"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

राजनीतिक नियुक्ति बन्द गरौ

Khabar Raftar

Facebook
Twitter
LinkedIn

तपाईको कमेन्ट

सरकारी कार्यालयमा हुने राजनीतिक नियुक्तिलाई बन्द गर्न जरुरी छ । किनकी विद्यालय,स्वाश्थ्य जस्ता सम्बेदनशिल क्षेत्रलाई राजनीति भन्दा टाढै राख्न जरुरी छ । राजनैतिक नियुक्तिले गर्दा हुन सक्ने विकासका कामहरु पनि ओझेलमा पर्न थालेकाले यस्ता क्षेत्रहरुलाई स्वतन्त्र छोड्न जरुरी छ । सरहाकरी अस्पतालहरुको अध्यक्ष होस या विश्वविद्यालयका उपकुलपती होस राजनैतिक नियुक्तीबाट मुक्त गरिन आवश्यक छ । राजनीतिक भागवण्डाका कारण हुन सक्ने काम पनि नहुने भएकाले त्यस्ता क्षेत्रलाई स्वतन्त्र छोड्न जरुरी छ ।

अहिले गठबन्धनको सरकार भएकाले यस्ता क्षेत्रहरुमा पनि भागबण्डा हुन थालेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र समाजवादी पार्टीले आफ्नो अनुकुलतामा पदाधिकारी नियुक्ति गर्दा समस्या भएको छ । सरकार आबद्ध दलका नेताहरुले भागवण्डाका पछाडी नलागी सर्बोपरि हितका लागी नेता कार्यकर्ता नभई जनतालाई चुन्न जरुरी छ । यस्ता राजनैतिक नियुक्तिहरुले पार्टीका कार्यकर्ताहरुको भलो हुन भए पनि जनताको हितमा बाधा परि रहेको छ भन्ने कुरा बुझन जरुरी छ ।

राजनीतिक भागवण्डामा नलागी स्वतन्त्र ब्याक्तिहरुलाई नियुक्त गर्न जरी छ । हुदा हुँदा अबत न्यायलयमा समेत यस्ता खालका नियुक्ति हुने गरेको देखिने गरेको छ । यस्ता कार्यहरु तत्काल बन्द गर्न जरुरी छ । स्वाश्थ्य क्षेत्रमा र विश्व विद्यालयमा साच्चिकै सुधार चाहने हो भने यस्ता क्षेत्रहरुमा राजनीति गर्नु हुदैन भन्ने चेतनाको विकास गर्न जरुरी छ । तर विडम्बना सबै भन्दा बढी राजनीति शिक्षा क्षेत्रमा हुँदै आएको छ । क्याम्सहरुमा गरिने स्वतन्त्र विद्यार्थी यूनीयनका चुनावहरु राजनैतिक स्वार्थकै लागी हुदै आएका छन ।

राजनीतिक हस्तक्षेपबाट यस्ता क्षेत्रहरुलाई मुक्त गर्न जरुरी छ । यसका लागी हामी सबै सरोकारवालाहरु एकजुट हुनु जरुरी छ । अस्पतालमा हुदै आएको राजनैतिक नियुक्ति र विश्वविद्यालय लगायतका क्षेत्रहरुमा हुदै आएको राजनैतिक नियुक्ती बन्द गर्न जरुरी छ । शिक्षा र स्वाश्थ्य क्षेत्रलाई स्वतन्त्र रुपमा काम गर्ने बाताबरण बनाउन जरुरी छ ।

भर्खरै

जातीय विभेदको अन्त्य कहिले हुन्छ ?
बझाङमा फागुन १३ गते देखि दादुरा रुबेला बिरुद्धको खोप सञ्चालन हुने
सुदुरपश्चिम प्रदेशमा छबिसपाथिभेरा गाउँपालिका उत्कृष्ट घोषित
सुदूरपश्चिम प्रदेशका १ सय ३१ वटा योजनाहरु अलपत्र
गोदावरी नगरपालीको एक महिनाको खाजा खर्च ५ लाख
जिप दुर्घटना हुँदा एक जना बालकको मृत्यु, १४ जना घाइते
बैतडीमा एक जना युवती मृत भेटिईन
कार्य सम्पादन मूल्याङ्कनमा गोदावरी नगरपालिका पहिलो
सामुदायिक वन फँडानीको आरेपमा अध्यक्ष पक्राउ
ईन्टरनेट तारको लापरबाहीले करेन्ट लाग्दा कैलालीमा एक जनाको मृत्यु

धेरै कमेन्ट गरिएको

जातीय विभेदको अन्त्य कहिले हुन्छ ?

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

जातीय विभेदको अन्त्य कहिले हुन्छ ?

426720645_955564329336829_7117642398487141617_n

बझाङमा फागुन १३ गते देखि दादुरा रुबेला बिरुद्धको खोप सञ्चालन हुने

429033108_365710546384373_7815860051158934070_n

सुदुरपश्चिम प्रदेशमा छबिसपाथिभेरा गाउँपालिका उत्कृष्ट घोषित

bbbf7afb-3040-48aa-a4bb-97e127ead37c

सुदूरपश्चिम प्रदेशका १ सय ३१ वटा योजनाहरु अलपत्र

godawari-municipality1690965952

गोदावरी नगरपालीको एक महिनाको खाजा खर्च ५ लाख

23c240e0-2790-4a25-8a05-fbc004ccae89

जिप दुर्घटना हुँदा एक जना बालकको मृत्यु, १४ जना घाइते

death-pt2023-05-03-08-12-06

बैतडीमा एक जना युवती मृत भेटिईन

godawari-municipality

कार्य सम्पादन मूल्याङ्कनमा गोदावरी नगरपालिका पहिलो