"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

पराई प्रबृतीको अन्त्य गरौ

Khabar Raftar

हामी नेपाली हौ । संसारमा हामी नेपालीको नाम गौरबका साथ लिने गरिन्छ । यो विरासत पहिलेका हाम्रा पूर्खाहरुले कायम गरेका हुन । निडरताका साथ राष्ट्रियताको पक्षमा अंग्रेजका आधुनिक हतीयारसंग ढुङ्गा र भालाले लडेर पूर्खाहरुले कायम गरेको विरासत आज केहि नेताहरुका कारण खत्रामा परेको छ । भारतको नाङगो दलाली गरेर सत्ताको रोटी सेक्नेहरुका कारण विरासत खत्रामा परेको हो । राष्ट्रबादीहरुले केही गर्न खोज्दा त्यस्ता पराई प्रबृतीका मान्छेहरुले आफ्नो नाङगो दलाली देखाउदै आएका छन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

आफ्नो देशमा के गर्ने के नगर्ने भन्ने विषय हाम्रो मामीला हो हामीले गर्नु पनि पर्छ । हामीले गरेको कामले रिसाउला भन्ने अभिब्यक्ती दिएर राष्ट्रबादीहरुको काम्मा अबरोध गर्ने त्यस्ता दलालहरुलाई कारबाही गर्न जरुरी छ । पूर्ब प्रधान मन्त्री केपी शर्मावलीले जारी गरेको चुच्चे नक्साका विरुद्ध पनि यस्ता पराई प्रबृतीका दलालहरुले भारतको पक्षमा बोलेकै हुन । अहिले पुष्पकमल दाहल प्रचण्ड नेतृत्वको सरकारले चुच्चे नक्सा नेपाली नोटमा राख्ने सरकारको निर्णय विरुद्ध त्यस्तो पराई प्रबृती देखिएको छ ।

उनीहरुको बोलीले यसलाई स्पष्ट गरेको छ । नेपालमा बसेर नेपाली जनताको करपसिनाको कमाई खाएर नेपालको विरुद्ध र भारतको पक्षमा बोल्ने छुट कसैलाई नभएकाले त्यस्ता दलालहरुलाई कारबाही गर्न जरुरी छ । नेपाली नोटमा चुच्चे नक्सा राख्दा भरत रिसाउछ भन्ने अभिब्यक्ति दिने राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डाः चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न जरुरी छ । नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता डाः भिम रावलले नेपाललाई बर्खास्त माग गरेका छन् ।

यो माग रावलको मात्र नभई हामी सबै देशभक्त नेपालीहरुको साझा माग हो । नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय प्रति डा. नेपालले दिएको अभिव्यक्ति आपत्ति जनक छ । त्यसैले उनलाई बर्खास्त गर्न जरुरी छ । राष्ट्रपतिका सल्लाहकार भएर पनि नेपालले नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णयले भारतसँगको सम्बन्ध बिग्रन सक्ने अभिव्यक्ति दिनु नाङगो दलाली हो भनेर नेपाली जनताले बुझेका छन । पूर्वप्रधान मन्त्री डा. बाबुराम भट्टराईले दिएको अभिब्यक्ती पनि आपत्ती जनक छ ।

प्रधान मन्त्री भइ सकेको ब्याक्तिले यस्तो अभिब्यक्ति दिन सुहाउ छकी सुहाउदैन उनैले बुझने विषय हो । भट्टराइ प्रतिको रावलको आक्रोश पनि जायज छ । उनीहरुले दिएका अभिव्यक्ति प्रति सबै नेपालीहरुले आक्रोस ब्यक्त गर्न जायज हुन्छ । रावलले बुधबार साँझ ट्वीट गर्दै संसदबाट पारित र संविधानमा उल्लेखित नक्शा मुद्रा लगायत सरकारी कागजात र काममा उल्लेख हुनु पर्ने धरणा ब्यक्त गरेका छन ।

भारतीय विदेशमन्त्रीको आपत्तिलाई समर्थन हुने गरी सरकारको निर्णयको निन्दा गर्ने राष्ट्रपतिका सल्लाहकारलाई बर्खास्त गरी छानबिन गरिनु पर्छ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको भनाईको सर्बत्र निन्दा गरिनु पर्छ । पराई प्रबृतीको अन्त्य गरिनु पर्छ ।

भर्खरै

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण
नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने
जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता
सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता
बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए
नेकपा एमसीसी सरोकार समितिले एमसीसी रोक्न ट्रम्पलाई पत्राचार गर्ने
अब धनगढी दौडिन्छको ११ औं संस्करण बैशाख १ गते हुने, विजेतालाई नगद ७५ हजार पुरस्कार
चोरीका २ वटा ट्याक्टर सहित कञ्चनपुरबाट २ जना चालक पक्राउ
ट्यांकरले ठक्कर दिदा गोदावरीकी युवतीको मृत्यु
टीकापुरमा रहेको गौशालामा चौपायालाई खुवाउने आहाराको अभाव

धेरै कमेन्ट गरिएको

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

a

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

bbb

नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने

11

जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता

a

सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता

11

बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए

Capture

नेकपा एमसीसी सरोकार समितिले एमसीसी रोक्न ट्रम्पलाई पत्राचार गर्ने

pree

अब धनगढी दौडिन्छको ११ औं संस्करण बैशाख १ गते हुने, विजेतालाई नगद ७५ हजार पुरस्कार

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 100

चोरीका २ वटा ट्याक्टर सहित कञ्चनपुरबाट २ जना चालक पक्राउ