"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

लैङगीक हिसाको अन्त्य गर्न जिम्मेवार बनौ

Khabar Raftar

लैङगीक हिसा विरुद्धको १६ दिने अभियान आज सकिएको छ । हरेक बर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाईने लैङगीक हिसा विरुद्धको १६ दिने अभियान आईतबार सकिएको हो । अझै महिला हिंसाको अन्त्य भने हुन सकेको छैन । त्यसैले अभियानको प्रभावकारीतामाथी प्रश्न खडा भएको छ । अझै हिंसाका घटनाहरु दीनहु बढ्दै गईरहेका छन । बोक्सीको आरेपमा होस या निसन्तानको आरोपमा महिलाहरु माथी हिंसा हुदै आएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

अझै मधेश प्रदेशमा त दाईजोका नाम्मा महिलाहरुले सास्ती खेप्नु परेको छ । यस्तो अबश्थामा मनाईने लैङगीक हिसा विरुद्धको १६ दिने अभियानको सार्थकता के हुन सक्छ भन्ने प्रश्न खडा भएको छ । सबै खाले विभेद र हिंसाको अन्त्य गर्न सबै भन्दा पहिले कारण पत्ता लगाउन जरुरी छ । कारण पत्ता लगाई सके पछि रायले नीति बनाएर कार्यान्यान गर्न आवश्यक छ । तर नेपालमा कानुन बनायर पनि कार्यान्वयन नभएको अबश्था छ ।

त्यसैले सबै भन्दा पहिले राज्यले अपनत्व लिन जरुरी छ । महिला हिंसा अन्त्यका लागी जिम्मेरीताका साथ कानुनको कार्यान्वयन गर्न जरुरी छ । कानुन कार्यान्वयन गरेर अपराधीलाई कारबाही हुने हो भने हिंसा रोकिन समय लाग्ने छैन । दण्डहिनताको अन्त्य हुन नसकेकै कारण आज सबै खाले समस्याहरु ज्यूका त्यू रहेका छन । अपराध गर्ने जो कोही भए पनि कानुन अनुसार कारबाही गर्न सक्ने हो भने अपराध त्यतीकै निर्मुल हुदै जाने छ ।

त्यसले सबै भन्दा पहिले नेताहरु जीम्ेवार हुन जरुरी छ । तेरोमेरो नभनि कानुन अनुसार कारबाही गर्न जरुरी छ । लैङगीक हिंसाको अन्त्य गर्न सबैले सचेत हुन जरुरी छ । महिला हिंसाको अन्त्य गर्न कानुनलाई पनि प्रभावकारी बनाउन जरुरी छ । प्रभावकारी कानुनसंगै कार्यान्वयनलाई पनि प्रभावकारी बनाउन जरुरी छ । त्यसपछि मात्र लैङगीक हिसा विरुद्धको १६ दिने अभियानले सार्थकता पाउने छ ।

छोरा र छोरी विचको विभेद जव सम्म कायम हुन्छ तव सम्म हिंसा र विभेद पनि रही रहने भएकाले सबै भन्दा पहिले परम्परागत सोचलाई बदल्न जरुरी छ । छोरार छोरी विचको विभेद हटाउन जरुरी छ । सम्पतीमा महिलाको पहुँच बढाउन जरुरी छ ।

भर्खरै

बैतडीको मेलौलीमा खानेपानीको समस्या
वडा क्लिनिकबाट धनगढीका ९२ हजार ३ सय ४२ जनाले सेवा लिए
बैतडीका ६ वटा स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा
नवजीवन सहकारी संस्थाको मुनाफा १७ करोड १५ लाख
टीकापुर अस्पतालमा ‘डाइलिसिस’ सेवा सुरु
पहिरोले बाजुराका ५ घर परिवार विस्थापित
ईलाका प्रहरी कार्यालय मालाखेतीमा एक वर्षमा ३ सय ८० वटा मुद्दा दर्ता
त्रिशुलीमा भएको दुर्घटनाले निम्त्याएको निराशा
गौरीगंगा नगरपालीकामा सुत्केरी तथा गर्भवती महिलालाई निःशुल्क अल्ट्रासाउन्ड सेवा
मन्त्रालयको संख्या पुरानै कायम गरी जाने सोडारी सरकारको तयारी

धेरै कमेन्ट गरिएको

बैतडीको मेलौलीमा खानेपानीको समस्या

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

बैतडीको मेलौलीमा खानेपानीको समस्या

451483117_1028918918806877_761273840399745537_n

वडा क्लिनिकबाट धनगढीका ९२ हजार ३ सय ४२ जनाले सेवा लिए

baitadi-pahiro1693478654_20230901155031

बैतडीका ६ वटा स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा

451568263_3748484698741345_1514337452524981860_n

नवजीवन सहकारी संस्थाको मुनाफा १७ करोड १५ लाख

tikapur-hospital-1

टीकापुर अस्पतालमा ‘डाइलिसिस’ सेवा सुरु

bajura-pahiro

पहिरोले बाजुराका ५ घर परिवार विस्थापित

ipraka-malakheti

ईलाका प्रहरी कार्यालय मालाखेतीमा एक वर्षमा ३ सय ८० वटा मुद्दा दर्ता

cropped-cropped-khabar-raftar-2.png

त्रिशुलीमा भएको दुर्घटनाले निम्त्याएको निराशा