"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

Search
Close this search box.

कञ्चनपुरको बेलौरीका उखु किसान आन्दोलित

Khabar Raftar

मंसिर २५ कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर–१० शिवनगरस्थित महाकाली सुगर मिल पुगेका किसानहरु आन्दोलित भएका छ्न् । उखु काटिसके पछि स्थानीय किसानहरुलाई पर्ची नदिएको भन्दै किसानहरु आन्दोलित भएका हुन् ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

बिना पर्ची उखु मिलमा ल्याउनेको ट्रली मिलले साइड राख्दा उनीहरु आन्दोलीत भएका हुन । काटेको उखु खेतमा सुकिरहेको तर मिलले पर्ची दिन ढिलाइ गरिरहेको किसानहरुले बताएका छन् ।

सिमावर्ती क्षेत्रबाट उखु नेपाल भित्रने गरेको र स्थानीय किसानहरुलाई पर्ची नदिई व्यापारीहरुलाई पर्ची दिएको उनीहरुले बताएका छन । महाकाली उखु मिलमा अहिले उखु तौल भइरहेको छैन । किसान आन्दोलित भएपछि प्रहरी चौकी भुडाबाट प्रहरी खटिएको छ ।

उखु मिलले मंगलबार किसानका नाममा पर्ची नकाट्ने जनाए पछि पर्ची बिना उखु लिएका उखु किसानलाई बाहिर लगाइएको थियो । मिल बाहिर सयौँ ट्रली हुँदा सडकमा जाम लागेको बताइएको छ ।

भर्खरै

पहाडी जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित
कैलाली र कञ्चनपुरमा १३ सय ७५ हेक्टर क्षेत्रफलमा माछापालन गरिँदै
कालोपत्रेको पर्खाइमा ग्रामीण सडक
रुगीन स्वास्थ चौकीमा आगलागीबाट झण्डै २ करोडको क्षति
लागुऔषध सहित चार जना युवक पक्राउ
आवासीय विद्यालयले आगो बालेर पठन पाठन गर्दै
कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
बैतडीमा चट्याङ लागेर दुईजना घाइते
नायल कृषि सहकारी संस्था लिमीटेडको तेस्रो साधारण सभा सम्पन्न
सांस्कृतिक कुरीति हटाउन बैतडीका दलित बस्तीमा ज्योतिष

धेरै कमेन्ट गरिएको

पहाडी जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

bajura-himpat-

पहाडी जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित

machha

कैलाली र कञ्चनपुरमा १३ सय ७५ हेक्टर क्षेत्रफलमा माछापालन गरिँदै

sadak_35

कालोपत्रेको पर्खाइमा ग्रामीण सडक

fire

रुगीन स्वास्थ चौकीमा आगलागीबाट झण्डै २ करोडको क्षति

pakrau-1

लागुऔषध सहित चार जना युवक पक्राउ

cropped-cropped-khabar-raftar-2.png

आवासीय विद्यालयले आगो बालेर पठन पाठन गर्दै

baramad_4_0

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

chatyan

बैतडीमा चट्याङ लागेर दुईजना घाइते