मंसिर २१ कञ्चनपुर । कञ्चनपुरको दैजी बेल्डाँडी सडक खण्डमा दिउँसै हात्ती देखिन थालेपछि यात्रुहरु त्रसित हुन थालेका छ्न् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्ने हुलाकी सडक खण्डमा जंगली जानवर हात्ती देखिन थाले पछि यात्रुहरु त्रसित हुन थालेका हुन् ।
सडकमा हात्ती देखिन थाले पछि ओहोरदोहोर गर्ने यात्रुहरू त्रसित हुन थालेका हुन । करिब १८ किलोमिटर निकुञ्ज भित्र पर्ने हुलाकी सडक खण्डमा बेलाबेला जंगली जनावर हात्ती, बाघ, गैँडा देखिने गरेका छन ।
सडक छेउमा छाउमा जंगल भएकाले यात्रुहरुले जानवरलाइ देख्न सकिने अबश्था नभएकाले यात्रुहरु त्रसित बन्दै गएका हुन ।
Post Views: 55