"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

स्वास्थ्य बिमालाई प्रभावकारी बनाऔ

Khabar Raftar

सरकारले बनाएका कतीपय नीति नियम असाध्यै राम्रा छन । तर कार्यान्वयनको पाटो कम्जोर भएकाले राम्रा भएर पनि काम नलाग्ने जस्तै भएका छन । स्वास्थ्यको कुरा गर्ने हो भने सरकारले विमाको ब्याबश्था गरेको छ । स्वाश्थ्य विमाको माध्यामबाट सर्बसाधारणलाई सेवा दिने उदेश्यले ल्याईएको स्वाश्थ्य विमाबाट धेरैले सेवा पनि पाएका छन । तर कतीपय औषधीहरु नपाएर उनिहरुले सास्ती पनि खेप्दै आएका छन । स्वश्थ्य अधिकार सबै नागरिकहरुको नैसर्गिक अधिकार पनि हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

त्यसैले स्वाश्थ्य उपचार सेवालाई सर्वसुलभ बनाउने उदेश्यले राज्यले सूरु गरेको स्वाश्थ्य विमालाई प्रभावकारी बनाउन जरुरी छ । राज्यले स्वास्थ्य सेवालाई सर्वसाधारण नागरिकले सहजै प्राप्त गर्न नसक्ने ब्यबश्था गर्न जरुरी छ । स्वास्थ्य सेवालाई सर्वसुलभ र सहज बनाउन जरुरी छ । राज्यले लागू गरेको स्वास्थ्य बिमा नागरिकको स्वास्थ्योपचारका लागि सहयोगको माध्यम बन्दै गएको छ । अझै ज्येष्ठ नागरिकको निशुल्क स्वाश्थ्य विमाले महत्वपूर्ण काम गरेको छ । त्यसैले स्वाश्थ्य विमालाई प्रभावकारी बनाउन सरकारले औषधीको उचित प्रबन्ध मीलाउन जरुरी छ ।

देश र नागरिकको हितमा सरकारले काम गर्न जरुरी छ । व्यक्तिगत लाभ र समूहगत व्यवसायका रुपमा स्वास्थ्यलाई नहेरी सरकारले गम्भीर भएर स्वाश्थ्य विमामा सुधार गर्न जरुरी छ । सरकारले गर्ने निर्णयमा यस्ता विषयलाई प्राथमीक्थामा राख्न जरुरी छ । देश र नागरिकको हितमा सरकार गम्भिर हुन जरुरी छ । नागरिकले पाउने स्वास्थ्य सेवाको सुविधा नैसर्गिक अधिकार भएकाले नागरिकले सहजै पाउने गरी सरकारले ब्याबश्था गर्न जरुरी छ । त्यती मात्र होईन सर्वसाधारणले चिकित्सा शिक्षा समेत सहज रुपमा पढ्न पाउने ब्याबश्था सरकारले गर्न जरुरी छ ।

गरिब तथा विपन्नका नाम्मा हुदै आएको लुटको अन्त्य हुन जरुरी छ । मानव जिवनका लागी स्वाश्थ्य महत्वपूर्ण भएकाले सरकारले नागरिकको स्वाश्य प्रति जिम्मेवार हुन जरुरी छ । स्वाश्य विमासंगै चिकित्सा शिक्षालाई सर्बसाधरणको पहुचमा ल्याउन जरुरी छ । सरकार गरीव तथा विपन्न प्रति जिम्मेवार हुन जरुरी छ । स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन जरुरी छ ।

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने

भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न

खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक

चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए

कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ

अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण

दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस