"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

संकटको समयमा जनता तर्साउने काम नगरौ

Khabar Raftar

Facebook
Twitter
LinkedIn

तपाईको कमेन्ट

देशमा संकट उत्पन्न भएको बेला सबै शक्तिहरु एक जुट भर लाग्नु पर्ने हुन्छ । अहिले देशमा भूकम्पले संकट उत्पन्न गरेकाले सबैले राहात र ब्याबश्थापनमा लाग्नु पर्ने समयमा काठमाण्डौमा गरिएको दुई वटा प्रदर्शनले झनै पीडा थपेको छ । समस्याको समयमा आफन्त भन्दा पनि सबै भन्दा पहिले काम लाग्ने प्रहरीलाई आक्रमण गरिनुले दुर्गा प्रसाईको चरित्र उदाङगीयको छ । राजतन्त्र फर्काउछु भन्दै बेतुकको बाजा बजाउदै आएका उनी भन्दा झनै गद्धार एमाले बनेको छ ।

राष्ट्रिय राजनितिमा महत्वपूर्ण भूमीका निर्बाह गर्दै आएको एमालेले त्यस्ता ब्याक्तिहरुसंग मुख मुख नलागेकै बेश हुन्छ । विचार र अभिव्यक्तिको स्वतन्त्रताले देश अराजकता तर्फ धकेलीदै गएको होकी ? भन्ने प्रश्न खडा भएको छ । संविधानको धारा २७ ले मौलिक हकको प्रत्याभूत गरेको छ । तर स्वतन्त्रता भन्दैमा जथाभावी गर्न मील्छ की मील्दैन सोच्न बाध्य बनाएको छ । यस्तै कारणले टिकटक बन्द भएको छ ।

अधिकार धेरै भएकाले भोली राज्यले यसलाई पनि नखोस्ला भन्न् सकिदैन । त्यसैले समयमै सबैले सचेत हुन जरुरी छ । लोकतन्त्रमा कसैको विचार तथा अभिव्यक्ति प्रति असहमति प्रकट गर्न पाइने भएकाले सरकारले त्यसलाई रोक्न सक्दैन र रोक्न पनि हुन्न । लोकतान्त्रान्त्रिक मूल्य र मान्यताको संरक्षण गर्न सबैर्ला अभिब्यक्ति स्वतन्त्रताको छुट दिएको हो । तर बोल्न छुट छ भन्दैमा दुर्गा प्रसाई जस्तै जथाभावी बोल्ने ब्याक्तिहरुका कारण स्वत्न्त्रता अपहरणमा पर्न सक्ने भएकाले के बोल्ने के नबोल्ने भन्ने विषयमा सोच्न जरुरी छ ।

बेथितिलाई रोक्न जरुरी छ । नियमन गर्न जरुरी छ । शान्तिपूर्ण रुपमा भेला गर्न पाईनछ । तर सम्बेदनशिल समयमा पीडीतहरुको घाउमा मलम लगाउनुको सट्टा नुनचुक छर्ने काम कसैले गर्नु हुदैन । अहिलेको शासन व्यवस्था प्रति जनताको वितृष्णा उत्पन्न भएको छ । राज्यसंयन्त्रमा बिचौलियाको पकड मौलाउदै गएको छ । यस्तो अवस्थामा व्यवस्था विरोधी आन्दोलन गर्नु स्वभाविक हुन सक्छ । तर पीडाको समयमा यस्ता विषयहरु मुख्य होईनन भन्ने कुरा बुझ्न जरुरी छ ।

प्राप्त उपलब्धिहरुको रक्ष गर्दै कार्यान्वयनतीर लाग्न जरुरी छ । राज्यसंयन्त्रलाई जनमुखी बनाउदै आपत विपतमा सरकारले अभिभावकत्व निर्बाह गर्न जरुरी छ । सेवाप्रवाहलाई प्रभावकारी बनाउन जरुरी छ । राजनैतिक दलहरुले पनि भूकम्प प्रभावित क्षेत्रका समस्याहरुसंग एकाकार हुन जरुरी छ । गफ दिदै मात्तीने दुर्गा प्रसाईले पनि बरु जाजरकोट गएर भूकम्प पीडितका घर निर्माण गर्न लाग्नु पर्छ । संकटको समयमा जनता तर्साउने काम बन्द गर्नु पर्छ ।

भर्खरै

धनगढीबाट पलीया जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
कञ्चनपुरमा वडा कार्यालय भित्र युवती मृत भेटिईन
नेकपा एमाले कैलालीको अध्यक्षमा ढुंगाना र सचिबमा चौधरी विजयी
नेपालको शिक्षा प्रणाली टाउकाले हिडने गरेको छ ः नरेन्द्र सि
सुदूरपश्चिम प्रदेशमा पाँच लाख बाल–बालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाईने
निशुल्क आखाँ शिबिरमा ६ सय ४२ जनाले सेवा लिए
नेपाल कम्युनिष्टपार्टीको सहायक संगठन युवा संगठन नेपालको चौथौं जिल्ला सम्मलेन संपन्न
विभिन्न निर्णयहरु गर्दै जनपत्रकार संगठन नेपालको सचिबालय बैठक सम्पन्न
जातीय विभेदको अन्त्य कहिले हुन्छ ?
बझाङमा फागुन १३ गते देखि दादुरा रुबेला बिरुद्धको खोप सञ्चालन हुने

धेरै कमेन्ट गरिएको

धनगढीबाट पलीया जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

पढ्न छुटाउनु भयो कि ?

ggaite-1-1024x582

धनगढीबाट पलीया जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

18bhimdatta

कञ्चनपुरमा वडा कार्यालय भित्र युवती मृत भेटिईन

emale kailali1708737953

नेकपा एमाले कैलालीको अध्यक्षमा ढुंगाना र सचिबमा चौधरी विजयी

e45869e9-efe2-4591-8cf7-a5475ad19110

नेपालको शिक्षा प्रणाली टाउकाले हिडने गरेको छ ः नरेन्द्र सि

Farwest_health2024-02-25-11-44-24

सुदूरपश्चिम प्रदेशमा पाँच लाख बाल–बालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाईने

428155584_771933291486780_1413048188422508552_n

निशुल्क आखाँ शिबिरमा ६ सय ४२ जनाले सेवा लिए

1

नेपाल कम्युनिष्टपार्टीको सहायक संगठन युवा संगठन नेपालको चौथौं जिल्ला सम्मलेन संपन्न

dd

विभिन्न निर्णयहरु गर्दै जनपत्रकार संगठन नेपालको सचिबालय बैठक सम्पन्न