"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

कसैले सरकार प्रभावकारी छैन भन्दा चिन्ता मान्नु पर्दैन ः उप –महासचिव खतिवडा

Khabar Raftar

जगत जैगडी,मंसिर २४ धनगढी । नेकपा एकृकित समाजबादीका उप –महासचिव जगनाथ खतिवडाले कसैले सरकार प्रधावकारी छैन भन्दैमा चिन्ता मान्नु नपर्ने बताएका छन । समाजवादी प्रेस संगठन सुदूरपश्चिम प्रदेशको प्रथम अधिबेशनमा सँबोधन गर्दै उनले यस्तो बताएका हुन । उनले समाजवादी पार्टी गठबन्धन सरकारमा रहेकाले सरकारले गरेका राम्रा नराम्रा काम प्रति जवाफ देही हुनुपर्ने बताए ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

सरकारले पहिले राम्रो काम गरेको बताउदै उनले अहिले सेटिङ्गमा काम गरिरहेको  बताए । समाजबादी पाटीले सरकारका कामका बारेमा ज्ञापन पत्र बुझाएको समेत उनले जानकारी गराए । जती जती आत्म निर्भर बन्दै जान्छ, उति उति पत्रकारका संगठन बलियो बन्दै जाने बताउदै उनले राष्ट्रिय सभाको निर्बाचनमा नेकपा एमालेले राष्ट्रिय सभा सदस्य गुमाउने बताए ।

कम्प्युष्टि आन्दोलनलाई केपी ओलीले धुजाधुजा बनाएको समेत उनले बताए । त्यसैगरी नेकपा एकृकित समाजबादीका सुदूरपश्चिम प्रदेश अध्यक्ष हर्क सिहले राजनितीक पाटीहरु पछिल्ले समय अलमलिएको बताए । एमालेको समृद्ध यात्राले देश समृद्ध नहुने बताउदै उनले समाजबादको दिशा निर्देशन गर्न समाजबादी पार्टी अग्रसर रहेको बताए ।

त्यसैगरी समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष बिश्वमणि सुबेदीले समाजले पत्रकारलाई पन्छइरहेको बताउदै पत्रकारले आफ्नो बिश्वासलाई आफै गुमाई रहेको बताए । उनले अहिलेको व्यवस्थाको बारेमा नकारात्म समाचार आइरहेको बताउदै कुनै एउटा व्यक्तिले बैंकको ब्याजदर छुट गरिदिन्छ भनेर त्यसलाई पत्याउनु निरासाको प्रतिफल भएको बताए ।

उनले सबै भन्दा अगाडी पत्रकारलाई सुद्धिकरण गर्न जरुरी रहेको बताउदै पत्रकार जिम्मेवार नभइ समाजबादको आधार तयार नहुने बताए । कसैलाई गाली नगरी आफ्नो कर्तव्य पुरा गर्नुपर्ने बताउदै उनले प्रेस चौतारी आफ्नो जिम्मेवारीबाट पछि हटेर व्याक्तिको पेवा बन्दै गएको बताए ।

हिक्मत बहादुर सिंहको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सहभागी सबैलाई माजवादी प्रेस सङ्गठन कैलालीका अध्यक्ष लक्ष्मी जैसीले स्वागत गरेका थिए भने कार्यक्रमको संञ्चालन तृप्ति शाहिले गरेकी थिइन । त्यसैगरी समाजवादी प्रेस सङ्गठनको सुदूरपश्चिम प्रदेश अध्यक्षमा हिक्मत बहादुर सिंह निर्वाचित भएका छन् ।

शनिवार धनगढीमा सम्पन्न प्रथम अधिवेशनले सिंहलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको हो । त्यसैगरी उपाध्यक्षमा क्रमश तपेन्द्र कुवर, शर्मिला रोकाया, महासचिवमा डिलबहादुर सिंह, सचिवमा सन्तोष प्रसाद जैसी रकोषाध्यक्षमा समीक्षा जोशी निर्वाचित भएका छन् । त्यसैगरी सदस्यमा उमेश शाही, जनक थापा, निशा साउद, पवन बोहरा, सोहिता बोहरा, पुरुषोत्तम अवस्थी, कैलाश पनेरु, भरत साउद र राजेन्द्र वि.क.निर्वाचित भएका छन् ।

भर्खरै

भुमि आयोग कैलालीका अध्यक्ष उपाध्यायद्वारा पदभार ग्रहण
सुदूरपश्चिम प्रदेशमा कृषि भूमि घटे पनि उत्पादनमा बृद्धी
सहयोगी हातहरू समूहद्वारा मृगौला पीडितलाई सहयोग
कैलालीको अत्तरियाका अटोमा जनचेतनामुलक इस्टीगर
अत्तरिया उद्योग वाणिज्य संघका मनोनित सदस्य राखेर निर्णय नगर्न अन्तरिम आदेश
सुदूरपश्चिमकी पहिलो महिला सार्वजनिक सवारी चालक रविनालाई सम्मान
उत्पानमा जोडीएको नेकपाबाट सिकौ
कैलालीमा विद्यायालयको गेट भत्किदा एक जना विद्यार्थीको मृत्यु एक जना गम्भिर घाईते
बझाङका १२ मध्ये सात वटा पालिकामा आफ्नै भवनबाट सेवा प्रवाह
बैतडीको सिगास गाउँपालीकालाई शैक्षिक गुणस्तर परीक्षण प्रतिवेदन बुझाईयो

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

ebdfbc84-6e15-4de9-8372-f4c829b417b1-1024x473

भुमि आयोग कैलालीका अध्यक्ष उपाध्यायद्वारा पदभार ग्रहण

dhan1111_sPq0COtCfX_20241018104444

सुदूरपश्चिम प्रदेशमा कृषि भूमि घटे पनि उत्पादनमा बृद्धी

Messenger_creation_2AA5E838-4357-42EA-8133-89ADAF0339F2

सहयोगी हातहरू समूहद्वारा मृगौला पीडितलाई सहयोग

1737727456154

कैलालीको अत्तरियाका अटोमा जनचेतनामुलक इस्टीगर

wanijya-sang

अत्तरिया उद्योग वाणिज्य संघका मनोनित सदस्य राखेर निर्णय नगर्न अन्तरिम आदेश

Rabina-Sammnit-1737693526

सुदूरपश्चिमकी पहिलो महिला सार्वजनिक सवारी चालक रविनालाई सम्मान

cropped-cropped-khabar-raftar-2.png

उत्पानमा जोडीएको नेकपाबाट सिकौ

death-pt2023-05-03-08-12-06

कैलालीमा विद्यायालयको गेट भत्किदा एक जना विद्यार्थीको मृत्यु एक जना गम्भिर घाईते