"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

बडैला र बोहराको उपहार नामक भिडियो गित बजारमा आउने

Khabar Raftar

Facebook
Twitter
LinkedIn

तपाईको कमेन्ट

भरत दास,मंसिर २१ धनगढी । रोबर्ट सिंह बडैला र झर्ना बोहराको उपहार नामक भिडियो गित बजारमा आउने भएको छ ।

गायक नबराज वड र पाण्डे जीले स्वर दिनु भएको उक्त भिडियोमा रोबर्ट सिंह बडैला झर्ना बोहराको अभिनय रहेको छ । प्रिया चौधरीको मेकअप रहेको उक्त भिडीयोमा क्यामराको काम नरेश ऐर ड्रोन पाइलट प्रकाशले गरेका छन ।

भिडीयोको निर्देशन चर्चित निर्देशक जि.बि आग्रीले गरेको रोबर्ट सिंह बडैलाले जानकारी गराए । रोबर्ट सिंह बडैलाले फिल्म समेत अभिनय गरेका छ्न । बलिदान ,फर लब, नजरको फुल , धुमद्दमा अभिनय गरेका छन ।

उनले अभिनय गरेको बास्तु रघु नेप्टे ,नामक फिल्म रिलिज हुन बाकी रहेको उनले     बताए । देउडा गित धान काटी कुनियामा आफैले स्वर समेत दिएको बताउदै उनले कतै प्यास प्कतै पानी फुल फुल्छ मैले माया गर्दै गया, जाम भने रै,गालैको कोठिमा, जाँदै छु बिदेश, अर्खाकी जोई आखो, दारु पाटीर्, माया टिक्दैन, प्रेम कथा लगायतमा आभिनय गरेको जानकारी गराए ।

आउदै गरेको आफ्नो भिडियोलाई सबैले हेरर साथ सपोट गरिदिन उनले अनुरोध समेत गरेका छ्न ।

भर्खरै

धनगढीबाट पलीया जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
कञ्चनपुरमा वडा कार्यालय भित्र युवती मृत भेटिईन
नेकपा एमाले कैलालीको अध्यक्षमा ढुंगाना र सचिबमा चौधरी विजयी
नेपालको शिक्षा प्रणाली टाउकाले हिडने गरेको छ ः नरेन्द्र सि
सुदूरपश्चिम प्रदेशमा पाँच लाख बाल–बालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाईने
निशुल्क आखाँ शिबिरमा ६ सय ४२ जनाले सेवा लिए
नेपाल कम्युनिष्टपार्टीको सहायक संगठन युवा संगठन नेपालको चौथौं जिल्ला सम्मलेन संपन्न
विभिन्न निर्णयहरु गर्दै जनपत्रकार संगठन नेपालको सचिबालय बैठक सम्पन्न
जातीय विभेदको अन्त्य कहिले हुन्छ ?
बझाङमा फागुन १३ गते देखि दादुरा रुबेला बिरुद्धको खोप सञ्चालन हुने

धेरै कमेन्ट गरिएको

धनगढीबाट पलीया जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

पढ्न छुटाउनु भयो कि ?

ggaite-1-1024x582

धनगढीबाट पलीया जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

18bhimdatta

कञ्चनपुरमा वडा कार्यालय भित्र युवती मृत भेटिईन

emale kailali1708737953

नेकपा एमाले कैलालीको अध्यक्षमा ढुंगाना र सचिबमा चौधरी विजयी

e45869e9-efe2-4591-8cf7-a5475ad19110

नेपालको शिक्षा प्रणाली टाउकाले हिडने गरेको छ ः नरेन्द्र सि

Farwest_health2024-02-25-11-44-24

सुदूरपश्चिम प्रदेशमा पाँच लाख बाल–बालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाईने

428155584_771933291486780_1413048188422508552_n

निशुल्क आखाँ शिबिरमा ६ सय ४२ जनाले सेवा लिए

1

नेपाल कम्युनिष्टपार्टीको सहायक संगठन युवा संगठन नेपालको चौथौं जिल्ला सम्मलेन संपन्न

dd

विभिन्न निर्णयहरु गर्दै जनपत्रकार संगठन नेपालको सचिबालय बैठक सम्पन्न