"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

Search
Close this search box.

आगो लाग्दा पाइप लाइन जलेपछि सिलगढी खानेपानी अवरुद्ध

Khabar Raftar

बैशाख २० डोटी । जंगलमा आगो लाग्दा पाइप लाइन जलेपछि सिलगढी खानेपानी अवरुद्ध भएको छ । खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रको जंगलमा लागेको आगोले गैरागाउँ–सिलगढी खानेपानी लाइनको क्रसिङमा रहेका पाइपहरु जलेपछि खानेपानी अवरुद्ध भएको हो ।
पाइप जलेका कारण पानी आपूर्ति अवरुद्ध भएको सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको कार्यालयका प्रमुख रामचन्द्र धामीले जानकारी दिए ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

जङ्गलमा लागेको आगोले ४ ठाउँमा पाइप जलेको धामीले बताए । जङ्गलमा बाक्लो स्याउला हुँदा आगो अझै बलिरहेकोले पाइप लाइनमा थप क्षति हुनसक्ने उनले बताए । समितिले बुधबार साँझ सूचना जारी गर्दै खानेपानी लाइन मर्मत गर्न कति समय लाग्छ भन्न नसकिने जनाएको छ । समितिले मर्मत नहुन्जेल सम्म पानीमा मितव्ययिता अपनाएर कम खपत गर्न पनि आग्रह गरेको छ ।

खानेपानी अवरुद्ध भएपछि डोटी जिल्ला सदरमुकाम सिलगढीमा खानेपानीको अभाव भएको छ । सदरमुकाममा अर्को मुहानको पानीलाइ एक दिन बिराएर वितरण गर्ने प्रयास समितिले जनाएको छ । उक्त मुहानबाट आउने पानी थोरै भएको हुँदा एकदिन बिराएर पनि खानेपानी आपूर्ति गर्ने सम्भावना कम रहेको समेत समितिले जनाएको छ ।

भर्खरै

पहाडी जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित
कैलाली र कञ्चनपुरमा १३ सय ७५ हेक्टर क्षेत्रफलमा माछापालन गरिँदै
कालोपत्रेको पर्खाइमा ग्रामीण सडक
रुगीन स्वास्थ चौकीमा आगलागीबाट झण्डै २ करोडको क्षति
लागुऔषध सहित चार जना युवक पक्राउ
आवासीय विद्यालयले आगो बालेर पठन पाठन गर्दै
कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
बैतडीमा चट्याङ लागेर दुईजना घाइते
नायल कृषि सहकारी संस्था लिमीटेडको तेस्रो साधारण सभा सम्पन्न
सांस्कृतिक कुरीति हटाउन बैतडीका दलित बस्तीमा ज्योतिष

धेरै कमेन्ट गरिएको

पहाडी जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

bajura-himpat-

पहाडी जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित

machha

कैलाली र कञ्चनपुरमा १३ सय ७५ हेक्टर क्षेत्रफलमा माछापालन गरिँदै

sadak_35

कालोपत्रेको पर्खाइमा ग्रामीण सडक

fire

रुगीन स्वास्थ चौकीमा आगलागीबाट झण्डै २ करोडको क्षति

pakrau-1

लागुऔषध सहित चार जना युवक पक्राउ

cropped-cropped-khabar-raftar-2.png

आवासीय विद्यालयले आगो बालेर पठन पाठन गर्दै

baramad_4_0

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

chatyan

बैतडीमा चट्याङ लागेर दुईजना घाइते