"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

नेपाल कम्युनिस्ट पार्टी सुदूरपश्चिम प्रदेशको प्रथम बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

Khabar Raftar

बैशाख २३ धनगढी । नेपाल कम्युनिस्ट पार्टी सुदूरपश्चिम प्रदेशको प्रथम बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी प्रदेश सम्रचनामा गईसके पछि आईतबार कैलालीको धनगढीमा नेकपाका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भरत सीको अध्यक्षतामा बसेको प्रथम बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

बैठकले एमसिसि देखि भ्रष्टाचारका विरुद्ध आन्दोलन गर्ने,सिमानाकामा हेल्पडेस्क स्थापना गरी जनताको सेवा गर्ने,जनसरोकारका विषयमा काम गर्ने, जनताको घरदैलोमा गएर भेटघाट तथा संगठन सुदृढ र संगठन विस्तार गर्ने निर्णय गरेको छ ।

त्यसैगरी सुकुम्बासी समस्या, मिटरब्याजी पिडित र लघुवित्त पिडितका समस्यालाई लिएर संघर्ष गर्ने निर्णय गरेको छ  ।

सुदूरपच्मि प्रदेशका समस्या समाधान गर्न सेती लोकमार्ग र महाकाली करीडोर निर्माणका लागी दबाब दिने निर्णय गरिएको पार्टीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम ईन्चार्ज भरत सीले जानकारी गराए । उनले मिटरब्याज पीडित र लघुवित्त पीडितहरुको न्यायका पक्षमा आवाज उठाउने निर्णय गरेको जानकारी गराए ।

त्यसैगरी सुदूरपश्चिम प्रदेश पार्टीले बेबसाईड बनाएर पार्टीका नेताकार्यकर्ताहरुको विवरण राख्ने र जनताका गुनासाहरुलाई समेटेर बनाइएका सामाग्रीहरु राखीने निर्णर्य गरिएको समेत जानकारी गराए । स्थायी समीती सदस्य भरत सीले जातीय छुवाछूत, बोक्सीको आरोपमा कुटपीटका घटना विरुद्ध आन्दोलन गर्ने र लागु औषध रोकथामका लागी सक्रिय भूमीका निर्बाह गर्ने निर्णय गरिएको जानकारी गराए । उनले समाजबादी मोर्चाको माध्यामबाट कम्युनिष्टहरुको एकताको पहल भई रहेको बताउदै विचार ,कार्यदिशा र कार्यक्रम मील्नेहरुसंग एकताको पहल भई रहेको बताए ।

उनले निर्बाचनलाई उपयोग गर्ने बताउदै सत्ताको मातमा लपत्ता हुनेगरी नभई क्रान्तीको मोर्चाको रुपमा निर्बाचनमा जाने बताए । उनले जनताको विचमा गएर उनीहरुका पीडालाई बुझेर संगठन निर्माणमा लाग्न ३ महिने अभियानको सुरुबात गरिने बताए । उनले यही बैशाख २५ गते अभियानको उद्घाटन गर्ने बताउदै अन्र्तक्रिया, पालीका, वडा भेला सम्पन्न गर्ने गरी बैठकले निर्णय गरेको जानकारी गराए ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सदस्यका लागि ल्यापटप खरिद गर्ने
कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद
भालुको आक्रमणबाट श्रीमान् श्रीमती घाइते
डडेल्धुरामा ७१ जना नयाँ क्षयरोगका बिरामी भेटिए
आर्थिक अभावका कारण मृगौला पीडित बोहराको उपचारमा समस्या
गोदावरीमा सवारी दुर्घटना हँुदा ४ जना घाइते
बाजुराको लक्ष्मी माध्यमिकविद्यालय, पहिरोको उच्च जोखिममा
नर्सरी व्यवसायबाट जीविकोपार्जन
रोग लाग्न थाले पछि मौलिक खाना खोज्दै
मानव बेचबिखन अन्त्यका लागि नीतिगत संवाद

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सदस्यका लागि ल्यापटप खरिद गर्ने

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Pradesh-sabha-sadasya

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सदस्यका लागि ल्यापटप खरिद गर्ने

1

कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद

bhalu_2fd3b4e6_1662386377632_sc_cmprsd_75

भालुको आक्रमणबाट श्रीमान् श्रीमती घाइते

chhyarog

डडेल्धुरामा ७१ जना नयाँ क्षयरोगका बिरामी भेटिए

Sundarsingh-Bohara-1742867188

आर्थिक अभावका कारण मृगौला पीडित बोहराको उपचारमा समस्या

accdent

गोदावरीमा सवारी दुर्घटना हँुदा ४ जना घाइते

school_

बाजुराको लक्ष्मी माध्यमिकविद्यालय, पहिरोको उच्च जोखिममा

2

नर्सरी व्यवसायबाट जीविकोपार्जन