"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

बाल अधिकार चेतना समूहद्वारा जनचेतनामुलक सडक नाटक प्रदर्शन

Khabar Raftar

Facebook
Twitter
LinkedIn

तपाईको कमेन्ट

चैत्र १९ कंञ्चनपुर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अन्र्तगत बाल अधिकार चेतना समूहको संयुक्त टोलीले बालबिबाहले समाजमा पारिरहेको असर र न्यूनिकरणमा सरोकारवालाहरुको भुमिका बिषयमा सडक नाटक मञ्चन गरेको छ । बेलौरी नगरपालिका वडा नम्बर २ गोकुलपुर स्थित श्री लक्ष्मी माध्यमिक विद्यालय र वार्ड नम्बरं. ३ स्थित श्री जनजागृती पुष्पलाल स्मृती माध्यमिक विद्यालयमा गठित बाल अधिकार चेतना समूहको संयुक्त टोलीलते बेलौरी नगरपालीका वार्डनं. ६ को भिमदत्त चोकमा सडक नाटक मञ्चन गरेको हो ।

मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत स्थानीय समुदायलाई अधिकार र कर्तव्य प्रति सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्देश्यले बाल अधिकार चेतना समूहले सडक नाटक प्रदर्शन गरेको हो । सडक नाटक प्रदर्शनमा शिक्षक, अभिभावक, मानबअधिकार समुहका सदस्यहरु लगायत सयौंको संख्यामा स्थानियहरूको उपस्थिति रहेको थियो । सडक नाटक प्रदर्शन कार्यक्रममा बाल बालीकाहरुले बालबिबाहले समाजमा पारिरहेको नकरात्मक असर र रोकथामका लागी सरोकारवालाहरुको भुमिका झल्काउने प्रयास गरेका थिए । बालबालीकाहरुद्वारा प्रदर्शन गरिएको सडक नाटक हेरेर भर्म र संस्कारका नाममा बालीकाहरुको सानै उमेरमा बिबाह गर्ने प्रचलन समाजमा ब्याप्त रहेको अवस्थामा यस्ताखाले नाटकले जनचेतना जागृत गर्ने भएकोले बालबालीकाहरुलाई अझै बिषय बस्तुमा निखारीएर समुदायमा जनचेतना फैलाउन स्थानीयले आग्रह गरेका थिए ।

१३ जाना पात्रहरु रहेको सडक नाटकमा बालबालीका, बिध्यालय, शिक्षक, वडाअध्यक्ष, बिबाह गराउने पुजारी, दुलाहा, दुलही, साथिहरु, प्रहरी लगायतको बालबिबाह न्यूनिकरणमा हुनसक्ने भुमिका झल्कीने खालको कथा प्रस्तुत गरिएको थियो । त्यस्तै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बेलौरी नगरपालिकावडा नम्बर २ गोकुलपुर स्थित श्री लक्ष्मी माध्यमिक विद्यालय र वार्ड नम्बरं. ३ स्थित श्री जनजागृती पुष्पलाल स्मृती माध्यमिक विद्यालयमा गठित बाल अधिकार चेतना समूहको संयुक्त टोलीले लागु औषध दुर्बेशनीले समाजमा पारिरहेको असर र न्यूनिकरणमा सरोकारवालाहरुको भुमिका बिषयमा सडक नाटक तयार पारेर बेलौरी नगरपालीका वार्ड नंम्बर ४ को संम्बिधान चोकमा प्रदर्शन गरेको छ ।

मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत स्थानीय समुदायलाई अधिकार र कर्तव्य प्रति सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्देश्यले बाल अधिकार चेतना समूहले सडक नाटक प्रदर्शन गरेको हो । सडक नाटक प्रदर्शनमा शिक्षक, अभिभावक, मानबअधिकार समुहका सदस्यहरु लगायत सयौंको संख्यामा स्थानियहरूको उपस्थिति रहेको थियो । सडक नाटक प्रदर्शन कार्यक्रममा बालबालीकाहरुले लागुऔषध दुबेर्शनिले समाजमा पारिरहेको नकरात्मक असर र रोकथामका लागी सरोकारवालाहरुको भुमिका झल्काउने प्रयास गरेका थिए ।

मानबअधिकार समुहका कोषाध्यक्ष बिजया लक्ष्मी श्रेष्ठले पछिल्लो समयमा बेलौरी क्षेत्र लागुऔषध ओसार पसार तथा सेवन गर्नेहरुको ट्रान्जीट प्वाईन्ट बन्दै गईरहेकोले यस्ता खाले नाटकहरु मार्फत समाजमा सकरात्मक सन्देस प्रबाहगरेकोमा बालअधिकार चेतना समुहलाई धन्यवाद ज्ञापन गर्नु भयो । ११ जाना पात्रहरु रहेको सडक नाटकमा बालबालीका, बिध्यालय, शिक्षक, वडाअध्यक्ष, स्थानीय मदिरा ब्यापारी, मदिरा सेवन गरिरहेका सथिहरु, प्रहरी लगायतको लागु औषध दुर्बेशनी न्यूनिकरणमा हुनसक्ने भुमिका झल्कीनेखालको कथा प्रस्तुत गरिएको थियो ।

भर्खरै

सुदूरपश्चिम सरकारले लगानी सम्मेलनको उत्कृष्ट लोगो बनाउनेलाई पुरस्कार दिने
समृद्धिका लागि सङ्कल्प यात्राको तयारी पुरा, ओली सहितका नेताहरु धनगढीमा
कैलालीको कैलारी गाउँपालिकामा काठे पुल तर्दा शुल्क तिर्नुपर्ने स्थानीयको बाध्यता
कंञ्चनपुरको बेलौरीमा सशस्त्रका प्रहरी निरिक्षक चौधरीको घुस धन्दा,तस्करबाटै खुल्यो रहस्य
खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीद्वारा कैलाली र कञ्चनपुरका ७ वटा उद्योगविरुद्ध मुद्दा दायर
बझाङमा १४ किलो गाँजा र ७७ किलो कच्चा पदार्थ सहित ३ जना पक्राउ
कालीकोटको माल्कोट औपचारिक रुपमा सी गाउँ घोषणा
खेर गएको अल्लोबाट आय आर्जन गर्दै बझाङका महिला
पशुचौपायाका लागि स्थानीयबाट निःशुल्क पराल सहयोग
कञ्चनपुरको शुक्लाफाँटाद्वारा खोला ठेक्कामा लगाउने तयारी

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम सरकारले लगानी सम्मेलनको उत्कृष्ट लोगो बनाउनेलाई पुरस्कार दिने

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

पढ्न छुटाउनु भयो कि ?

Aarthik mamila mantralaya_0_1

सुदूरपश्चिम सरकारले लगानी सम्मेलनको उत्कृष्ट लोगो बनाउनेलाई पुरस्कार दिने

405417887_6925687954193312_2048280047585206769_n

समृद्धिका लागि सङ्कल्प यात्राको तयारी पुरा, ओली सहितका नेताहरु धनगढीमा

369846982_998277754563375_2769778451902846383_n-768x512

कैलालीको कैलारी गाउँपालिकामा काठे पुल तर्दा शुल्क तिर्नुपर्ने स्थानीयको बाध्यता

sasatra

कंञ्चनपुरको बेलौरीमा सशस्त्रका प्रहरी निरिक्षक चौधरीको घुस धन्दा,तस्करबाटै खुल्यो रहस्य

ggff-1024x670

खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीद्वारा कैलाली र कञ्चनपुरका ७ वटा उद्योगविरुद्ध मुद्दा दायर

bbb

बझाङमा १४ किलो गाँजा र ७७ किलो कच्चा पदार्थ सहित ३ जना पक्राउ

prakand

कालीकोटको माल्कोट औपचारिक रुपमा सी गाउँ घोषणा

4764cae3-7e6a-436f-bf19-d469f93b3672

खेर गएको अल्लोबाट आय आर्जन गर्दै बझाङका महिला