"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

बैतडीका चिकित्सकको आन्दोलन स्थगित

Khabar Raftar

जेठ ०३ बैतडी । जिल्ला अस्पताल बैतडीमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीको आन्दोलन स्थगित भएको छ ।
आइतबारदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलनमा उत्रेका चिकित्सक र स्वास्थ्यकर्मीहरुले बिहीबार देखि आन्दोलन स्थगित गरेका हुन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

स्वास्थ्यकर्मी र चिकित्सकहरुले उठाएका मागका बिषय सम्बोधन गर्नका लागि १० दिनको समय माग गरिएकाले अस्पताल विकास समितिसंगको सहमतिमा आन्दोलन स्थगित गरिएको आन्दोलनरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले बताएका छन् । गएको ९ महिना देखि अतिरिक्त भत्ता, जोखिम भत्ता बाफतको रकम नपाएकाले चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलित भएका थिए ।

चिकित्सक र स्वास्थ्यकर्मीहरुको माग सम्बोधनका लागि मन्त्रालयले मागेका आवश्यक कागजात र अन्य प्रक्रियाहरु पुर्याउनका लागि आन्दोलन स्थगित गर्ने सहमति भएको जिल्ला अस्पतालको प्रशासन शाखामा कार्यरत नायब सुब्बा उमेशकुमार पन्तले बताए ।

भर्खरै

डडेल्धुराका स्थानीय तहले महिलाहरुलाई सीप सिकाउँदै
सुदूरपश्चिम प्रदेशको धनगढी आयोजीत हस्पिटालिटी मिट सम्पन्न
सातौ ऐतिहासिक राष्ट्रिय बेटी सम्मेलन १९ बुदे घोषणा–पत्र जारी गर्दै सम्पन्न
बझाङका पत्रकार सिंह माथि चक्कु प्रहार
नगर प्रमुख भट्टद्धारा ६ लेन सडकमा लगाउन थालिएको तारजालीको अनुगमन
चरा अवलोकनका लागि महत्वपूर्ण गन्तव्य बन्दै धनगढीको जाखोर ताल
शुक्लाफाँटामा पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षकको सरुवा गरिने
अर्जुन ट्रफी विजेता खेलाडीहरुलाई अत्तरियामा सम्मान
कञ्चनपुरबाट ८ किलो चरेस सहित २ जना पक्राउ
अवैध उत्खनन् रोकौ, चुरे बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

talim

डडेल्धुराका स्थानीय तहले महिलाहरुलाई सीप सिकाउँदै

111111111

सुदूरपश्चिम प्रदेशको धनगढी आयोजीत हस्पिटालिटी मिट सम्पन्न

1

सातौ ऐतिहासिक राष्ट्रिय बेटी सम्मेलन १९ बुदे घोषणा–पत्र जारी गर्दै सम्पन्न

aaaaaa

बझाङका पत्रकार सिंह माथि चक्कु प्रहार

tr

नगर प्रमुख भट्टद्धारा ६ लेन सडकमा लगाउन थालिएको तारजालीको अनुगमन

jjj

चरा अवलोकनका लागि महत्वपूर्ण गन्तव्य बन्दै धनगढीको जाखोर ताल

suklafata

शुक्लाफाँटामा पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षकको सरुवा गरिने

samman

अर्जुन ट्रफी विजेता खेलाडीहरुलाई अत्तरियामा सम्मान