"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

राम्रोलाई नराम्रो भन्ने दुसहास नगरौ

Khabar Raftar

भनिन्नछ नेपाल सतीले सरापेको देश हो । यहा राम्रो गर्न खोज्नेलाइ गर्न दिईदैन । गरीहाले पनि उसलाई लखेटन सुरु गरिन्छ । अहिले ठ्याक्क त्यही भएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले कसैले गर्न नसकेको काम गरेर सबैको नजरमा परेकी छिन । उनी जुन सुकै पार्टीकी भए पनि उनले गरेको कामलाई सबैले साथ दिन जरुरी छ । उनले शिक्षा क्षेत्रमा उल्लेख्य सुधार गर्न खोजेकी छिन । त्यसैले उनी विरुद्ध लाज पचेकाहरुले सडकमा नारबाजी गर्दै आएका छन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

उनी जुन सुकै पार्टीकी भए पनि शिक्षा मन्त्री भई सके पछि छ महिना सम्म पाठ््य पुस्तक नपुग्ने अबश्थालाई चिरेर शैक्षिक सत्र अगाबै पाठ्य पुस्तक पु¥याएकी छिन । विद्यालयमा राजनीति गरेर विद्यायार्थीका भविष्यमाथी खेल्बाड गर्ने शिक्षकलाई कारबाही गर्न खोजेकी छिन । सरकारी विद्यालयको गुणस्तर सुधार्न राष्ट्रसेवी कर्मचारी र नेताहरुले आफ्ना नानीबावुहरुलाई सरकारी विद्यालयमा पढाउनु पर्ने कुराहरु गरी रहेकी छिन । समग्रमा हेर्दा उनले कुनै गल्ती गरेको देखिदैन बरु बर्षै देखि नेताहरुले गर्दै आएको गल्तीलाई सच्चयाउने प्रयत्न गरीरहेकी    छिन । उनलाई हामी सबैले सहयोग गर्न जरुरी छ । नेपाल विद्युत प्राधीकरणमा कुलमान हुँदा देशलाई लोडसेडिङ मुक्त बनाए ।

बावुराम भट्टराई अर्थ मन्त्री हुँदा सबै भन्दा बढी राजश्व संकलन गरेर अर्थतन्त्र बलीयो बनाए । सुमना श्रोष्ठ शिक्षा मन्त्री हुदा समय अगाबै पाठुय पुस्तक पु¥याए । तर गर्न सक्नेलाई दलालहरुले गर्न नदिने षडयन्त्र जहिले हुदै आएका छन । कुलमानलाई हटाएकै हुन । अहिले सुमनाको विरोध गरिरहेका छन । तर पनि राम्रो काम गर्नेको पछाडी जहिल्यै जनता हुने भएकाले निडरताका साथ काम गर्न जरुरी छ । काम गर्नेलाई जुनसुकै पार्टीका भए पनि सहयोग गर्न जरुरी छ । सहयोग गर्न नसके विरोध गरेर आफ्नो चरित्र उदाङगो बनाउनेहरुलाई भन्नु केही छैन । होइन भने राम्रोलाई नराम्रो भन्ने दुसहास नगरौ ।

भर्खरै

व्यवसायिक कुखुरापालन गर्ने किसानको सख्या बढ्दै
तरकारी खेतीबाट वार्षिक ४ लाख आम्दानी गर्दै कञ्चनपुरको कृष्णपुरका लोक बहादुर चौधरी
सिमेन्टपछि सरियामा पनि कृत्रिम मूल्यवृद्धि, महिनामा पाचपटक बढ्यो
महिला मैत्री विपत प्रतिकार्यका लागी सरोकारवालासंग परामर्श वैठक
कर तिरौ, असल नागरिकको भूमीका निर्बाह गरौ
दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण
नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने
जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता
सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता
बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए

धेरै कमेन्ट गरिएको

व्यवसायिक कुखुरापालन गर्ने किसानको सख्या बढ्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

kk

व्यवसायिक कुखुरापालन गर्ने किसानको सख्या बढ्दै

42810545-0eda-44c2-99bd-ff6affc2bebe

तरकारी खेतीबाट वार्षिक ४ लाख आम्दानी गर्दै कञ्चनपुरको कृष्णपुरका लोक बहादुर चौधरी

sariya

सिमेन्टपछि सरियामा पनि कृत्रिम मूल्यवृद्धि, महिनामा पाचपटक बढ्यो

indra

महिला मैत्री विपत प्रतिकार्यका लागी सरोकारवालासंग परामर्श वैठक

cropped-cropped-khabar-raftar-2.png

कर तिरौ, असल नागरिकको भूमीका निर्बाह गरौ

a

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

bbb

नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने

11

जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता