"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

घोडाघोडी नगरपालिकाले अपाङ्गता भएकालाई सामग्री सहयोग गर्ने

Khabar Raftar

जेठ ०५ धनगढी । कैलालीको घोडाघोडी नगरपालीकाले अपाङता भएका व्यक्तिलाई सहायता सामग्री सहयोग गर्ने भएको छ । घोडाघोडी नगरपालिकाले अपाङगता भएका व्यक्तिलाई निःशुल्क सहायता सामग्री वितरण गर्ने भएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

नगरपालिकाले १५ जना अपाङगता भएका व्यक्तिलाई निःशुल्क सहायता सामग्री वितरण गर्न लागेको हो । नगर क्षेत्रमा बसोबास गर्ने अपाङगता भएका व्यक्तिहरूको अवस्था अध्ययन तथा सहायक सामग्री नाप जाँच कार्यक्रम मार्फत अपाङगता भएका व्यक्तिको पहिचान गरीएको महिला बालबालिका तथा समाज कल्याण उप–शाखाले जानकारी दिएको छ ।

शिविरमा नाप जाँच गरी अपाङगता सामग्री आवश्यक रहेको पहिचान गरिएको शाखाले जानकारी दिएको छ । स्क्रिनिङ शिविरमा पत्ता लागेका अपाङगता भएका व्यक्तिलाई केही दिन भित्रमा सहायता सामग्री वितरण गरिसक्ने महिला बालबालिका तथा समाज कल्याण उप–शाखाका प्रमुख इन्दु जोशीले बताइन ।

सर्वाङगीण अपाङगता समाज नेपालको सहजीकरण र घोडाघोडी नगरपालिकाको आयोजनामा सहायक सामग्री सहयोग गरिने उनले जानकारी गराईन ।

भर्खरै

नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत गर्दै धनगढीका सुरेश विश्वकर्मा
पञ्चेश्वर आयोजना अघि बढाउने सहमति
माओवादी केन्द्रले धनगढीमा ‘जनयुद्ध दिवस’ मनायो
कैलालीको जानकीले उत्पादन अनुसार अनुदान दिन थाले पछि उत्पानमा बृद्धी
व्यक्तिको जग्गामा निर्माणाधीन बाजुराको बुढिगंगा नगरपालीका वडा नम्बर ७ को भवन अलपत्र
सुप समावेशी विद्यालयका २ वटा कक्षा कोठा अपाङ्गतामैत्री बनाइए
अछामको बयलपाटा अस्पतालबारे संसद्मा ध्यानाकर्षण प्रस्ताव पेश
३० औ जनयुद्ध दिवसको हार्दिक मंगलमय शुभकामना
प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेलामा ३ करोडको कारोबार, २७ हजारले गरे अवलोकन
सम्झौता भएको २ बर्ष वित्यो ६ लेन सडकको गोदावरी क्षेत्रमा अझै स्ट्रिट लाइट जडान हुन सकेन

धेरै कमेन्ट गरिएको

नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत गर्दै धनगढीका सुरेश विश्वकर्मा

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

download

नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत गर्दै धनगढीका सुरेश विश्वकर्मा

pancheswar

पञ्चेश्वर आयोजना अघि बढाउने सहमति

1-5-1024x462

माओवादी केन्द्रले धनगढीमा ‘जनयुद्ध दिवस’ मनायो

gahu

कैलालीको जानकीले उत्पादन अनुसार अनुदान दिन थाले पछि उत्पानमा बृद्धी

budhiganga-7-bajura

व्यक्तिको जग्गामा निर्माणाधीन बाजुराको बुढिगंगा नगरपालीका वडा नम्बर ७ को भवन अलपत्र

sup-samabesi

सुप समावेशी विद्यालयका २ वटा कक्षा कोठा अपाङ्गतामैत्री बनाइए

BAYALPATA-HOSPITAL

अछामको बयलपाटा अस्पतालबारे संसद्मा ध्यानाकर्षण प्रस्ताव पेश

cropped-cropped-khabar-raftar-2.png

३० औ जनयुद्ध दिवसको हार्दिक मंगलमय शुभकामना