"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

लागुऔषध दुर्बेशनी बिरुद्ध जनचेतना जगाउदै बाल अधिकार चेतना समूह

Khabar Raftar

मंसिर २२ कंञ्चनपुर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बेलौरी नगरपालिकाका बिध्यालयहरुमा गठीत बाल अधिकार चेतना समुहका बालबालीकाहरुले लागुऔषध दुर्बेशनी बिरुद्ध जनचेतना जगाउद ै आएका छन । बेलौरी नगरपालिकाको वार्ड नम्बर २ गोकुलपुर स्थित श्री लक्ष्मी माध्यमिक विद्यालय र बेलौरी नगरपालिका वडा नम्बर ३ खिरीया स्थीत श्री जनजागृती पुष्पलाल स्मृती माद्ययमीक बिध्यालयमा गठित बाल अधिकार चेतना समूहले लागुऔषध दुर्बेशनी बिरुद्ध जनचेतना जगाउदै आएका हुन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

उनीहरुले सडक नाटक टोली निर्माण गरेर नगरपालिकाका बिभीन्न स्थानहरुमा लागुऔषध दुर्बेशनी बिरुद्ध जनचेतना जगाउन सडक नाटकहरु प्रदर्शन गर्दै आएका  छन । त्यसैगरी बेलौरी नगरपालीकाको महिला तथा बालबालीका शाखाले लैङगीक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसर पारेर बेलौरी नगरपालिका वडा नम्बर २ को वडा कार्यालयमा मंसिर २२ गते आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बालअधिकार चेतना समुहले लागु औषध दुर्बेशनीले समाजमा पारिरहेको असर र न्यूनिकरणमा सरोकारवालाहरुको भुमिका बिषयमा सडक नाटक तयार पारेर प्रदर्शन गरेको छ ।

मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत स्थानीय समुदायलाई अधिकार र कर्तव्य प्रति सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्देश्यले बाल अधिकार चेतना समूहले सडक नाटक प्रदर्शन गरेको हो । सडक नाटक प्रदर्शनमा शिक्षक, बिद्यार्थी, अभिभावक, भलमान्सा, निर्वाचित जनप्रतीनिधी, मानब अधिकार समुहका सदस्यहरु लगायत सयौंको संख्यामा स्थानियहरूको उपस्थिति रहेको थियो ।

सडक नाटक प्रदर्शन कार्यक्रममा बालबालीकाहरुले लागुऔषध दुबेर्शनिले भईरहेको लङगीक हिंसाले समाजमा पारिरहेको नकरात्मक असर र रोकथामका लागी सरोकारवालाहरुको भुमिका झल्काउने प्रयास गरेका थिए ।

बेलौरी नगरपालिका वडा नम्बर २ का अध्यक्ष कुलबिर चौधरीले बालबालीकाहरुले प्रदर्शन गरेको सडक नाटकले समाजको यथार्थ चित्रण गरेको बताउदै नाटकले दिन खोजेको सन्देशलाई मनन गरेर आ आफ्नो घर तथा समाजमा भईरहेको लागुऔषध दुर्बेशनका कारण हुने लैङगीक हिंसा न्यूनीकरणका लागी आफैबाट सुरुवात गर्न सहभागीहरुलाई आग्रह गर्नु भयो ।

प्रहरी चौकी टेरुवाका प्रमुख इश्वर पन्तले पछिल्लो समयमा बेलौरी नगरपालिका लागुऔषध ओसार पसार तथा सेवन गर्नेहरुको ट्रान्जीट प्वाईन्ट बन्दै गईरहेकोले यस्ता खाले नाटकहरु मार्फत समाजमा सकरात्मक सन्देस प्रबाहगरेकोमा बालअधिकार चेतना समुहलाई धन्यवाद ज्ञापन गर्नु भयो । १४ जाना पात्रहरु रहेको सडक नाटकमा बालबालीका, बिध्यालय, शिक्षक, वडाअध्यक्ष, स्थानीय मदिरा ब्यापारी, मदिरा सेवन गरिरहेका सथिहरु, प्रहरी लगायतको लागु औषध दुर्बेशनी न्यूनिकरणमा हुनसक्ने भुमिका झल्कीनेखालको कथा प्रस्तुत गरिएको थियो ।

भर्खरै

अपाङ्गता भएका व्यक्तिलाई अगाडी बढाउनु पर्नेमा सरोकारवालाहरुको जोड
क्रिकेटर खड्का गृहजिल्ला बझाङमा सम्मानित
पाटनमा पहिरोले मुहान पुरिँदा खानेपानीको समस्या
संविधानको इमान्दारितापूर्वक कार्यान्वयन नै स्थिरता स्थायित्व, दिगो विकास र सामाजिक न्यायको आधार
कैलालीबाट लागुऔषध सहित ६ जना पक्राउ
वरिष्ठ कलाकार बोगटीको निधन
संविधानको ९ वर्षसम्म पनि दलितमैत्री कानूनहरु बन्न नसकेको दलितहरुको गुनासो
जनपत्रकार संगठन नेपालले पत्रकार पाण्डेको स्मृति ग्रान्थ प्रकाशन गर्ने
कर्णाली प्रदेशमा बालविवाह गर्ने बालक भन्दा बालिका धेरै
कारागारमा सल्फास खाएर मृत्यु भएका दीपकको प्रेमीकासँगै चित्तामा जल्ने अन्तिम इच्छा

धेरै कमेन्ट गरिएको

अपाङ्गता भएका व्यक्तिलाई अगाडी बढाउनु पर्नेमा सरोकारवालाहरुको जोड

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अपाङ्गता भएका व्यक्तिलाई अगाडी बढाउनु पर्नेमा सरोकारवालाहरुको जोड

samman-1

क्रिकेटर खड्का गृहजिल्ला बझाङमा सम्मानित

Khanepani-problem-1726717327

पाटनमा पहिरोले मुहान पुरिँदा खानेपानीको समस्या

ganesh-nepali--1024x493

संविधानको इमान्दारितापूर्वक कार्यान्वयन नै स्थिरता स्थायित्व, दिगो विकास र सामाजिक न्यायको आधार

pakrau-1

कैलालीबाट लागुऔषध सहित ६ जना पक्राउ

dal-b-bogati-1

वरिष्ठ कलाकार बोगटीको निधन

FB_IMG_1726712182552

संविधानको ९ वर्षसम्म पनि दलितमैत्री कानूनहरु बन्न नसकेको दलितहरुको गुनासो

459463359_3920228938246470_888492081428447219_n

जनपत्रकार संगठन नेपालले पत्रकार पाण्डेको स्मृति ग्रान्थ प्रकाशन गर्ने