"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

कालीकोटको माल्कोट औपचारिक रुपमा सी गाउँ घोषणा

Khabar Raftar

मंसिर १२ कालीकोट । जन युद्धको आधार ईलाका कालीकोटको माल्कोटलाई औपचारिक रुपमा सी गाउँ घोषणा गरिएको छ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडक बहादुर विश्वकर्मा प्रकाण्डले माल्कोट गााँउलाई औपचारिक रुपमा सी गाउँ घोषणा    गरेका हुन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

नेपाल कम्युनिष्ट पार्टी कालिकोटले माल्कोटको सेरापाटामा आयोजना गरेको भव्य जनसभा कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडक बहादुर विश्वकर्मा प्रकाण्डले मालकोटलाई औपचारिक रुपमा सी गाउँ घोषणा गरेका हुन ।

प्रवक्ता प्रकाण्डले माल्कोट हिजो पनि ऐतिहासीक गाउँ भएको बताउदै आज पनि ऐतिहासीक गाउँ भएको र भोली पनि ऐतिहासीक गाउँ हुने विश्वास व्यक्त गरे । उनले जनयुद्धको बेला महिलाद्धारा प्रहरीका हतियार खोसेर ऐतिहासीक भएको मालकोट आज सी गाउँ घोषणा गरेर थप ऐतिहासीक गाउँ भएको बताउदै खुसी व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि प्रवक्ता प्रकाण्डले माल्कोटले बैज्ञानिक समाजबाद प्राप्तीका लागी महत्वपूर्ण भूमीका निर्बाह गर्ने बताए ।

भर्खरै

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो
गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ
कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार
बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन
छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती
बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने
कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति
डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ
कैलालीमा विदेशी नागरिक मृत अवस्थामा भेटिए
शान्ति सुरक्षा चुस्तदुरूस्त राख्न मुख्यमन्त्री शाहको निर्देशन

धेरै कमेन्ट गरिएको

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

baniya

गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ

hasiya-750x430

कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार

FInal-5-copy-1744970514

बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन

aaaaaaa-4

छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती

Vitamin-Final-5-1744976321

बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने

pipal

कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति

Screenshot_20250418_082945_Google

डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ