"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

गरिबीका कारण डोटीका मुक्त हलिया कष्टकर जीवन जीउन बाध्य

Khabar Raftar

मंसिर २० डोटी । गरिबीका कारण मुक्त हलिया परिवार कष्टकर जीवन जीउन बाध्य भएका छन् । जीवनको उत्तराद्र्धसम्म अर्काको खेतबारीमा हलो–कोदालो गरेका मुक्त हलिया परिवार कष्टकर जीवन बाँच्न बाध्य भएका हुन । गरिबीका कारण रोग, भोग र ऋणको भारले थिचीएका उनीहरु विरामी हुँदा औषधि उपचार गर्न नसकेर घरैमै थला पर्न थालेका छन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

दलित समुदायका परिवार सबैभन्दा बढी रोग र भोकले थला पर्नथालेका हुन । डोटीको शिखर नगरपालिका वडा नम्बर–१० का मुक्त हलिया गगने भूल घरमा भित्र–बाहिर गर्न नसक्ने गरी थला परेका छन् । गरिबीका कारण उनले आफ्नो उपचार गर्न समेत सकेका छैनन् । २५ वर्ष अर्काको खेतबारीमा जोतिँदा–जोतिँदै उनका दायाँ हात र खुट्टा नचल्ने भएका छन् ।

सोही वडाकै दिमे भोजको पनि १५ महिना देखि दायाँ शरीर नचल्ने भएको छ । ४० वर्ष हलिया जीवन सतिाएका भोजलाई रोगी ज्यान पाल्न मुश्किल भइरहेको हो । बस्तीमा घरघरै दीर्घरोगी र बिरामी रहेका छन् । तर गरिबीका कारण मुक्त हलिया समुदाय स्थानीय स्वास्थ्यचौकी भन्दा परको अस्पतालमा जान सक्ने अवस्थामा छैनन् ।

स्थानीय सरकार नगर अस्पताल बनाउने योजनामा रहे पनि बजेट अभाव भएको शिखर नगरपालिका डोटीका प्रमुख दीर्घबहादुर बलायरले बताए । आर्थिक रुपमा विपन्नहरुलाई एम्बुलेन्समा छुट सुविधा दिने काम भइरहेको उनले बताए ।

फोहोर व्यवस्थापन नहुँदा बिरामी हुने समस्या बढेको वनलेक स्वास्थ्य चौकी डोटीकी स्वास्थ्यकर्मी यशोदा भाटले बताइन । सेती नदी नजिकै पर्ने बस्तीका अधिकांश बासिन्दा अति विपन्न छन् । उनीहरु रोग र भोकसँग ऋणको भारले समेत थिचिएका छन् ।

भर्खरै

अपाङ्गता भएका व्यक्तिलाई अगाडी बढाउनु पर्नेमा सरोकारवालाहरुको जोड
क्रिकेटर खड्का गृहजिल्ला बझाङमा सम्मानित
पाटनमा पहिरोले मुहान पुरिँदा खानेपानीको समस्या
संविधानको इमान्दारितापूर्वक कार्यान्वयन नै स्थिरता स्थायित्व, दिगो विकास र सामाजिक न्यायको आधार
कैलालीबाट लागुऔषध सहित ६ जना पक्राउ
वरिष्ठ कलाकार बोगटीको निधन
संविधानको ९ वर्षसम्म पनि दलितमैत्री कानूनहरु बन्न नसकेको दलितहरुको गुनासो
जनपत्रकार संगठन नेपालले पत्रकार पाण्डेको स्मृति ग्रान्थ प्रकाशन गर्ने
कर्णाली प्रदेशमा बालविवाह गर्ने बालक भन्दा बालिका धेरै
कारागारमा सल्फास खाएर मृत्यु भएका दीपकको प्रेमीकासँगै चित्तामा जल्ने अन्तिम इच्छा

धेरै कमेन्ट गरिएको

अपाङ्गता भएका व्यक्तिलाई अगाडी बढाउनु पर्नेमा सरोकारवालाहरुको जोड

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अपाङ्गता भएका व्यक्तिलाई अगाडी बढाउनु पर्नेमा सरोकारवालाहरुको जोड

samman-1

क्रिकेटर खड्का गृहजिल्ला बझाङमा सम्मानित

Khanepani-problem-1726717327

पाटनमा पहिरोले मुहान पुरिँदा खानेपानीको समस्या

ganesh-nepali--1024x493

संविधानको इमान्दारितापूर्वक कार्यान्वयन नै स्थिरता स्थायित्व, दिगो विकास र सामाजिक न्यायको आधार

pakrau-1

कैलालीबाट लागुऔषध सहित ६ जना पक्राउ

dal-b-bogati-1

वरिष्ठ कलाकार बोगटीको निधन

FB_IMG_1726712182552

संविधानको ९ वर्षसम्म पनि दलितमैत्री कानूनहरु बन्न नसकेको दलितहरुको गुनासो

459463359_3920228938246470_888492081428447219_n

जनपत्रकार संगठन नेपालले पत्रकार पाण्डेको स्मृति ग्रान्थ प्रकाशन गर्ने