रम गरीरहेको हामी सबैले देखेका छौ ।

उनिहरुलाई विध्यालय सम्म पु¥याउन राज्यको नीति के छ ? नभए बनाउन जरुरी छ । सरकारी विध्यालयमा भर्ना गरी सके पछि पनि उनिहरुको पठन पाठनको सम्पूण जिम्मा सरकारले लिन जरुरी छ । होईन भने विध्यालयको विभिन्न वहानामा लिईने शुल्कका कारण गरीब बाल–बालीकाले विध्यालय छोड्नु प्रर्ने बाध्यताको अन्त्य गर्न सरकारी स्तरबाटै गरीब विषेस ब्याबश्था गर्न जरुरी छ ।

विध्यालय सुरु हुने अबश्थामा मात्र भर्ना अभियान चलाएर केहि नहुने हुँदा भर्ना गरि सकेपछि पनि विशेष ध्यान दीन आवश्यक छ । सम्पूर्ण गरीब विपन्न बाल–बालीकाहरुको भविष्य सुनिश्चीत गर्न र उनिहरुको शिक्षामा पहुच पु¥याउन दीर्घकालीन योजनाका साथ अगाडी बढ्न आवश्यक छ ।

सम्पूर्ण बाल–बालीकाहरुको शिक्षामा पहुच पु¥याउन जरुरी छ । सधै पाठुय सामाग्रीको अभाव हुने अबश्थामा अहिले समयमै सबैले पुस्तक पाएका छन । अब त्यस्ता बाल–बालीकालाई पनि पढन पाउने गरी बहालबाला शिक्षा मन्त्री ज्यूले ब्याबश्था गर्न जरुरी छ । विपन्न बालबालीकालाइ पढाउने ब्याबश्था गर्न जरुरी छ ।

भर्खरै

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान
बाजुराका ६२ जनामा एचआइभी संक्रमण पुष्टि
नेपाल–भारत जोड्ने दार्चुलाको असिगडा मोटरेबल पुल निर्माणको कार्य सम्पन्न
कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन
नदीजन्य पदार्थको अबैध उत्खनन् गर्ने ८ जना ट्याक्टर चालक पक्राउ
सुदूरपश्चिम पदेशको गौरवको आयोजना सेती लोकमार्ग निर्माणको काम सुस्त गतीमा
डोटीको पूर्विचौकी गाउँपालीका वडा नम्बर–६ मा कांग्रेसका थापा विजयी
दार्चुलाको दुहुँ गाउँपालीका वडा नम्बर–५ मा कांग्रेसका कुँवर विजयी
कञ्चनपुरको भीमदत्त नगरपालीका वडा नम्बर–६ मा कांग्रेसका चन्द विजयी
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी भण्डारी विजयी

धेरै कमेन्ट गरिएको

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

bhandari

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान

HIV-test-1-1726365594

बाजुराका ६२ जनामा एचआइभी संक्रमण पुष्टि

1111_20241202104109

नेपाल–भारत जोड्ने दार्चुलाको असिगडा मोटरेबल पुल निर्माणको कार्य सम्पन्न

chil2024-12-02-01-40-21

कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन

86

नदीजन्य पदार्थको अबैध उत्खनन् गर्ने ८ जना ट्याक्टर चालक पक्राउ

202412021234-dbecba35-23cc-4bcc-b320-1983da83ae4f

सुदूरपश्चिम पदेशको गौरवको आयोजना सेती लोकमार्ग निर्माणको काम सुस्त गतीमा

aaa

डोटीको पूर्विचौकी गाउँपालीका वडा नम्बर–६ मा कांग्रेसका थापा विजयी

ddd

दार्चुलाको दुहुँ गाउँपालीका वडा नम्बर–५ मा कांग्रेसका कुँवर विजयी