"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

जो चोर, उसको ठुलो स्वर

Khabar Raftar

अरुलाई आरोप लगाउनु भन्दा पहिले आफु सही छु की गलत भन्ने कुराको हेक्का राख्न जरुरी छ । आफु चोखो बन्नलाई प्रहरीलाई आरोप लगाउने कार्यले अपराध चोखिन सक्दैन भन्ने कुरा बुझन जरुरी छ । लामो समय देखि करछली गर्दै तस्करी गर्दै आएका कैलालीको धनगढीका भारतीय ब्यापारीले नेपाल प्रहरीलाई दुख दिएको आरोप लगाउनु आफुले गरेका अपराध माथी ढाकछोप गर्नु खोज्नु बाहेक केही होईन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

धनगढी उपमहानगरपालीका वडा नम्बर–४ चटकपुरमा रहेको हरि ओम हार्डवेयर एण्ड सप्लायर्सका सञ्चालक आशिष गुप्ताले प्रहरीले आफुलाई ज्यादती गरेको आरोप लगाउनु आफुले गरेका कर्तुतलाई ढाकछोप गर्नु हो । प्रहरीले करछली र अबैध कारोबार गर्नेलाई स्वागत पर्ने हो त ? गुप्ताले पटक पटक करछली गरेको प्रहरीले नै समातेको छ ।

अबैध सामान ल्यायर कर छली गरे पछि प्रहरीले गुप्तालाई गुप्तालाई सामान सहित पक्राउ गर्नु प्रहरीको कर्तब्य हो । त्रिनगर भन्सार कार्यालयबाट अबैध सामान सहित प्रहरीले उनलाई पक्राउ गरी सकेको छ । गुप्ताले करछली गर्दै आएको अबश्थामा पक्राउ गर्ने प्रहरीलाई आरोप लगाउनु जो चोर उसैको ठुलो स्वर भने जस्तै हो ।

त्रिनगर भन्सार बाट पटक पटक अबैध सामान समातीय पछि कञ्चनपुरको गड्डाचौकी नाकाबाट सामान ल्याउने गरेका उनले भन्सारसंगको सेटिङमा कम मुल्याङकन गरी सामान ल्याउदै आएको विषय पटक पटक प्रहरीले समातेको घटनाले प्रमाणीत गरेको छ ।

प्रहरीले यस्ता अपराधीक मनसायका ब्याक्तिहरुलाई कारबाही गर्न जरुरी छ । प्रहरीको नाम बदनाम गर्ने यस्ता यस्ता बदमासहरुलाई निगरानीमा राख्न जरुरी छ । यस्ता अबैध सामान अर्थात कम मूल्याङकन गरी भित्रुयाईएका सामानहरुलाई जफत गर्न जरुरी छ । अर्को पटक अपराध गर्न नसक्ने गरी कारबाही गर्न जरुरी छ ।

भर्खरै

व्यवसायिक कुखुरापालन गर्ने किसानको सख्या बढ्दै
तरकारी खेतीबाट वार्षिक ४ लाख आम्दानी गर्दै कञ्चनपुरको कृष्णपुरका लोक बहादुर चौधरी
सिमेन्टपछि सरियामा पनि कृत्रिम मूल्यवृद्धि, महिनामा पाचपटक बढ्यो
महिला मैत्री विपत प्रतिकार्यका लागी सरोकारवालासंग परामर्श वैठक
कर तिरौ, असल नागरिकको भूमीका निर्बाह गरौ
दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण
नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने
जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता
सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता
बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए

धेरै कमेन्ट गरिएको

व्यवसायिक कुखुरापालन गर्ने किसानको सख्या बढ्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

kk

व्यवसायिक कुखुरापालन गर्ने किसानको सख्या बढ्दै

42810545-0eda-44c2-99bd-ff6affc2bebe

तरकारी खेतीबाट वार्षिक ४ लाख आम्दानी गर्दै कञ्चनपुरको कृष्णपुरका लोक बहादुर चौधरी

sariya

सिमेन्टपछि सरियामा पनि कृत्रिम मूल्यवृद्धि, महिनामा पाचपटक बढ्यो

indra

महिला मैत्री विपत प्रतिकार्यका लागी सरोकारवालासंग परामर्श वैठक

cropped-cropped-khabar-raftar-2.png

कर तिरौ, असल नागरिकको भूमीका निर्बाह गरौ

a

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

bbb

नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने

11

जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता