"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

बैतडी जिल्ला अस्पतालमा आकस्मिक र वार्ड बाहेकका सेवा ठप्प

Khabar Raftar

बैशाख ३० बैतडी । बैतडी जिल्ला अस्पतालमा आकस्मिक र वार्ड बाहेकका सेवा आइतबार देखि ठप्प भएका छन । ९ महिना देखि अतिरिक्त भत्ता र सार्वजनिक बिदामा काम गरे बापतको भत्ता रकम भुक्तानी नदिएको विरोधमा आन्दोलनरत चिकित्सकहरुले आइतबार देखि काम बन्द गरेकाले आकस्मिक र वार्ड बाहेकका सेवा ठप्प भएका हुन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

उनीहरुले पाउनु पर्ने भत्ता रकम ९६ घण्टा भित्र भुक्तानी नभएमा आकस्मिक र वार्ड बाहेकका सेवा दिन असमर्थ रहने भन्दै अल्टिमेटम दिएका थिए । चिकित्सकहरुले बुधबार दिएको आन्दोलनको ९६ घण्टे अल्तिमेटम शनिबार सकिएको थियो । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई गत पुसदेखि भत्ता रकम निकासाका लागि बारम्बार पत्राचार गर्दा पनि कुनै सुनवाइ नभएको चिकित्सकहरुले बताएका छन ।

आन्दोलनरत डा. गोविन्द बोगटीले चिकित्सकहरु मात्र नभएर अस्पतालमा कार्यरत अन्य स्वास्थ्यकर्मीहरु पनि अतिरिक्त भत्ता सुविधाबाट बञ्चित रहेको बताए । अस्पतालका प्रमुख डा. सुशील बिकले प्रदेशको सामाजिक विकास मन्त्रालयबाट चालु आर्थिक वर्षमा निकासा भएको अतिरिक्त भत्ता रकम अपुग भएकाले अस्पतालमा कार्यरत सबै चिकित्सक र स्वास्थ्यकर्मीहरुले काम गरेबापतको पूरै रकम पाउन नसकेको बताएका छन ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारले,३२ देखि ३३ अर्बको हाराहारीमा बजेट ल्याउने
कञ्चनपुरका ९ वटा स्थानीय तहमा एक करोड देखि १० करोड सम्म बेरुजु
अछाम्मा खच्चर उद्धारमा साहसिक काम गरेका दुई जना प्रहरी पुरस्कृत
लागूऔषध र बहु बिबाह मुद्दाका दुई जना फरार अभियुक्त पक्राउ
गोदावरीमा सवारी भाडाको नाममा ११ लाख ८१ हजार २ सय ५० रुपैयाँ खर्च
अछाम्मा स्वास्थ्य चौकीको ‘फ्रिज’ मा बियरका बोतल
अतिसङ्कटापन्न खरमजुर संरक्षणका लागि स्थानीयस्तरमा सचेतना
कैलारी गाउँपालिकाले नाफामुलक संस्थालाई साढे तीन लाख दियो
कैलालीमा ७९ हजार मेट्रिक टन बढी आलु उत्पादन
बझाङको जयपृथ्वी नगरपालीकाद्वारा बाख्रा किन्न र खोर निर्माण गर्न ३२ लाख वितरण

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारले,३२ देखि ३३ अर्बको हाराहारीमा बजेट ल्याउने

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cm office1622205403

सुदूरपश्चिम प्रदेश सरकारले,३२ देखि ३३ अर्बको हाराहारीमा बजेट ल्याउने

beruji

कञ्चनपुरका ९ वटा स्थानीय तहमा एक करोड देखि १० करोड सम्म बेरुजु

1111_1

अछाम्मा खच्चर उद्धारमा साहसिक काम गरेका दुई जना प्रहरी पुरस्कृत

pakrau-1

लागूऔषध र बहु बिबाह मुद्दाका दुई जना फरार अभियुक्त पक्राउ

godawari-swasthyakarmi

गोदावरीमा सवारी भाडाको नाममा ११ लाख ८१ हजार २ सय ५० रुपैयाँ खर्च

2_0

अछाम्मा स्वास्थ्य चौकीको ‘फ्रिज’ मा बियरका बोतल

cropped-cropped-khabar-raftar-2.png

अतिसङ्कटापन्न खरमजुर संरक्षणका लागि स्थानीयस्तरमा सचेतना

kailari

कैलारी गाउँपालिकाले नाफामुलक संस्थालाई साढे तीन लाख दियो