"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

अत्तरिया अडिसनमा गोल्डेन माइक पाइकी प्रेरणा टप १० मा, भोट गरिदिन अपिल

Khabar Raftar

बैशाख २३ धनगढी । माघ ८ गते अत्तरियामा भएको नेपाल आइडलको अडिसनमा गोल्डेन माइक पाएकी कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर– ५ गुलरियाकी प्रेरणा विश्वकर्मा टप टेनमा पुगेकी छिन । उनी टप १२ बाट भोटिङको आधारमा टप टेनमा पुगेकी हुन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

सामान्य परिवारमा हुर्किएकी प्रेरणाले उत्कृष्ट गायन प्रतिभाबाट जजहरूलाई प्रभावित पारेर सुरुमै गोल्डेन माइक पाएकी थिइन् ।
नेपाल आइडल चुम्ने सपना बोकेकी उनी हाल काठमाण्डौंमा सङ्घर्षरत छिन । तर, भोटिङ राउन्ड सुरु भएकाले पब्लिकको साथ आवश्यक रहेको भन्दै उनले भोटिङको लागि अपिल गरेकी छिन् ।

उनलाई जिताउन हाल ‘सुदूरपश्च्मिकी छोरी हाम्रो मान, हाम्रो गौरव हाम्रो सान’ अभियान पनि सञ्चालन गरिएको छ । भोटिङको समय शनिवार राती १० बजेबाट सुरु भएर सोमबार दिउँसो १२ बजे सम्म रहने जनाइएको छ । प्रेरणाका बुवा दीपक विश्वकर्माले छोरी टप १० मा पुग्नु सुदूरपश्चिमकै गौरवको विषय भएको बताए ।

उनले सानै देखि छोरीको सङ्गीतमा रुचि भए पनि आर्थिक अभावका कारण संगितक यात्रा अगाडी बढाउन नसकेकोमा नेपाल आइडलले बाटो खोलिदिएको बताए । उनले छोरीलाई सबैले सहयोग गरेर जिताइदिन आग्रह गरेका छन् ।

भर्खरै

नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत गर्दै धनगढीका सुरेश विश्वकर्मा
पञ्चेश्वर आयोजना अघि बढाउने सहमति
माओवादी केन्द्रले धनगढीमा ‘जनयुद्ध दिवस’ मनायो
कैलालीको जानकीले उत्पादन अनुसार अनुदान दिन थाले पछि उत्पानमा बृद्धी
व्यक्तिको जग्गामा निर्माणाधीन बाजुराको बुढिगंगा नगरपालीका वडा नम्बर ७ को भवन अलपत्र
सुप समावेशी विद्यालयका २ वटा कक्षा कोठा अपाङ्गतामैत्री बनाइए
अछामको बयलपाटा अस्पतालबारे संसद्मा ध्यानाकर्षण प्रस्ताव पेश
३० औ जनयुद्ध दिवसको हार्दिक मंगलमय शुभकामना
प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेलामा ३ करोडको कारोबार, २७ हजारले गरे अवलोकन
सम्झौता भएको २ बर्ष वित्यो ६ लेन सडकको गोदावरी क्षेत्रमा अझै स्ट्रिट लाइट जडान हुन सकेन

धेरै कमेन्ट गरिएको

नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत गर्दै धनगढीका सुरेश विश्वकर्मा

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

download

नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत गर्दै धनगढीका सुरेश विश्वकर्मा

pancheswar

पञ्चेश्वर आयोजना अघि बढाउने सहमति

1-5-1024x462

माओवादी केन्द्रले धनगढीमा ‘जनयुद्ध दिवस’ मनायो

gahu

कैलालीको जानकीले उत्पादन अनुसार अनुदान दिन थाले पछि उत्पानमा बृद्धी

budhiganga-7-bajura

व्यक्तिको जग्गामा निर्माणाधीन बाजुराको बुढिगंगा नगरपालीका वडा नम्बर ७ को भवन अलपत्र

sup-samabesi

सुप समावेशी विद्यालयका २ वटा कक्षा कोठा अपाङ्गतामैत्री बनाइए

BAYALPATA-HOSPITAL

अछामको बयलपाटा अस्पतालबारे संसद्मा ध्यानाकर्षण प्रस्ताव पेश

cropped-cropped-khabar-raftar-2.png

३० औ जनयुद्ध दिवसको हार्दिक मंगलमय शुभकामना