"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

मोहनापुल–अत्तरिया छ लेन सडकमा साइकल ट्रयाक निर्माण गरिदै

Khabar Raftar

Facebook
Twitter
LinkedIn

तपाईको कमेन्ट

मंसिर २५ धनगढी । धनगढीस्थीत मोहनापुल–अत्तरिया छ लेन सडक खण्डमा साइकल ट्रयाक निर्माण गरिन थालिएको छ ।

धनगढी उप महानगरपालिकाले करिब ५० लाखको लागतमा मोहनापुल–अत्तरिया छ लेन सडकको एयरपोर्ट गेटदेखी मोहनापुल सम्म सडकको दुबै साइडमा साइकल ट्रयाक निर्माण गरिरहेको हो ।

विकास निर्माण सेवा कोहलपुरले निर्माण गरिरहेको साइकल ट्र्याकको निर्माण कार्य अन्तिम चरणमा पुगेको उप महानगरपालिकाका इन्जिनियर दिजराज भट्टले बताए । उनले उप महानगरपालिकाको भ्याट सहित ४९ लाख ९१ हजार ४ सय २१ रुपैयाँमा बिकास निर्माण सेवाले काम गरिरहेको बताए ।

सडकको दुबै साइड गरि करिब १६ किलोमीटर सडक खण्डमा साइकल ट्र्याक
निर्माणका लागि उपमहानगरपालिकाले २०८० कार्तिक १६ गते दुई महिनाको म्याद राखी मंसिर १६ गते निर्माण सम्पन्न गरिसक्नु पर्ने गरि सम्झौता गरेको थियो।

सम्झौता अवधि सकिएपनी साइकल ट्र्याकको काम भने बाकी रहेको छ । २र३ दिन भित्र सडकमा हरियो संकेत लगाइसक्ने र बाकी काम पनि हप्ता दश दिन भित्रै सम्पन्न गरिने निर्माण कम्पनीका जगदीश खनालले बताए।

भर्खरै

जातीय विभेदको अन्त्य कहिले हुन्छ ?
बझाङमा फागुन १३ गते देखि दादुरा रुबेला बिरुद्धको खोप सञ्चालन हुने
सुदुरपश्चिम प्रदेशमा छबिसपाथिभेरा गाउँपालिका उत्कृष्ट घोषित
सुदूरपश्चिम प्रदेशका १ सय ३१ वटा योजनाहरु अलपत्र
गोदावरी नगरपालीको एक महिनाको खाजा खर्च ५ लाख
जिप दुर्घटना हुँदा एक जना बालकको मृत्यु, १४ जना घाइते
बैतडीमा एक जना युवती मृत भेटिईन
कार्य सम्पादन मूल्याङ्कनमा गोदावरी नगरपालिका पहिलो
सामुदायिक वन फँडानीको आरेपमा अध्यक्ष पक्राउ
ईन्टरनेट तारको लापरबाहीले करेन्ट लाग्दा कैलालीमा एक जनाको मृत्यु

धेरै कमेन्ट गरिएको

जातीय विभेदको अन्त्य कहिले हुन्छ ?

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

जातीय विभेदको अन्त्य कहिले हुन्छ ?

426720645_955564329336829_7117642398487141617_n

बझाङमा फागुन १३ गते देखि दादुरा रुबेला बिरुद्धको खोप सञ्चालन हुने

429033108_365710546384373_7815860051158934070_n

सुदुरपश्चिम प्रदेशमा छबिसपाथिभेरा गाउँपालिका उत्कृष्ट घोषित

bbbf7afb-3040-48aa-a4bb-97e127ead37c

सुदूरपश्चिम प्रदेशका १ सय ३१ वटा योजनाहरु अलपत्र

godawari-municipality1690965952

गोदावरी नगरपालीको एक महिनाको खाजा खर्च ५ लाख

23c240e0-2790-4a25-8a05-fbc004ccae89

जिप दुर्घटना हुँदा एक जना बालकको मृत्यु, १४ जना घाइते

death-pt2023-05-03-08-12-06

बैतडीमा एक जना युवती मृत भेटिईन

godawari-municipality

कार्य सम्पादन मूल्याङ्कनमा गोदावरी नगरपालिका पहिलो