"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

नैतिक आचारणमा प्रश्न उठाउदै सदस्यता नदिए पछि महा संघको कार्यालयमा ताला

Khabar Raftar

भरत दास,जेठ ०२ धनगढी । नेपाल पत्रकार महासंघले नैतिक आचारणमा प्रश्न उठाउदै नयाँ सदस्यता नदिए पछि पत्रकार हिमेश बिकले महासंघको जिल्ला र प्रदेश कार्यालयमा ताला लगाएका छन् । पत्रकार महासंघले नैतिक आचारण नभएको भन्दै नयाँ सदस्यता नदिने निर्णय गरेका कारण महासंघको कैलाली शाखा र सुदूरपश्चिम प्रदेश समितिको कार्यालय धनगढीमा ताला लगाएको विकले बताए ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

पत्रकार महासंघको सदस्यताका लागि बारम्बार गुहार गरेको बताउँदै बिकले महासंघले नैतिक आचरण नभएको भनि नदिने निर्णय गरेका कारण बाध्य भएर तालाबन्दी गरिएको विकले बताए । पत्रकार महासंघको केन्द्रले नैतिक आचरण नभएकाले सदस्यता नदिने उल्लेख गरेको बताउदै विकले नैतिक आचरण भनेको के हो ? भनेर प्रश्न गरे ।

बिकले यो मान्छे बदमास, चोर डाका, बलात्कारी हो भनेर अदालतले ठहर गर्नुपर्ने बताउदै नैतिक आचरण नभएको भन्ने विषय गम्भिर भएको बताए । जिल्ला, प्रदेश र केन्द्रले विज्ञप्ती जारी गरि खण्डन गर्नुपर्ने बताउदै बिकले आफू पत्रकारितामा क्रियाशिल भएकोले महासंघको सदस्यता पाउनु पर्ने दावी समेत गरेका छन् । विज्ञप्ती मार्फत खण्डन र नयाँ सदस्यता नदिएको अवस्थामा पत्रकार महासंघमा लगाइएको ताला यथावत रहने बिकले बताए ।

भर्खरै

नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत गर्दै धनगढीका सुरेश विश्वकर्मा
पञ्चेश्वर आयोजना अघि बढाउने सहमति
माओवादी केन्द्रले धनगढीमा ‘जनयुद्ध दिवस’ मनायो
कैलालीको जानकीले उत्पादन अनुसार अनुदान दिन थाले पछि उत्पानमा बृद्धी
व्यक्तिको जग्गामा निर्माणाधीन बाजुराको बुढिगंगा नगरपालीका वडा नम्बर ७ को भवन अलपत्र
सुप समावेशी विद्यालयका २ वटा कक्षा कोठा अपाङ्गतामैत्री बनाइए
अछामको बयलपाटा अस्पतालबारे संसद्मा ध्यानाकर्षण प्रस्ताव पेश
३० औ जनयुद्ध दिवसको हार्दिक मंगलमय शुभकामना
प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेलामा ३ करोडको कारोबार, २७ हजारले गरे अवलोकन
सम्झौता भएको २ बर्ष वित्यो ६ लेन सडकको गोदावरी क्षेत्रमा अझै स्ट्रिट लाइट जडान हुन सकेन

धेरै कमेन्ट गरिएको

नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत गर्दै धनगढीका सुरेश विश्वकर्मा

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

download

नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत गर्दै धनगढीका सुरेश विश्वकर्मा

pancheswar

पञ्चेश्वर आयोजना अघि बढाउने सहमति

1-5-1024x462

माओवादी केन्द्रले धनगढीमा ‘जनयुद्ध दिवस’ मनायो

gahu

कैलालीको जानकीले उत्पादन अनुसार अनुदान दिन थाले पछि उत्पानमा बृद्धी

budhiganga-7-bajura

व्यक्तिको जग्गामा निर्माणाधीन बाजुराको बुढिगंगा नगरपालीका वडा नम्बर ७ को भवन अलपत्र

sup-samabesi

सुप समावेशी विद्यालयका २ वटा कक्षा कोठा अपाङ्गतामैत्री बनाइए

BAYALPATA-HOSPITAL

अछामको बयलपाटा अस्पतालबारे संसद्मा ध्यानाकर्षण प्रस्ताव पेश

cropped-cropped-khabar-raftar-2.png

३० औ जनयुद्ध दिवसको हार्दिक मंगलमय शुभकामना