"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

छाडा पशुचौपायाको साँच्किै व्यवस्थापन गरियोस

Khabar Raftar

स्थानीय सरकारले छाडा पशुचौपाया व्यवस्थापनका नाम्मा करोडौ रकम खर्च गरेका छन । तर पनि सुदूरपश्चिम प्रदेशमा भयावह बन्दै गएको छाडा पशुचौपाया व्यवस्थापन हुन सकेको छैन । दुध खाने र सडकमा अलपत्र छोडी दिने गरेका कारण छाडा पशुचौपाया व्यवस्थापनमा समस्या समेत भएको छ । छाडा पशुचौपाया व्यवस्थापन गर्ने भनेरै खर्चिएको रकम बालुवामाथिको पानी सावित भएको छ । एउटा गतीलो गौशाला निर्माण हुन सकेको छैन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

टिकापुरमा मात्र छाडा पशुचौपायाको व्यवस्थापन गरेर आय आर्जन गर्न थालीएको छ । टिकापुरबाट सबैले सिक्न जरुरी छ । सुदूरपश्चिम प्रदेश सरकारले फेरी छाडा पशुचौपाया व्यवस्थापन गर्न ७ करोड बजेट खर्च गर्ने भएको छ । चौपाया व्यवस्थापन गर्न संरचना बनाउने उनीहरूको आहार बिहारको लागि ७ करोड बजेट खर्चिने सुदूरपश्चिम प्रदेश सरकारले यस पटक साँच्किै ब्याबश्थापन गर्न रकम खर्च गर्न जरुरी छ ।

छाडा चौपाया व्यवस्थापनका नाम्मा कार्यकर्ता पोक्ष्ने काम नभई साँच्किै ब्याबश्थापन गर्न टिकापुर जस्तै अन्य क्षेत्रमा पनि छाडा चौपायाको ब्याबश्थापन गरी आयआर्जन गर्न सकिने काम गर्न जरुरी छ । कैलाली र कञ्चनपुरमा सबै भन्दा बढी समस्या भएकाले यस्तो क्षेत्रमा बजेट खर्च गरी प्रभावकारी काम गर्न आवश्यक छ । ब्याबश्थापनकै नाम्मा पटकपटक काम नलाग्ने खर्च गरिनु भन्दा एक पटक लगानी गरी लामो समय सम्म फाईदा लिन सकिने गरी काम गर्न जरुरी छ ।

सरकारको ईच्छा शक्ति भए छाडा चौपाया व्यवस्थापन गर्न कुनै समस्या छैन । व्यवस्थापनका नाम्मा हुने अनियमीत्ता रोकेर चौपाया राख्न सकिने संरचना निर्माण गरी मल उत्पादन गरी आय आर्जन समेत गर्न सकिने भएकाले सरकारले त्यस तर्फ ध्यान केन्द्रित गर्न जरुरी छ ।

पालिकाहरुले छाडा चौपाया व्यवस्थापन गर्न करोडौँ खर्च गरेका भए पनि समस्या उस्तै रहेकाले समस्या समाधानका लागी नयाँ योजनाकासाथ अगाडी बढ्न जरुरुी छ । छाडा पशुचौपाया ब्याबश्थापनका नाम्मा यस अघि गरिएको करोडौको लगानी बालुवाको पानी भएको हुँदा यस पटकको बजेटलाई सहि सदुपयोग गर्न जरुरी छ ।

भर्खरै

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान
बाजुराका ६२ जनामा एचआइभी संक्रमण पुष्टि
नेपाल–भारत जोड्ने दार्चुलाको असिगडा मोटरेबल पुल निर्माणको कार्य सम्पन्न
कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन
नदीजन्य पदार्थको अबैध उत्खनन् गर्ने ८ जना ट्याक्टर चालक पक्राउ
सुदूरपश्चिम पदेशको गौरवको आयोजना सेती लोकमार्ग निर्माणको काम सुस्त गतीमा
डोटीको पूर्विचौकी गाउँपालीका वडा नम्बर–६ मा कांग्रेसका थापा विजयी
दार्चुलाको दुहुँ गाउँपालीका वडा नम्बर–५ मा कांग्रेसका कुँवर विजयी
कञ्चनपुरको भीमदत्त नगरपालीका वडा नम्बर–६ मा कांग्रेसका चन्द विजयी
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी भण्डारी विजयी

धेरै कमेन्ट गरिएको

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

bhandari

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान

HIV-test-1-1726365594

बाजुराका ६२ जनामा एचआइभी संक्रमण पुष्टि

1111_20241202104109

नेपाल–भारत जोड्ने दार्चुलाको असिगडा मोटरेबल पुल निर्माणको कार्य सम्पन्न

chil2024-12-02-01-40-21

कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन

86

नदीजन्य पदार्थको अबैध उत्खनन् गर्ने ८ जना ट्याक्टर चालक पक्राउ

202412021234-dbecba35-23cc-4bcc-b320-1983da83ae4f

सुदूरपश्चिम पदेशको गौरवको आयोजना सेती लोकमार्ग निर्माणको काम सुस्त गतीमा

aaa

डोटीको पूर्विचौकी गाउँपालीका वडा नम्बर–६ मा कांग्रेसका थापा विजयी

ddd

दार्चुलाको दुहुँ गाउँपालीका वडा नम्बर–५ मा कांग्रेसका कुँवर विजयी