"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष महेश बडुवालको निधन

Khabar Raftar

असोज ११ काठमाडौं । नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष कृष्ण बडुवाल (महेश)को निधन भएको छ । जनयुद्धको क्रममा सुर्खेत जेल ब्रेक गरेका बहादुर योद्धाको निधन भएको हो । माओवादी केन्द्रको तीन महिने रुपान्तरण अभियानको क्रममा डोटीमा खटिएका बडुवाल स्वास्थ्यमा समस्या आए पछि गृहजिल्ला कैलाली फर्किएर सामान्य उपचार गराउँदै आएका थिए ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

स्वास्थ्यमा सुधार नभए पछि थप उपचारका लागि भारतको लखनउ लैजाँदै गर्दा उनको बाटोमै निधन भएको पारिवारिक स्रोतले जानकारी गराएको छ । २०७१ साल असोज २० गते डोटीको कटकटे भन्ने स्थानमा भएको बस दुर्घटनामा परी बडुवालकी श्रीमती भागीरथी बडुवाल र छोरा जेनिथ बडुवालको निधन भएको थियो । उक्त बस दुर्घटनामा २९ जनाको मृत्यु ज्यान गएको थियो ।

निमोनियाले थलापर्दै गए पछि उपचारका लागी उनलाई काठमाडौंमा लैजान नेपालगञ्ज एयरपोर्टसम्म लगीएको भए पनि हवाईजहाजका कर्मचारीहरुले धेरै उचाइबाट उड्न ुपर्ने भएकाले बिरामीलाई झन् समस्या हुने भन्दै लैजान नमानेको पारिबारीक स्रोतले जानकारी गराएको छ । त्यसपछि हेलिकप्टरको प्रबन्ध गर्न खोज्दा पनि नसके पछि एम्बुलेन्स मार्फत् भारतको लखनउ लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको पारीबारीक स्रोतले जानकारी गराएको छ ।

हेलिकप्टरको व्यवस्था गरिदिन धेरै नेताहरुसंग र गृह मन्त्रालयमा पनि आग्रह गरीएको भए पनि कसैले वास्ता नगरेका कारण माओवादी केन्द्रले सुदूरपश्चिमको होनहार, असल र कर्मठ नेता गुमाएको छ । बडुवाल सुदूरपश्चिम प्रदेशमा जनसम्बन्ध राम्रो भएका नेताको रुपमा परिचत थिए । महेश बडुवाल २०६४ सालको संविधानसभा सदस्य भगतबहादुर बडुवालका भाइ हुन् ।

भर्खरै

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान
बाजुराका ६२ जनामा एचआइभी संक्रमण पुष्टि
नेपाल–भारत जोड्ने दार्चुलाको असिगडा मोटरेबल पुल निर्माणको कार्य सम्पन्न
कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन
नदीजन्य पदार्थको अबैध उत्खनन् गर्ने ८ जना ट्याक्टर चालक पक्राउ
सुदूरपश्चिम पदेशको गौरवको आयोजना सेती लोकमार्ग निर्माणको काम सुस्त गतीमा
डोटीको पूर्विचौकी गाउँपालीका वडा नम्बर–६ मा कांग्रेसका थापा विजयी
दार्चुलाको दुहुँ गाउँपालीका वडा नम्बर–५ मा कांग्रेसका कुँवर विजयी
कञ्चनपुरको भीमदत्त नगरपालीका वडा नम्बर–६ मा कांग्रेसका चन्द विजयी
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी भण्डारी विजयी

धेरै कमेन्ट गरिएको

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

bhandari

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान

HIV-test-1-1726365594

बाजुराका ६२ जनामा एचआइभी संक्रमण पुष्टि

1111_20241202104109

नेपाल–भारत जोड्ने दार्चुलाको असिगडा मोटरेबल पुल निर्माणको कार्य सम्पन्न

chil2024-12-02-01-40-21

कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन

86

नदीजन्य पदार्थको अबैध उत्खनन् गर्ने ८ जना ट्याक्टर चालक पक्राउ

202412021234-dbecba35-23cc-4bcc-b320-1983da83ae4f

सुदूरपश्चिम पदेशको गौरवको आयोजना सेती लोकमार्ग निर्माणको काम सुस्त गतीमा

aaa

डोटीको पूर्विचौकी गाउँपालीका वडा नम्बर–६ मा कांग्रेसका थापा विजयी

ddd

दार्चुलाको दुहुँ गाउँपालीका वडा नम्बर–५ मा कांग्रेसका कुँवर विजयी