"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

आत्म निर्भताका लागी उत्पानमा जोड दिऔ

Khabar Raftar

हाम्ी नेपाली , हाम्रो देश कृषी प्रधान देश तर कृषीमा प्रगती हुन सकेको छैन । सरकारले कृषीलाई उकासन नसक्नुको मुख्य कारणहरु छन जसले नेपाल कृष्ी प्रधान देश भएर पनि खाद्यान्न आयात गरेर खानु पर्ने अबश्था छ । सरकारले आर्थिक समृद्धि र सुशासनका जती ठूला गरे पनि उत्पादनको विषयमा अहिले सम्म बोल्न सकेको छैन । किसानहरुले हरेक बर्ष विउ,मल र सिचाइको समस्या झेल्नु परेको छ । नेपालमा लोक्तान्त्रीक गणतन्त्र आई सक्दा पनि कृषीमा प्रगती गर्न नसक्नु दुखद विषय हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

किसानलाई खेथती लगाउने समयमा मल खाध, विउ र सिचाईको मात्र ब्याबश्था गर्न सके पनि कृषीमा फडको मार्न सकिन्छ । तर नेपालका शासकहरुले नेपाली किसानका समस्याहरुलाई गम्भिर रुपमा नलिएको देखिएको छ । किसानले लगानी अनुसार उत्पादनको समर्थन मूल्य समेत समयमा नपाउने अबश्था रहेको छ । यी विभिन्न कारणहरुले गर्दा किसानहरु पेशाबाट विमुख हुन थालेको अबश्था छ । देशलाई उत्पादनमा आत्म निर्भर बनाउन सके धेरै समस्याहरुको समाधान हुने छ ।

त्यसैले युवाहरुलाई कृषिमा आकर्षण गर्न सरकारले पर्याप्त बजेटको ब्याबश्था गर्न जरुरी छ । बजेट मात्र नभई प्रधिी र बजारको पनि सरकारले ब्याबश्था गर्न जरुरी छ । नीति निर्माण गर्दा किसानको हित अनुकूल बनाएर कार्यान्वयनमा ल्याउन जरुरी छ । केही दशक अगाडी नेपालको धान कोरिया निर्यात हुने कुरा हामी सबैले बुझेको कुरा हो । अहिले नेपालले बाहिरबाट चामल आयात गरिरहेको छ  । धान मात्र होइन, अधिकाशं खाद्य सामग्री विदेशबाट आयात हुने गरेका छन ।

धान, गहुँ, मकै, कोदो, फापर, तरकारी र फलफूल जस्ता आधारभूत वस्तुमा हामी आत्मनिर्भर बन्न सकेका छैनौं । कृषिजन्य आधारभूत वस्तुमा आत्मनिर्भर नबनी आर्थिक समृद्धिको सपना पूरा हुन नसक्ने भएकाले हामी सबै उत्पादनसंग जोडीन रुरी छ । नेपाल सरकारले उत्पादनसंग जोडीने बाताबरण बनाउन जरुरी छ । त्यसका लागि किसानमैत्री नीति बनाउनुका साथै उत्पादन बढाउन मल र बिउमा सहुलियत दिन आवश्यक छ । नेपाली किसानले गरेका उत्पादनहरुको बजार सुनिश्चित गर्न जरुरी छ ।

हरेक बर्ष प्रकृती प्रकोपका कारण किसानहरुले बेहोर्नु पर्ने क्षतीको परिपूतीका लागी कृषी विमाको ब्याबश्था गर्न जरुरी छ । बालीमा लाग्ने रोगहरुका बारेमा प्राविधीक सहित आधुुनिक प्रविधि भित्र्याउन विशेषज्ञ समेत बोलाएर कृषीको आुनीकीकरण गर्न जरुरी छ । आत्म निर्भताका लागी उत्पानमा जोड दिदै सबैले कृषीमा लाग्न हौस्याउने बाताबरण सकारले बनाउन जरुरी छ ।

भर्खरै

नीजि विद्यालयलाई नियमन गरौ
मानव स्वाश्थ्यसंग खेल्बाड गर्नेलाई कारबाही गरौ
मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो
गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ
कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार
बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन
छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती
बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने
कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति
डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ

धेरै कमेन्ट गरिएको

नीजि विद्यालयलाई नियमन गरौ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

नीजि विद्यालयलाई नियमन गरौ

cropped-cropped-khabar-raftar-2.png

मानव स्वाश्थ्यसंग खेल्बाड गर्नेलाई कारबाही गरौ

1

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

baniya

गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ

hasiya-750x430

कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार

FInal-5-copy-1744970514

बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन

aaaaaaa-4

छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती

Vitamin-Final-5-1744976321

बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने