"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

बेरोजगारीले निम्त्याएको संकट

Khabar Raftar

उद्योग कल कारखानाहरुको स्थापना नभए पछि देशमा बेरोजगारी बढ्दै गएको छ । बेरोजगारीकै कारण युवाहरु विदेशमा जोखिमपूर्ण कामहरु गर्न बाध्य भएका छन । युद्धरत देशहरुमा गएर कालमा ज्यान गुमाई रहेका छन । बेरोजगारी डरलाग्दो अबश्थामा रहेको छ । काम गर्ने माध्याम नभए पछि आयश्रोत हुने कुरै भएन । त्यसैले पेट पाल्नकै लागी युवाहरु विदेशीन थालेका हुन । त्यती मात्र होईन बेरोगारीकै कारण अपराध पनि बढ्दै गएको अबश्था छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

जसका कारण सुरक्षामा संकट देखा पर्दै गएको छ । पेटपाल्ने कुनै उपाए नदेखेपछि चोरी डकैती र लुटपाट जस्ता घटनाहरु बढ्दै जान थालेका छन । त्यती मात्र होईन कमाउने लालचमा मान्छेहरु लागुऔषधको बारोबार समेत गर्न थालेका छन । जसका कारण लागु औषध पहिलो चुनौती बन्दै गएको छ । सरकारले देशमा रोजगारी सृजना गर्न उद्योगहरुको स्थापना गर्न जरुरी छ । रोजगारी सृजना गरी मान्छेहरुको खान पाउने अधिकारको ग्यारेन्टी गर्न जरुरी छ ।

आंशिक ज्यालादारीमा काम गर्ने मज्दुरहरुले पनि उचित पारीश्रमीक पाउन जरुरी छ । किसानका उत्पादनहरुले बजार पाउन जरुरी छ । युरोप अमेरिका जस्ता देशहरुमा श्रम बेच्न जाने युवाहरु, खाडी, मलेसिया, कोरिया जस्ता देशहरूमा पुग्ने नेपालीहरूले जोखिमपूर्ण कामहरु गर्नु परेको अबश्थाम छ । जसका कारण दैनिक बाकसमा आउने नेपालीहरुको संख्या पनि बढ्दै गएको छ । उनीहरुले भोग्नुपरेका पीडाहरुलाई सरकारले बुझन जरुरी छ । रेमीट्यान्सको आसमा नेपालीको लाश आउने अबश्थालाई रोक्न जरुरी छ ।

करोजगारीको समस्याले युवाहरुले ज्यान गुमाउनु परेको अबश्था छ । यसलाई रोक्न जरुरी छ । सरकारले नीति तथा कार्यक्रममा उद्योग स्थापनालाई प्राथमिकतामा राखेर काम गर्न जरुरी छ । स्वदेशमै रोजगारी सृजना गरी युवाहरुलाई नेपानलमै रोक्नुका साथै रोजगारीले निम्त्याएको संकटलाई समयमै सम्बोधन गर्न जरुर िछ । हुन सक्ने खत्रालाई मध्यनजर गरी रोजगारी सृजना गर्न जरुरी छ ।

भर्खरै

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो
गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ
कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार
बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन
छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती
बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने
कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति
डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ
कैलालीमा विदेशी नागरिक मृत अवस्थामा भेटिए
शान्ति सुरक्षा चुस्तदुरूस्त राख्न मुख्यमन्त्री शाहको निर्देशन

धेरै कमेन्ट गरिएको

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

baniya

गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ

hasiya-750x430

कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार

FInal-5-copy-1744970514

बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन

aaaaaaa-4

छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती

Vitamin-Final-5-1744976321

बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने

pipal

कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति

Screenshot_20250418_082945_Google

डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ