"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

गेटामा यसैवर्ष देखि प्राविधिक कार्यक्रम सञ्चालन गरिने

Khabar Raftar

जेठ ०१ धनगढी । कैलालीको गेटामा रहेको शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसैवर्ष प्राविधिक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आउँदो आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन ।

उनले नीति तथा कार्यक्रममा यसै वर्ष गेटामा ३ सय शैय्या क्षमताको मेडिकल कलेज सञ्चालन गरेर प्राविधिक कार्यक्रम पनि यसै वर्ष सञ्चालनमा ल्याइने बताए । सरकारले आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा गेटा विश्वविद्यालय सम्बन्धी विधेयक अधिवेशनमा प्रस्तुत गरेर अस्पताल सञ्चालनमा ल्याइने जनाईएको थियो ।

गत वर्षको घोषणा अनुसार सरकारले हाल १ सय शैय्याको अस्पताल सञ्चालनमा ल्याएको भए पनि विधेयक भने अझै प्रतिनिधि सभामा पेश हुन बाँकी रहेको छ । उक्त विधेयक राष्ट्रिय सभाबाट भने पारीत भइसकेको छ ।

भर्खरै

नीजि विद्यालयलाई नियमन गरौ
मानव स्वाश्थ्यसंग खेल्बाड गर्नेलाई कारबाही गरौ
मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो
गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ
कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार
बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन
छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती
बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने
कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति
डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ

धेरै कमेन्ट गरिएको

नीजि विद्यालयलाई नियमन गरौ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

नीजि विद्यालयलाई नियमन गरौ

cropped-cropped-khabar-raftar-2.png

मानव स्वाश्थ्यसंग खेल्बाड गर्नेलाई कारबाही गरौ

1

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

baniya

गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ

hasiya-750x430

कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार

FInal-5-copy-1744970514

बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन

aaaaaaa-4

छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती

Vitamin-Final-5-1744976321

बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने