"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

बाल अधिकार चेतना समूहद्वारा जनचेतना मुलक सडक नाटक प्रदर्शन

Khabar Raftar

मंसिर १९ कञ्चनपुर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा लालझाडी गाउँपालिका वडा नम्बर १ नैरंगा स्थित श्री शारदा राष्टिूय माध्यमिक विद्यालयमा गठित बाल अधिकार चेतना समूहको सडक नाटक टोलीले जनचेतना मुलक सडक नाटक प्रदर्शन गरेको छ । हाल चलीरहेको लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसर पारेर समाजमा ब्याप्त बालबिबाहलाई न्यूनिकरण गर्ने उखदेश्यका साथ सडक नाटक तयार पारेर लालझाडी गाउँपालिका वडा नम्बर १ को प्राङ्गणमा जनचेतना मुलक सडक नाटक प्रदर्शन गरिएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत स्थानीय समुदायलाई अधिकार र कर्तव्य प्रति सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्देश्यले बाल अधिकार चेतना समूहले सडक नाटक प्रदर्शन गरिएको हो । सडक नाटक प्रदर्शनमा शिक्षक, बिद्यार्थी, अभिभावक, मानबअधिकार समुहका सदस्यहरु लगायत सयौंको संख्यामा स्थानियहरूको उपस्थिति रहेको थियो ।

सडक नाटक प्रदर्शन कार्यक्रममा बालबालीकाहरुले बालबालीकाहरुको सानै उमेरमा बिबाह गर्दा सामाजिक, आर्थीक, सारिरिक तथा ब्यक्तीत्व बिकासमा आउन सक्ने बाधा तथा समस्याहरुको बारेमा जनतेतना जगाउने प्रयास गरेका थिए । बालबालीकाहरुद्वारा प्रदर्शन गरिएको सडक नाटक हेरेर धर्म र संस्कारका नाममा बालीकाहरुको सानै उमेरमा बिबाह गर्ने, छोरीहरुलाई बिध्यालय पठाएमा देउता रिसाउने अनिष्ठ हुने जस्ता कुसंस्कारहरु अझै पनि समाजमा ब्याप्त रहेकाले यस्ताखाले नाटकले जनचेतना जागृत गर्ने भएकोले बालबालीकाहरुलाई अझै बिषय बस्तुमा निखारीएर समुदायमा जनचेतना फैलाउन बिध्यालयका प्रधानाध्यापक रोमाकान्त उपाध्यायले आग्रह गर्नु भयो ।

लालझाडी गाउँपालिका महिला बालबालीका तथा सामाजिक बिकास शाखाकी प्रमुख मानमती भट्टले बालबालीकाहरुले प्रश्तुत गरेको जनचेतनामुलक सडक नाटकले समाजको यथार्थ चित्रण गरेको बताउदै प्रहरीको भुमीकामा भएका बालबालीकाहरुलाई कानुनी सचेतना गराउनु आवश्यक रहेको बिचार राख्नु भयो । १५ जना पात्रहरु रहेको सडक नाटकमा बालक्लबका सदस्यहरु, दुलाह, दुलही, बालबिबाह गराउने पण्डीत, बालबालीकाका अधिकाबक, शिक्षक, साथिहरु, प्रहरी लगायतको बालबिबाह न्यूनिकरणमा हुनसक्ने भुमिका झल्कीनेखालको कथा प्रस्तुत गरिएको थियो ।

त्यस्तै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा लालझाडी गाउँपालिका वडा नम्बर २ कञ्ज स्थित श्री भानु माध्यमिक विद्यालयमा गठित बाल अधिकार चेतना समूह र लालझाडी गाउँपालिका वडा नम्बर १ नैरंगा स्थित श्री शारदा राष्टिूय माध्यमिक विद्यालयमा गठित बाल अधिकार चेतना समूहको सडक नाटक टोलीले हाल चलीरहेको लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसर पारेर समाजमा ब्याप्त बालबिबाहलाई न्यूनिकरण गर्ने उद्येस्यका साथ सडक नाटक तयार पारेर लालझाडी गाउँपालिका २ नं. वाडा कार्यालयको प्राङ्गणमा २०८० मंसिर १८ गते लालझाडी गाउँपालीकाको कार्यालय, इन्सेक, मानबअधिकार समुह, निड्स नेपाल लगाायतका संघ संस्थाहरुको संयूक्त आयोजनामा आयोजीत लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियानको सुभकामना आदान प्रदान कार्यक्रममा प्रदर्शन गरेको छ ।

मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत स्थानीय समुदायलाई अधिकार र कर्तव्य प्रति सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्देश्यले बाल अधिकार चेतना समूहले सडक नाटक प्रदर्शन गरेको हो । सडक नाटक प्रदर्शनमा शिक्षक, बिद्यार्थी, अभिभावक, मानबअधिकार समुहका सदस्यहरु लगायत सयौंको संख्यामा स्थानियहरूको उपस्थिति रहेको थियो ।

सडक नाटक प्रदर्शन कार्यक्रममा बालबालीकाहरुले बालबालीकाहरुको सानै उमेरमा बिबाहगर्दा सामाजिक, आर्थीक, सारिरिक तथा ब्यक्तीत्व बिकासमा आउन सक्ने बाधा तथा समस्याहरुको बारेमा जनतेतना जगाउने प्रयास गरेका थिए । बालबालीकाहरु द्वारा प्रदर्शन गरिएको सडकनाटक हेरेर धर्म र संस्कारका नाममा बालीकाहरुको सानै उमेरमा बिबाह गर्ने, छोरीहरुलाई बिध्यालय पठाएमा देउता रिसाउने अनिष्ठ हुने जस्ता कुसंस्कारहरु अझैपनी समाजमा ब्याप्त रहेकाले यस्ताखाले नाटकले जनचेतना जागृत गर्ने भएकोले बालबालीकाहरुलाई अझै बिषय बस्तुमा निखारीएर समुदायमा जनचेतना फैलाउन लालझडी गाउँपालीकाका उपाध्यक्ष सपना चौधरी रानाले बताउनु भयो ।

मानबअधिकार समुहका संयोजक सोमनाथ रानाले बालबालीकाहरुले प्रश्तुत गरेको जनचेतनामुलक सडक नाटकले समाजको यथार्थ चित्रण गरेको बताउदै प्रहरीको भुमीकामा भएका बालबालीकाहरुलाई कानुनी सचेतना गराउनु आवश्यक रहेको बिचार राख्नु भयो । १५ जाना पात्रहरु रहेको सडक नाटकमा बालक्लबका सदस्यहरु, दुलाह, दुलही, बालबिबाह गराउने पण्डीत, बालबालीकाका अधिकाबक, शिक्षक, साथिहरु, प्रहरी लगायतको बालबिबाह न्यूनिकरणमा हुनसक्ने भुमिका झल्कीनेखालको कथा प्रस्तुत गरिएको थियो ।

२०८० मंसिर १७ गते लालझाडी गाउँपालीकाको कार्यालय, इन्सेक, मानब अधिकार समुह, निड्स नेपाल लगाायतका संघ संस्थाहरुको संयूक्त आयोजनामा आयोजीत लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियानको सँदर्भमा सुभकामना आदान प्रदान समेत गरिएको छ ।

भर्खरै

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु
नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी छ ः (डीआईजी) विक
भारतनीय सीमानाकामा लुटिँदै घर फर्किने नेपाली
कंचनपुरको सख्खा बन्दरगाह निर्माणस्थलबाट १ सय ९ वटा रूख चोरी निकासी
ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै कञ्चनपुरका ७३ वर्षीय विष्ट
स्थानीय सेवा ऐनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना
कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ
डडेल्धुराको स्याउलेबजारमा ‘रिफ्रेस सेन्टर’ स्थापना
बजेट कार्यान्वयनमा ध्यान दिन जरुरी छ
सुदूरपश्चिमको धनगढीमा तीनदिने पत्रकारिता तथा सूचना प्रविधि तालिम सुरु

धेरै कमेन्ट गरिएको

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Dalit Jagdai

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु

Dambar Bk DIG Bajura

नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी छ ः (डीआईजी) विक

sss

भारतनीय सीमानाकामा लुटिँदै घर फर्किने नेपाली

aaaaaa

कंचनपुरको सख्खा बन्दरगाह निर्माणस्थलबाट १ सय ९ वटा रूख चोरी निकासी

murti

ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै कञ्चनपुरका ७३ वर्षीय विष्ट

2

स्थानीय सेवा ऐनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

pakrau-1

कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ

1

डडेल्धुराको स्याउलेबजारमा ‘रिफ्रेस सेन्टर’ स्थापना