"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

राजनीतिक नियुक्ति बन्द गरौ

Khabar Raftar

सरकारी कार्यालयमा हुने राजनीतिक नियुक्तिलाई बन्द गर्न जरुरी छ । किनकी विद्यालय,स्वाश्थ्य जस्ता सम्बेदनशिल क्षेत्रलाई राजनीति भन्दा टाढै राख्न जरुरी छ । राजनैतिक नियुक्तिले गर्दा हुन सक्ने विकासका कामहरु पनि ओझेलमा पर्न थालेकाले यस्ता क्षेत्रहरुलाई स्वतन्त्र छोड्न जरुरी छ । सरहाकरी अस्पतालहरुको अध्यक्ष होस या विश्वविद्यालयका उपकुलपती होस राजनैतिक नियुक्तीबाट मुक्त गरिन आवश्यक छ । राजनीतिक भागवण्डाका कारण हुन सक्ने काम पनि नहुने भएकाले त्यस्ता क्षेत्रलाई स्वतन्त्र छोड्न जरुरी छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

अहिले गठबन्धनको सरकार भएकाले यस्ता क्षेत्रहरुमा पनि भागबण्डा हुन थालेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र समाजवादी पार्टीले आफ्नो अनुकुलतामा पदाधिकारी नियुक्ति गर्दा समस्या भएको छ । सरकार आबद्ध दलका नेताहरुले भागवण्डाका पछाडी नलागी सर्बोपरि हितका लागी नेता कार्यकर्ता नभई जनतालाई चुन्न जरुरी छ । यस्ता राजनैतिक नियुक्तिहरुले पार्टीका कार्यकर्ताहरुको भलो हुन भए पनि जनताको हितमा बाधा परि रहेको छ भन्ने कुरा बुझन जरुरी छ ।

राजनीतिक भागवण्डामा नलागी स्वतन्त्र ब्याक्तिहरुलाई नियुक्त गर्न जरी छ । हुदा हुँदा अबत न्यायलयमा समेत यस्ता खालका नियुक्ति हुने गरेको देखिने गरेको छ । यस्ता कार्यहरु तत्काल बन्द गर्न जरुरी छ । स्वाश्थ्य क्षेत्रमा र विश्व विद्यालयमा साच्चिकै सुधार चाहने हो भने यस्ता क्षेत्रहरुमा राजनीति गर्नु हुदैन भन्ने चेतनाको विकास गर्न जरुरी छ । तर विडम्बना सबै भन्दा बढी राजनीति शिक्षा क्षेत्रमा हुँदै आएको छ । क्याम्सहरुमा गरिने स्वतन्त्र विद्यार्थी यूनीयनका चुनावहरु राजनैतिक स्वार्थकै लागी हुदै आएका छन ।

राजनीतिक हस्तक्षेपबाट यस्ता क्षेत्रहरुलाई मुक्त गर्न जरुरी छ । यसका लागी हामी सबै सरोकारवालाहरु एकजुट हुनु जरुरी छ । अस्पतालमा हुदै आएको राजनैतिक नियुक्ति र विश्वविद्यालय लगायतका क्षेत्रहरुमा हुदै आएको राजनैतिक नियुक्ती बन्द गर्न जरुरी छ । शिक्षा र स्वाश्थ्य क्षेत्रलाई स्वतन्त्र रुपमा काम गर्ने बाताबरण बनाउन जरुरी छ ।

भर्खरै

नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत गर्दै धनगढीका सुरेश विश्वकर्मा
पञ्चेश्वर आयोजना अघि बढाउने सहमति
माओवादी केन्द्रले धनगढीमा ‘जनयुद्ध दिवस’ मनायो
कैलालीको जानकीले उत्पादन अनुसार अनुदान दिन थाले पछि उत्पानमा बृद्धी
व्यक्तिको जग्गामा निर्माणाधीन बाजुराको बुढिगंगा नगरपालीका वडा नम्बर ७ को भवन अलपत्र
सुप समावेशी विद्यालयका २ वटा कक्षा कोठा अपाङ्गतामैत्री बनाइए
अछामको बयलपाटा अस्पतालबारे संसद्मा ध्यानाकर्षण प्रस्ताव पेश
३० औ जनयुद्ध दिवसको हार्दिक मंगलमय शुभकामना
प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेलामा ३ करोडको कारोबार, २७ हजारले गरे अवलोकन
सम्झौता भएको २ बर्ष वित्यो ६ लेन सडकको गोदावरी क्षेत्रमा अझै स्ट्रिट लाइट जडान हुन सकेन

धेरै कमेन्ट गरिएको

नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत गर्दै धनगढीका सुरेश विश्वकर्मा

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

download

नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत गर्दै धनगढीका सुरेश विश्वकर्मा

pancheswar

पञ्चेश्वर आयोजना अघि बढाउने सहमति

1-5-1024x462

माओवादी केन्द्रले धनगढीमा ‘जनयुद्ध दिवस’ मनायो

gahu

कैलालीको जानकीले उत्पादन अनुसार अनुदान दिन थाले पछि उत्पानमा बृद्धी

budhiganga-7-bajura

व्यक्तिको जग्गामा निर्माणाधीन बाजुराको बुढिगंगा नगरपालीका वडा नम्बर ७ को भवन अलपत्र

sup-samabesi

सुप समावेशी विद्यालयका २ वटा कक्षा कोठा अपाङ्गतामैत्री बनाइए

BAYALPATA-HOSPITAL

अछामको बयलपाटा अस्पतालबारे संसद्मा ध्यानाकर्षण प्रस्ताव पेश

cropped-cropped-khabar-raftar-2.png

३० औ जनयुद्ध दिवसको हार्दिक मंगलमय शुभकामना