"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

दलित सशक्तिकरण ऐन कार्यान्वयन गरौ

Khabar Raftar

सुदूरपश्चिम प्रदेश सरकारले दलित सशक्तिकरण ऐन पारीत गरेको दुई बर्ष पुगे पनि कार्यान्वयनमा भने आउन सकेको छैन । ऐन कार्यान्वयनमा नआउदा दलित समुदायका लागी छुट्याईएका बजेट समेत फ्रिज हुदै गएका छन । दलित समुदायको अधिकार सुनिश्चित गर्न जारी गरिएको दलित सशक्तिकरण ऐन कार्यान्वयनमा आउन जरुरी छ । ऐन कार्यान्वयनमा नआउनुले बजेट खर्च समेत गर्न नसकिने भएकाले ऐन कार्यान्वयन गरिनु आवश्यक छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

ऐनपारीत भएको लामो समय विति सक्दा पनि कार्र्यान्यनमा नआउनु प्रदेश सरकारको ईच्छा शक्ति नहुनु हो । ईच्छा शक्ति नभएकै कारण ऐनकार्यान्वयनमा आउन सकेको छैन भने दलित विकास समिति समेत गठन गरिएको छैन । सुदूरपश्चिम प्रदेश सरकारको ईच्छा शक्ति नभएकै कारण दलित समुदायका लागी छुट्याईएका बजेट समेत फ्रिज हुदै गएका छन ।

ऐन कार्यान्वयन नहुनुले ऐन जारी गर्नु प्रदेश सरकारको देखाउने दात मात्र सावित भएको छ । कार्यान्वयनमा आउन सकिएन भने ऐन जारी गर्नुको अर्थ नहुने भएकाले कार्यान्वयनमा जोड दिन जरुरी छ । ऐनजारी गर्ने सुदूरपश्चिम प्रदेश दोस्रो प्रदेश भए पनि कार्यान्वयन नहुनुले नभए जस्तै भएको छ । राजनैतिक खिचातानीका कारण ऐन कार्यान्वयन नभएको हो भने दलित समुदायले सचेत हुन जरुरी छ ।

कानुनले कसैलाई विभेद नगर्नु पर्नेमा विभेद गरिएको ठहरिने छ । त्यसैले सुदूरपश्चिम प्रदेश सरकारले जारी गरेको दलित सशक्तिकरण ऐन जती सक्दो छिटो कार्यान्वयन गरी दलित समुदाय प्रति जवाफ देही हुन जरुरी छ । ऐनहरुमा नसमेटिएका विषयहरुलाई संशोधनगरी समेटन जरुरी छ । संशोधन गरी कार्यान्वयनमा लैजान जरुरी छ । त्यसैगरी सरकारमा समेत दलित समुदायको सहभागीता घट्दो क्रम्मा रहेकाले बढाउन जरुरी छ ।

ऐन कार्यान्वयनमा ल्याएर दलित समुदायका बाल बालीकाहरुको शिक्षा, स्वाश्थ्यका विषयमा सरकारले गरेका निर्णयहरु कार्यान्वयन गर्न जरुरी छ । जातीय विभेद लगायतका विषयमा हुने अपराधको अन्त्य गर्न र दलित समुदायको समग्र विकासका लागी पनि दलित सशक्तिकरण ऐन कार्यान्वयन गर्न जरुरी छ ।

भर्खरै

भुमि आयोग कैलालीका अध्यक्ष उपाध्यायद्वारा पदभार ग्रहण
सुदूरपश्चिम प्रदेशमा कृषि भूमि घटे पनि उत्पादनमा बृद्धी
सहयोगी हातहरू समूहद्वारा मृगौला पीडितलाई सहयोग
कैलालीको अत्तरियाका अटोमा जनचेतनामुलक इस्टीगर
अत्तरिया उद्योग वाणिज्य संघका मनोनित सदस्य राखेर निर्णय नगर्न अन्तरिम आदेश
सुदूरपश्चिमकी पहिलो महिला सार्वजनिक सवारी चालक रविनालाई सम्मान
उत्पानमा जोडीएको नेकपाबाट सिकौ
कैलालीमा विद्यायालयको गेट भत्किदा एक जना विद्यार्थीको मृत्यु एक जना गम्भिर घाईते
बझाङका १२ मध्ये सात वटा पालिकामा आफ्नै भवनबाट सेवा प्रवाह
बैतडीको सिगास गाउँपालीकालाई शैक्षिक गुणस्तर परीक्षण प्रतिवेदन बुझाईयो

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

ebdfbc84-6e15-4de9-8372-f4c829b417b1-1024x473

भुमि आयोग कैलालीका अध्यक्ष उपाध्यायद्वारा पदभार ग्रहण

dhan1111_sPq0COtCfX_20241018104444

सुदूरपश्चिम प्रदेशमा कृषि भूमि घटे पनि उत्पादनमा बृद्धी

Messenger_creation_2AA5E838-4357-42EA-8133-89ADAF0339F2

सहयोगी हातहरू समूहद्वारा मृगौला पीडितलाई सहयोग

1737727456154

कैलालीको अत्तरियाका अटोमा जनचेतनामुलक इस्टीगर

wanijya-sang

अत्तरिया उद्योग वाणिज्य संघका मनोनित सदस्य राखेर निर्णय नगर्न अन्तरिम आदेश

Rabina-Sammnit-1737693526

सुदूरपश्चिमकी पहिलो महिला सार्वजनिक सवारी चालक रविनालाई सम्मान

cropped-cropped-khabar-raftar-2.png

उत्पानमा जोडीएको नेकपाबाट सिकौ

death-pt2023-05-03-08-12-06

कैलालीमा विद्यायालयको गेट भत्किदा एक जना विद्यार्थीको मृत्यु एक जना गम्भिर घाईते