"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

छाडा चौपाया व्यवस्थापनमा सुदूरपश्चिम प्रदेश सरकारले ७ करोड खर्च गर्ने

Khabar Raftar

Facebook
Twitter
LinkedIn

तपाईको कमेन्ट

मंसिर २० धनगढी ।  छाडा चौपाया व्यवस्थापनमा सुदूरपश्चिम प्रदेश सरकारले ७ करोड बजेट खर्चिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले चौपाया व्यवस्थापन गर्न संरचना बनाउने उनीहरूको आहार बिहारको लागि ७ करोड बजेट खर्चिने भएको हो । भूमि व्यवस्था तथा सहकारी मन्त्री रामेश्वर चौधरीले छाडा चौपाया व्यवस्थापन गर्न कैलाली र कञ्चनपुरमा ७ करोड बजेट खर्चिने बताएका हुन् ।

साउन १७ गते मन्त्रीको पदभार ग्रहण गरे लगत्तै छाडा चौपाया व्यवस्थापन गर्ने पहिलो निर्णय गरेको सुनाउँदै उनले व्यवस्थापनको क्रममा चौपाया राख्न संरचना निर्माण, मल उत्पादन गर्ने लगायतको लागि ३ करोड २० बजेट विनियोजन गरिएको बताए ।
त्यस्तै, कैलाली र कञ्चनपुर जिल्लास्थित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत २ करोडका दरले छाडा चौपाया व्यवस्थापनमा खर्चिने मन्त्री चौधरीले जानकारी गराए ।

जसका लागि सम्बन्धित पालिकाले चौपाया व्यवस्थापन गर्न साझेदारी गर्नु पर्ने उनले   बताए । सम्बन्धित पालिकाले चौपाया व्यवस्थापनको लागि प्रस्ताव ल्याएको अवस्थामा साझेदारीमा काम गर्ने उनले जानकारी गराए ।

छाडा चौपाया व्यवस्थापनमा करोडौँ खर्च गरिए पनि समस्या उस्तै रहेको पाइएको छ । छाडा चौपाया व्यवस्थापनमा सरकारले करोडौँ खर्च गरिसकेको भए पनि अझै समस्या समाधान हुन सकेको छैन् । छाडा पशुचौपाया ब्याबश्थापनमा गरिएको करोडौको लगानी बालुवाको पानी भएको छ ।

भर्खरै

जातीय विभेदको अन्त्य कहिले हुन्छ ?
बझाङमा फागुन १३ गते देखि दादुरा रुबेला बिरुद्धको खोप सञ्चालन हुने
सुदुरपश्चिम प्रदेशमा छबिसपाथिभेरा गाउँपालिका उत्कृष्ट घोषित
सुदूरपश्चिम प्रदेशका १ सय ३१ वटा योजनाहरु अलपत्र
गोदावरी नगरपालीको एक महिनाको खाजा खर्च ५ लाख
जिप दुर्घटना हुँदा एक जना बालकको मृत्यु, १४ जना घाइते
बैतडीमा एक जना युवती मृत भेटिईन
कार्य सम्पादन मूल्याङ्कनमा गोदावरी नगरपालिका पहिलो
सामुदायिक वन फँडानीको आरेपमा अध्यक्ष पक्राउ
ईन्टरनेट तारको लापरबाहीले करेन्ट लाग्दा कैलालीमा एक जनाको मृत्यु

धेरै कमेन्ट गरिएको

जातीय विभेदको अन्त्य कहिले हुन्छ ?

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

जातीय विभेदको अन्त्य कहिले हुन्छ ?

426720645_955564329336829_7117642398487141617_n

बझाङमा फागुन १३ गते देखि दादुरा रुबेला बिरुद्धको खोप सञ्चालन हुने

429033108_365710546384373_7815860051158934070_n

सुदुरपश्चिम प्रदेशमा छबिसपाथिभेरा गाउँपालिका उत्कृष्ट घोषित

bbbf7afb-3040-48aa-a4bb-97e127ead37c

सुदूरपश्चिम प्रदेशका १ सय ३१ वटा योजनाहरु अलपत्र

godawari-municipality1690965952

गोदावरी नगरपालीको एक महिनाको खाजा खर्च ५ लाख

23c240e0-2790-4a25-8a05-fbc004ccae89

जिप दुर्घटना हुँदा एक जना बालकको मृत्यु, १४ जना घाइते

death-pt2023-05-03-08-12-06

बैतडीमा एक जना युवती मृत भेटिईन

godawari-municipality

कार्य सम्पादन मूल्याङ्कनमा गोदावरी नगरपालिका पहिलो