"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

चार सय २४ वटाविपदका घटनामा परी १४ जना महिला सहित २५ जनाको मृत्यु

Khabar Raftar

बैशाख २४ धनगढी । सुदूरपश्चिम प्रदेशमा साउन देखि अहिले सम्म भएका ४ सय २४ वटा विपदका घटनामा परी २५ जनाको मृत्यु भएको छ । उक्त अबधीमा भएका ४ सय २४ वटा विपदका घटनामा परी १४ महिला सहित २५ जनाको मृत्यु भएको हो । आगलागी, सर्पदंश, चट्याङ, जनावर आतङ्क, पहिरो, भूकम्प, बाढी, लेक लाग्नु, हावाहुरी लगायतका घटनामा परी १४ जना महिला र ११ जना पुरुष गरी २५ जनाको मृत्यु भएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

सबैभन्दा बढी आगलागीका घटनामा परी ८१ जना महिला घाइते भएका छन् भने ५८ जना पुरुष घाइते भएका छन् । ४ सय २४ वटा विपदका घटनामा १ सय ४९ जना घाइते भएका छन । घटनाबाट ४ हजार ४५ परिवार प्रभावित बने छन । विपदका घटनाबाट १ सय १९ घर पूर्ण र ७ सय ३९ घरमा आंशिक क्षति पुगेको बताइएको छ । साथै ७५ वटा गोठमा नोक्सानन भएको छ भने दुई सय ३० पशुचौपायामा क्षति पुगेको छ । प्रदेशभित्र मानवीयसँगै भौतिक क्षति पनि डरलाग्दो रुपमा बढेको छ ।

सबैभन्दा बढी आगलागीका घटनाबाट पाँच करोड ७१ लाख १९ हजार ७ सय मूल्यको धनमाल जलेर नष्ट भएको छ । चट्याङबाट ६० हजार, जनावर आतङ्कबाट दुई लाख ५० हजार, हावाहुरीबाट ३० लाख, भारी वर्षाबाट ९ लाख ६ हजार र जंगल आगलागीबाट २३ लाख ६० हजारको नोक्सान भएको प्रदेश आपतकालिन कार्यसञ्चालान केन्द्र धनगढीको अनुमान रहेको छ । अहिलेसम्म ६ करोड १० लाख ४९ हजार ७ सयको आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ ।

भर्खरै

नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत गर्दै धनगढीका सुरेश विश्वकर्मा
पञ्चेश्वर आयोजना अघि बढाउने सहमति
माओवादी केन्द्रले धनगढीमा ‘जनयुद्ध दिवस’ मनायो
कैलालीको जानकीले उत्पादन अनुसार अनुदान दिन थाले पछि उत्पानमा बृद्धी
व्यक्तिको जग्गामा निर्माणाधीन बाजुराको बुढिगंगा नगरपालीका वडा नम्बर ७ को भवन अलपत्र
सुप समावेशी विद्यालयका २ वटा कक्षा कोठा अपाङ्गतामैत्री बनाइए
अछामको बयलपाटा अस्पतालबारे संसद्मा ध्यानाकर्षण प्रस्ताव पेश
३० औ जनयुद्ध दिवसको हार्दिक मंगलमय शुभकामना
प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेलामा ३ करोडको कारोबार, २७ हजारले गरे अवलोकन
सम्झौता भएको २ बर्ष वित्यो ६ लेन सडकको गोदावरी क्षेत्रमा अझै स्ट्रिट लाइट जडान हुन सकेन

धेरै कमेन्ट गरिएको

नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत गर्दै धनगढीका सुरेश विश्वकर्मा

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

download

नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत गर्दै धनगढीका सुरेश विश्वकर्मा

pancheswar

पञ्चेश्वर आयोजना अघि बढाउने सहमति

1-5-1024x462

माओवादी केन्द्रले धनगढीमा ‘जनयुद्ध दिवस’ मनायो

gahu

कैलालीको जानकीले उत्पादन अनुसार अनुदान दिन थाले पछि उत्पानमा बृद्धी

budhiganga-7-bajura

व्यक्तिको जग्गामा निर्माणाधीन बाजुराको बुढिगंगा नगरपालीका वडा नम्बर ७ को भवन अलपत्र

sup-samabesi

सुप समावेशी विद्यालयका २ वटा कक्षा कोठा अपाङ्गतामैत्री बनाइए

BAYALPATA-HOSPITAL

अछामको बयलपाटा अस्पतालबारे संसद्मा ध्यानाकर्षण प्रस्ताव पेश

cropped-cropped-khabar-raftar-2.png

३० औ जनयुद्ध दिवसको हार्दिक मंगलमय शुभकामना