"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

डा. गोविन्द केसी कैलालीको गेटामा अनसन बस्ने

Khabar Raftar

Facebook
Twitter
LinkedIn

तपाईको कमेन्ट

मंसिर २९ धनगढी । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसी गेटामा रहेको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमरण अनसन बस्ने भएका छन् ।

सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा. केसीले शुक्रबार बेलुकी ५ बजे देखि तीनदिन अनसनमा बस्ने घोषणा गरेका थिए । उनले अनसनस्थल भने खुलाएका थिएनन् ।

उनले २ बुदे माग राख्दै ३ दिन आमरण अनसन बन्ने विज्ञप्ती मार्फत जनाएका छन । उनको २ वुदे मागमा गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनु पर्ने रहेको छ । गेटामा प्रतिष्ठान सञ्चानको माग गर्दै केसी अनसनमा बस्ने तयारी गर्दै गर्दा गेटामा विश्वविद्यालय बनाउन संघर्ष गर्दै आएकाहरुले भने विरोध जनाएका छन ।

यसअघि डा. केसीले २०७९ भदौं २७ गतेदेखि धनगढीको एलएनचोकस्थित कृष्णमन्दिरको धर्मशालामा ७ बुँदे माग राख्दै अनसन बसिसकेका छन । जसमा डा. केसीले गेटामा मेडिकल कलेज तत्काल संचालन गर्नुपर्ने माग राखेका थिए ।

भर्खरै

धनगढीबाट पलीया जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
कञ्चनपुरमा वडा कार्यालय भित्र युवती मृत भेटिईन
नेकपा एमाले कैलालीको अध्यक्षमा ढुंगाना र सचिबमा चौधरी विजयी
नेपालको शिक्षा प्रणाली टाउकाले हिडने गरेको छ ः नरेन्द्र सि
सुदूरपश्चिम प्रदेशमा पाँच लाख बाल–बालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाईने
निशुल्क आखाँ शिबिरमा ६ सय ४२ जनाले सेवा लिए
नेपाल कम्युनिष्टपार्टीको सहायक संगठन युवा संगठन नेपालको चौथौं जिल्ला सम्मलेन संपन्न
विभिन्न निर्णयहरु गर्दै जनपत्रकार संगठन नेपालको सचिबालय बैठक सम्पन्न
जातीय विभेदको अन्त्य कहिले हुन्छ ?
बझाङमा फागुन १३ गते देखि दादुरा रुबेला बिरुद्धको खोप सञ्चालन हुने

धेरै कमेन्ट गरिएको

धनगढीबाट पलीया जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

पढ्न छुटाउनु भयो कि ?

ggaite-1-1024x582

धनगढीबाट पलीया जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

18bhimdatta

कञ्चनपुरमा वडा कार्यालय भित्र युवती मृत भेटिईन

emale kailali1708737953

नेकपा एमाले कैलालीको अध्यक्षमा ढुंगाना र सचिबमा चौधरी विजयी

e45869e9-efe2-4591-8cf7-a5475ad19110

नेपालको शिक्षा प्रणाली टाउकाले हिडने गरेको छ ः नरेन्द्र सि

Farwest_health2024-02-25-11-44-24

सुदूरपश्चिम प्रदेशमा पाँच लाख बाल–बालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाईने

428155584_771933291486780_1413048188422508552_n

निशुल्क आखाँ शिबिरमा ६ सय ४२ जनाले सेवा लिए

1

नेपाल कम्युनिष्टपार्टीको सहायक संगठन युवा संगठन नेपालको चौथौं जिल्ला सम्मलेन संपन्न

dd

विभिन्न निर्णयहरु गर्दै जनपत्रकार संगठन नेपालको सचिबालय बैठक सम्पन्न