"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

त्रिनगर माध्यामिक विद्यालयका विद्यार्थीहरु आन्दोलित

Khabar Raftar

मंसिर १४ धनगढी । धनगढी उप–महानगरपालिका वडा नम्बर १ मा रहेको त्रिनगर माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले शिक्षकको माग गर्दै धनगढी उप–महानगरपालीकाको गेटमा नाराबाजी गरेका छन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

बुधबार देखि धनगढी उप–महानगरपालीकाको गेटमा नाराबाजी गर्दै आएका उनिहरुले विहिबार पनि नारबाजी गरेका हुन् । विद्यालयको गेटमा तालाबन्दी गरेर उनीहरुले धनगढी उप–महानगरपालीकाको गेटमा नाराबाजली गर्दै आएका हुन ।

विषयगत शिक्षकको माग गर्दै विद्यार्थीहरुले धनगढी उपमहानगरपालिकाको गेट अगाडी नाराबाजि गर्दै आएका हुन । दुई हजार तीन सय ८० जना विद्यार्थी अध्ययनरत त्रिनगर माध्यामीक विद्यालयमा शिक्षक नेत्र खडायतको पनि सरुवा भए पछि विद्यार्थीहरुले आन्दोलिन गर्न थालेका हुन ।

गणित विज्ञान विषयका शिक्षक खडायतको सरुवा भए पछि विद्यार्थीहरूले अध्यापन गर्नबाट बञ्चित हुनु परेको बताएका छन । विद्यालयमा ९ जना शिक्षक कार्यरत रहेकोमा एक जनाको सरुवा भए पछि ८ जना मात्र शिक्षक कार्यरत रहेका छन् ।

भर्खरै

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान
बाजुराका ६२ जनामा एचआइभी संक्रमण पुष्टि
नेपाल–भारत जोड्ने दार्चुलाको असिगडा मोटरेबल पुल निर्माणको कार्य सम्पन्न
कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन
नदीजन्य पदार्थको अबैध उत्खनन् गर्ने ८ जना ट्याक्टर चालक पक्राउ
सुदूरपश्चिम पदेशको गौरवको आयोजना सेती लोकमार्ग निर्माणको काम सुस्त गतीमा
डोटीको पूर्विचौकी गाउँपालीका वडा नम्बर–६ मा कांग्रेसका थापा विजयी
दार्चुलाको दुहुँ गाउँपालीका वडा नम्बर–५ मा कांग्रेसका कुँवर विजयी
कञ्चनपुरको भीमदत्त नगरपालीका वडा नम्बर–६ मा कांग्रेसका चन्द विजयी
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी भण्डारी विजयी

धेरै कमेन्ट गरिएको

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

bhandari

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान

HIV-test-1-1726365594

बाजुराका ६२ जनामा एचआइभी संक्रमण पुष्टि

1111_20241202104109

नेपाल–भारत जोड्ने दार्चुलाको असिगडा मोटरेबल पुल निर्माणको कार्य सम्पन्न

chil2024-12-02-01-40-21

कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन

86

नदीजन्य पदार्थको अबैध उत्खनन् गर्ने ८ जना ट्याक्टर चालक पक्राउ

202412021234-dbecba35-23cc-4bcc-b320-1983da83ae4f

सुदूरपश्चिम पदेशको गौरवको आयोजना सेती लोकमार्ग निर्माणको काम सुस्त गतीमा

aaa

डोटीको पूर्विचौकी गाउँपालीका वडा नम्बर–६ मा कांग्रेसका थापा विजयी

ddd

दार्चुलाको दुहुँ गाउँपालीका वडा नम्बर–५ मा कांग्रेसका कुँवर विजयी