"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

डोटीमा स्वास्थ्य शिविर चलाएका नक्कली डाक्टर प्रहरी नियन्त्रणमा

Khabar Raftar

जेठ ०१ डोटी । डोटीमा स्वास्थ्य शिविर चलाएका दुई जना नक्कली डाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–१८ का ४६ वर्षीय पुस्कर गुनीयाल र दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर–४ का ४४ वर्षीय भुपेन्द्र बहादुर क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

उनीहरुले डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर–४ मा गत वैशाख २७ देखि ३० गते सम्म शिविर सञ्चालन गरेका थिए । शिविरमा २ सय ३० जना बिरामीले स्वास्थ्य परीक्षण गराएका थिए । बिरामीहरुबाट होल बडी चेकअप भनेर पाँच सयका दरले एक लाख १५ हजार असुल गरिएको बताइएको छ ।

त्यस्तै स्वास्थ्य परीक्षण गराउने अधिकांश बिरामीहरुलाई रोग निको हुने भन्दै पाँच हजार रुपैयाँका दरले ब्रासलेट, एटिएम जस्तो कार्ड खरिद गर्न लगाइएको समेत बताइएको छ ।

ठगिएका बिरामीहरुले तथ्य जाँच नगरी शिविर आयोजना गर्ने वडा कार्यालय, नक्कली डाक्टर भिडाउने व्यक्तिको समेत अनुसन्धान हुनुपर्ने माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीले दुबै जनासँग सोधपुछ गरिरहेको जनाएको छ ।

भर्खरै

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो
गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ
कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार
बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन
छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती
बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने
कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति
डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ
कैलालीमा विदेशी नागरिक मृत अवस्थामा भेटिए
शान्ति सुरक्षा चुस्तदुरूस्त राख्न मुख्यमन्त्री शाहको निर्देशन

धेरै कमेन्ट गरिएको

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

baniya

गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ

hasiya-750x430

कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार

FInal-5-copy-1744970514

बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन

aaaaaaa-4

छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती

Vitamin-Final-5-1744976321

बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने

pipal

कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति

Screenshot_20250418_082945_Google

डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ