"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

प्रहरीमा सुधार आवश्यक

Khabar Raftar

प्रहरी सुरक्षाका लागी हो । शान्ती सुरक्षा प्रदान गर्न प्रहरीको मुख्य भूमीका रहदै आएको छ । तर कतीपय प्रहरीका कारण प्रहरी बदनाम हुदै आएको छ । अपराध बढ्दै गएको छ । रात्रीकालीन अबश्थामा मदिरामा लट्ट हुने प्रहरीले उल्टै नागरिकलाई दुख दिने कार्य गर्दै आएका छन । बुधबार कैलालीको ओलानीमा जन्ती गएका जन्ती र माईती पक्ष विच झगडा हुँदा उनिहरुले सबै जन्तीलाई दाषी देखेर लखेटे । लखेटदै गए पछि केही ब्याक्तिहरुले आफन्तलाई फोनगरी सुरक्षा माग गर्दा गएका प्रहरीले उल्टै उनिहरुलाई आमा चकारी गाली गरे ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

आफै मदीराले लट्ट ती प्रहरीले उनीहरुलाई मदिरा खाएको आरोप लगाए । जोकी उनिहरुले दारु खाएका थिएनन र खादैनन पनि । हामीले सुरक्षाका लागी पठाएका प्रहरीले उनीहरुलाई गालीको बौक्षार गरे छन । हामीले कल गरेर स्थानीयको घरमा सुरक्षित राखी दिन आग्रह गरेर हामीले प्रहरीलाई खबर गरेका थियौ । त्यस पछि हामीले डेढ घण्टाको बाटो हिडेर उनिहरुलाई ल्याएका थियौ । तर प्रहरीको यस्तो रबैयाले अपराध सहजै घटन सक्ने भएकाले प्रहरी सर्तक र सचेत बन्न आवश्यक छ ।

समयमै ध्यान नदिदा घटना घट्ने भएकाले समयमै प्रहरीले सहयोग गर्न आवश्यक छ । नागरिकको सुरक्षा गर्नु प्रहरीको कर्तबय पनि हो । त्यसैले प्रहरीले चोविसै घण्टा झर्को नमानी समयमै त्यस्ता कलहरु आएमा पुग्न जरुरी छ । उनीहरुलाई हत्तोत साहित नबनाई सान्तवना दिन जरुरी छ ।

रातीको समयमा दुख हुन्छ सबैलाई थाह छ । तेल सकिन्छ त्यो पनि थाह छ । तर तेल सकिदीएको बहाना र दुख दिएको बहाना बनाएर नागरिकलाई गाली गर्ने जस्ता कार्यले अपराधलाई पक्ष पोषण गर्ने भएकाले प्रहरीले सुधार गर्न जरुरी छ । नागरिको जिउधनको सुरक्षा गर्न र अपराध हुन नदिन प्रहरी भनेको समयमा त्यस्ता क्षेत्रमा पुग्न जरुरी छ ।

संवेदनशीलताको ख्याल गर्न जरुरी छ । प्रहरी संगठनको मर्यादा कायम गर्दै प्रहरीले नागरिकको सुरक्षा र शान्ति सरक्षाका सवालमा गम्भिर बन्न जरुरी छ । प्रहरीमा सुधार आवश्यक भएकाले सुधार गर्न जरुरी छ ।

भर्खरै

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान
बाजुराका ६२ जनामा एचआइभी संक्रमण पुष्टि
नेपाल–भारत जोड्ने दार्चुलाको असिगडा मोटरेबल पुल निर्माणको कार्य सम्पन्न
कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन
नदीजन्य पदार्थको अबैध उत्खनन् गर्ने ८ जना ट्याक्टर चालक पक्राउ
सुदूरपश्चिम पदेशको गौरवको आयोजना सेती लोकमार्ग निर्माणको काम सुस्त गतीमा
डोटीको पूर्विचौकी गाउँपालीका वडा नम्बर–६ मा कांग्रेसका थापा विजयी
दार्चुलाको दुहुँ गाउँपालीका वडा नम्बर–५ मा कांग्रेसका कुँवर विजयी
कञ्चनपुरको भीमदत्त नगरपालीका वडा नम्बर–६ मा कांग्रेसका चन्द विजयी
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी भण्डारी विजयी

धेरै कमेन्ट गरिएको

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

bhandari

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान

HIV-test-1-1726365594

बाजुराका ६२ जनामा एचआइभी संक्रमण पुष्टि

1111_20241202104109

नेपाल–भारत जोड्ने दार्चुलाको असिगडा मोटरेबल पुल निर्माणको कार्य सम्पन्न

chil2024-12-02-01-40-21

कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन

86

नदीजन्य पदार्थको अबैध उत्खनन् गर्ने ८ जना ट्याक्टर चालक पक्राउ

202412021234-dbecba35-23cc-4bcc-b320-1983da83ae4f

सुदूरपश्चिम पदेशको गौरवको आयोजना सेती लोकमार्ग निर्माणको काम सुस्त गतीमा

aaa

डोटीको पूर्विचौकी गाउँपालीका वडा नम्बर–६ मा कांग्रेसका थापा विजयी

ddd

दार्चुलाको दुहुँ गाउँपालीका वडा नम्बर–५ मा कांग्रेसका कुँवर विजयी